.....
काठमाडौं । एनआईसी एसिया बैङ्कले आउँदो आइतबारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४ अर्ब रुपैयाँबराबरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्र निष्कासन माघ १६ गते बन्द हुने बैङ्कले जानकारी दिएको छ । आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म १० वर्षका लागि निष्कासन.....
काठमाडाैं । सरकारले ठूला भारतीय रुपैयाँ (भारु) नचल्ने निर्णय गरेको झन्डै डेढ महिनापछि मात्रै नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा जानकारी दिएको छ । राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठूला दरका भारु नचल्ने बनाएको हो । २०७५ मङ्सिर २७ गते को मन्त्रिपरिषद वैठकले भारु २ सय, ५ सय र २ हजार दरका.....
काठमाडौं : एनआईसी एसिया बैङ्कको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १६४ प्रतिशतले बढेको छ । गत पुससम्म बैङ्कले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ५७ करोड १८ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । गत वर्षको तुलनामा बैङ्कले ९४ करोड रुपैयाँ नाफा बढाएको बैङ्कका.....
काठमाडौं : निश्चित समयावधि तोकेर राखिने निक्षेपमा आकर्षण बढ्दै गएको छ । बैङ्क तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ब्याजदरको मात्रा बढाउँदै लग्दा निक्षेपकर्ता पनि त्यतै आकर्षित भएका हुन् । विगतमा बचतमा केन्द्रित निक्षेपकर्ताहरु मुद्दती निक्षेपमा तानिएपछि समग्रमा निक्षेपको पोर्टफोलियोमै परिवर्तन.....
काठमाडौ : लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता शेयर लाभांश र रु तीन करोड.....
काठमाडाैं । नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ (एक्यान)ले माघ ७ गते ‘राष्ट्रिय समृद्धिका साझेदार’ भन्ने मूल नारासहित सीए सम्मेलन गर्ने भएको छ । एक्यानले आयोजना गर्ने उक्त सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने छन् । त्यसैगरी सम्मेलनमा नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपाल, राष्ट्रिय.....
काठमाडाैं । एनआईसी एसिया बैङ्कले माघ १३ गतेदेखि चौथो पटक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट पुस ३० गते अनुमति पाएको थियो । बैङ्कले विहीबार आह्वान पत्र जारि गर्दै ऋणपत्र माघ १३ देखि खुलाउने जनाएको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित.....