काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित सिन्धुज्वाला हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकमा ६४ मेगावाट क्षमताका दुई ओटा जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ । ३ मेगावाटको आयोजना बनाइरहेको सिन्धुज्वालाले थप २ ओटा आयोजनाको काम सुरु गरेको हो । जिल्लाको जुगल गाउँपालिका वडा नं ३ मा ४३ मेगावाटको.....
काठमाडौ । विभिन्न ४ कम्पनीको सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा थप भएको छ । ४ कम्पनीहरुको ११ करोड १५ लाख ३० हजार ५३१ कित्ता सेयर धितोपत्र बजारमा थपिएको हो । नेप्सेका अनुसार यस साता ठूलो परिमाणमा अपरतामाकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबारका लागि सूचीकृत भएको छ । सो कम्पनीको.....
काठमाडौं । ग्लोबल आइएमईको सञ्चालक समितिले गरेको १६ प्रतिशत बोनस सेयरको प्रस्ताव वार्षिक साधारण सभाले पारित गरेको छ । बैङ्कको १२औँ वार्षिक साधारणले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ । उक्त सभाले आर्थिक वर्ष २०७४/०७५ को वितरण.....
काठमाडौं । युनियन लाईफ इन्योरेन्सलेले १८ प्रकारका घातक रोगविरुद्ध बिमा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि १८ प्रकारका घातक रोगका विरुद्ध आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना ल्याएको हो । कम्पनीले ल्याएको बिमा योजनामा बालबच्चा जीवन बिमा बाहेक अन्य जीवन बिमा योजनामा उक्त घातक रोगहरु.....
काठमाडौं । आइएमईले दशैं, तीहार र छठलाई लक्षित गर्दै ल्याएको कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनाको तेस्रो तथा अन्तिम विजेता घोषणा गरेको छ । रियामार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर विजेता घोषणा भएका हुन् । सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’बाट तेस्रोे महिनाको विजेता घोषित भएको.....
काठमाडाैं । प्रभु बैङ्कले आफ्ना ग्राहकहरुका लागि पीबीएल मास्टर्डकार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कले पुस २६ गतेदेखि औपचारिक रुपमा पीबीएल कार्ड सञ्चालनमा ल्याएको हो । डिजीटल पेमेन्ट क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टर्डकार्ड र नेपालस्थित प्रभु बैङ्कको साझेदारीमा इएमभी.....
काठमाडौं । कृषि विकास बैङ्कले आफ्ना लगानीकर्तालाई २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले १५.०५३ प्रतिशत नगद तथा ६ प्रतिशत बोनस सेयर गरी २१ प्रतिशत लाभांश दिने भएको हो । त्यसैगरी बैङ्कले नोपल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश समेत.....
काठमाडाैं : एनआईसी एसिया बैङ्कले ५ लाख रुपैयाँ बराबरको बिमा दाबी भुक्तानी गरेको छ । बैङ्कले ‘प्रिमियम समुन्नति बचत खाता’ खोलेका ग्राहक राजकृष्ण श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएकाले बिमा दाबी भुक्तानी गरेको हो । उक्त योजनामा खाता खोल्दा दुर्घटना बिमा हुने भएकाले सो बिमाको क्षतिपूर्तिबापत श्रेष्ठका.....
काठमाडौं । आइएमई पेका सेवाग्राहीहरूले अब कुमारी बैङ्कको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । कुमारी बैङ्कका सेवाग्राहीलाई आइएमई पेमा बैङ्क खाता लिङ्क गर्ने लगायत बैङ्क खाताबाट वालेट र वालेटबाट बैङ्क खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथसाथै कुमारी.....
काठमाडौं : ग्लोबल आइएमई बैङ्कले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ पुस २६ गते कार्यक्रमको आयोजना गरेको हो । बैङ्कको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रममा.....