बैङ्किङ


एनआईसी एसिया बैङ्क वर्ल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

एनआईसी एसिया बैङ्क वर्ल्ड रेमिटबीच रेमिटेन्स सम्झौता

२६ पुष २०७५, बिहीबार १५:४०

एनआईसी एसिया बैङ्कले वर्ल्ड रेमिट कम्पनीसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैङ्कले बेलायतको वर्ल्ड रेमिटसँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । सम्झौता अनुसार वर्ल्ड रेमिटमार्फत.....

नेपाल बैङ्कको सञ्चालक समितिको अध्यक्षमा अधिकारी

नेपाल बैङ्कको सञ्चालक समितिको अध्यक्षमा अधिकारी

२६ पुष २०७५, बिहीबार १४:४८

काठमाडौं । नेपाल बैङ्कको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त भएका छन् । उनी नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक हुन् । बैङ्कका सञ्चालक समितिका अध्यक्ष जनार्दनशर्मा आचार्य तथा सदस्य डा डम्वरबहादुर भण्डारीको ४ वर्षे कार्यकाल सकिएपछि अध्यक्षमा अधिकारी आएका हुन् । वासुदेव अधिकारी.....

लक्ष्मी बैङ्कको ८.५ प्रतिशत बोनस सेयर घोषणा

लक्ष्मी बैङ्कको ८.५ प्रतिशत बोनस सेयर घोषणा

२६ पुष २०७५, बिहीबार १२:४७

काठमाडौं । लक्ष्मी बैङ्कले आफ्ना सेयरधनीहरुलाई ८.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले बोनस सेयरको कर प्रायोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैङ्कले ८.५ प्रतिशतका दरले ६ करोड ९८ लाख ८ हजार ४ लाख १६ कित्ता सेयर बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव लक्ष्मी.....

कुमारी बैङ्कले ८.५ प्रतिशत बोनस सेयर दिने

कुमारी बैङ्कले ८.५ प्रतिशत बोनस सेयर दिने

२६ पुष २०७५, बिहीबार १२:४४

काठमाडौं : कुमारी बैङ्कले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले लगानीकर्तालाई ८.५ प्रतिशतका दरले ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि.....

अन्तर्राष्ट्रिय व्यापार विस्तारमा नेपाल पुनर्बीमा कम्पनी, एएमबीएसले रेटिङ गर्दै

अन्तर्राष्ट्रिय व्यापार विस्तारमा नेपाल पुनर्बीमा कम्पनी, एएमबीएसले रेटिङ गर्दै

२५ पुष २०७५, बुधबार १७:३०

काठमाडौं : अन्तर्राष्ट्रियस्तरमा व्यापार विस्तार गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो रेटिङ (स्तर निर्धारण) गर्ने भएको छ । कम्पनीले रेटिङका लागि काम अघि बढाएको छ । रेटिङका लागि एएमबीएससँग पत्राचार भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए । अन्य एजेन्सीले सम्बन्धित.....

एनआईसी एसिया बैङ्कले ४ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक १० प्रतिशत ब्याज दिने

एनआईसी एसिया बैङ्कले ४ अर्बको ऋणपत्र ल्याउँदै, वार्षिक १० प्रतिशत ब्याज दिने

२५ पुष २०७५, बुधबार १४:३७

काठमाडौं : एनआईसी एसिया बैङ्कले वार्षिक १० प्रतिशत ब्याज दिने गरी ४ अर्ब रुपैयाँको ऋणपत्र (डिबेन्चर) ल्याउने भएको छ । बैङ्कले १० वर्षका लागि प्रतिकित्ता १ हजार रुपैयाँका ४० लाख कित्ता एनआईसी एसिया डिबेञ्चर ल्याउन लागेको हो । ऋणपत्रको अवधि आर्थिक वर्ष ०८५/०८६ रहेको बैङ्कले जनाएको छ । नेपाल राष्ट्र बैङ्कबाट.....

ग्लोबल आइएमईको १५औँ राजस्व सङ्कलन काउन्टर सञ्चालन

ग्लोबल आइएमईको १५औँ राजस्व सङ्कलन काउन्टर सञ्चालन

२५ पुष २०७५, बुधबार १०:४९

नवलपरासी । ग्लोबल आइएमई बैङ्कले कावासोती नवलपरासीको बर्दघाट–सुस्तामा राजस्व सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कले पुस २४ गतेदेखि राजस्व सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको हो । कम्पनीले बढ्दो चापलाई मध्यनजर गर्दै सेवाग्राहीको सुविधालाई ध्यानमा राखी छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने.....

सञ्चय कोषले मर्चेन्ट बैङ्कर सीबीआईएल क्यापिटलको १७ प्रतिशत सेयर किन्यो, ३ करोडको आईपीओ आउँदै

सञ्चय कोषले मर्चेन्ट बैङ्कर सीबीआईएल क्यापिटलको १७ प्रतिशत सेयर किन्यो, ३ करोडको आईपीओ आउँदै

२४ पुष २०७५, मंगलवार १८:२०

काठमाडौं : कर्मचारी सञ्चय कोषले मर्चेन्ट बैङ्कर सीबीआईएल क्यापिटल लिमिटेडको १७ प्रतिशत सेयर खरिद गरेको छ । सञ्चय कोषले सीबीआईएलमा ३ करोड रुपैयाँ लगानी गरेको छ । चुक्तापुँजी बढाउन सीबीआईएलले निष्कासन गरेको ३ लाख कित्ता हकप्रद सेयर खरिद गरेर कोषले १७ प्रतिशत हिस्सा लिएको हो । कोषले गत साता सेयर खरिद गरेको.....

एशियन लाइफको ‘दम्पती सुरक्षा प्लस’ बिमा योजना सार्वजनिक

एशियन लाइफको ‘दम्पती सुरक्षा प्लस’ बिमा योजना सार्वजनिक

२४ पुष २०७५, मंगलवार १८:१८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘दम्पती सुरक्षा प्लस’ जीवन बिमा योजना ल्याएको छ । संयुक्त सावधिक बिमा योजनाका रुपमा ल्याइएको योजनामा एउटै बिमालेखबाट श्रीमान श्रीमती दुवै जनाको जोखिम बहन हुने कम्पनीले जनाएको छ । यस योजनाअनुसार बिमितले ५० हजारदेखि माथि जतिसुकै रकमको बिमा गर्न सक्नेछन् ।.....

भारतको ओरियन्टल इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको सेयर लिन गर्यो अस्वीकार, सरकारले खरिद गर्ने

भारतको ओरियन्टल इन्स्योरेन्सले नेपाल पुनर्बिमा कम्पनीको सेयर लिन गर्यो अस्वीकार, सरकारले खरिद गर्ने

२४ पुष २०७५, मंगलवार १४:४९

काठमाडौं : भारतको ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सेयर खरिद गर्न अस्वीकार गरेको छ । उसले आफ्नो भागमा परेको सेयर नकिनेपछि सोबराबरको स्वामित्व सरकारले लिएको छ । ओरियन्टलले नेपाल पुनर्बिमा कम्पनीको ०.४८ प्रतिशत सेयर खरिद गर्ने सहमति जनाएको थियो । ओरियन्टलले खरिद.....