बैङ्किङ


सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

३० पुष २०७५, सोमबार १६:०८

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीरुलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २८ गते सम्पन्न ८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव.....

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

३० पुष २०७५, सोमबार १५:०२

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले तीन अर्ब रूपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । कुल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ । बैङ्कले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैङ्कले यसअघि पुस २३ गते तीन अर्ब २५ करोड रूपैयाँबराबरको २८ दिने र एक अर्ब रूपैयाँबराबरको ९१ दिने.....

कामना सेवा विकास बैङ्कको ६३ औं शाखा काठमाडौंको गोंगबुमा

कामना सेवा विकास बैङ्कको ६३ औं शाखा काठमाडौंको गोंगबुमा

३० पुष २०७५, सोमबार ११:१९

काठमाडौं । कामना सेवा विकास बैङ्कले टोखा नगरपालिकाको गोंगबुमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । कम्पनीले पुस २९ गतेदेखि आफ्नो ६३ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैङ्कका सञ्चालक देवकृष्ण काफ्ले र सञ्चालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा.....

एनआईसी एसिया बैङ्ककाे शाखारहित बैङ्किङ सेवा उदयपुरको देउरीमा

एनआईसी एसिया बैङ्ककाे शाखारहित बैङ्किङ सेवा उदयपुरको देउरीमा

२९ पुष २०७५, आईतवार १८:३९

उदयपुर । एनआईसी एसिया बैङ्कले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको देउरीमा आपm्नो २३ औं शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले पुस २८ गतेबाट उक्त शाखारहित सेवा सञ्चालनमा ल्याएको हो । शाखारहित बैङ्किङ सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गर्नु भयो ।.....

सहकारीको माध्यमबाट हुण्डी गर्ने ३ पक्राउ, अवैध ६९ लाख रुपैयाँ बरामद

सहकारीको माध्यमबाट हुण्डी गर्ने ३ पक्राउ, अवैध ६९ लाख रुपैयाँ बरामद

२९ पुष २०७५, आईतवार १८:३१

मोरङ । आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थाबाट अवैध हुण्डी कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले विराटनगर महानगरपालिकाको सहकारीबाट विशेष सूचनाका आधारमा आइतबार अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कमा.....

वैदेशिक लगानी ल्याउन निवेदन दिने ५४ कम्पनीलाई राष्ट्र बैङ्कले बोलायो, ३० दिनभित्र सम्पर्कमा आउन निर्देशन (सूचीसहित)

वैदेशिक लगानी ल्याउन निवेदन दिने ५४ कम्पनीलाई राष्ट्र बैङ्कले बोलायो, ३० दिनभित्र सम्पर्कमा आउन निर्देशन (सूचीसहित)

२९ पुष २०७५, आईतवार १७:४९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले वैदेशिक लगानी ल्याउन निवेदन दिएका ५४ कम्पनीलाई आवश्यक कागजात पेश गर्न भनेको छ । केन्द्रीय बैङ्कले आइतबार विदेशी लगानी ल्याउन निवेदन दिएका कम्पनीलाई पत्राचार गरी आवश्यक कागजात लिई एक महिनाभित्र सम्पर्क गर्न भनेको हो । ३० दिनभित्र सम्पर्कमा आए पुनः नयाँ प्रक्रियाबाट.....

आशा लघुवित्त वित्तीयले पायो आइपीओ निष्कासन अनुमति, ६ करोड ७४ लाखको निष्कासन गर्ने

आशा लघुवित्त वित्तीयले पायो आइपीओ निष्कासन अनुमति, ६ करोड ७४ लाखको निष्कासन गर्ने

२९ पुष २०७५, आईतवार १६:३१

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आशालाई ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । संस्थाको ६७.५०.....

सेन्ट्रल फाइनान्सको ७ प्रतिशत लाभांश

सेन्ट्रल फाइनान्सको ७ प्रतिशत लाभांश

२९ पुष २०७५, आईतवार १५:००

काठमाडौं : सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पुँजीको ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशतका दरले ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने भएको हो । सञ्चालक समितिले गरेको लाभांश प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट.....

वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

वोमी माइक्रोफाइनान्सले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

२९ पुष २०७५, आईतवार १४:५४

काठमाडौं : वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाले हकप्रद सेयर निष्कासनका लागि नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतिसमेत प्राप्त गरेको छ । केन्द्रीय बैङ्कबाट शाखा वृद्धिका लागि स्वीकृति पाएको र कारोबार विस्तारका.....

ओम विकास बैङ्कले १२ प्रतिशत बोनस सेयर दिने

ओम विकास बैङ्कले १२ प्रतिशत बोनस सेयर दिने

२९ पुष २०७५, आईतवार १४:१०

काठमाडौं : ओम विकास बैङ्कले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अुनसार गत आर्थिक वर्षको नाफाबाट १२.७० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिले लाभांश दिने गरेको निर्णय नेपाल राष्ट्र बैङ्कले स्वीकृति दिएपछि कम्पीको आगामी वार्षिक साधारण.....