काठमाडौं : नेपाल एसबीआई बैङ्कले आर्थिक वर्ष २०७४/७५ मा उत्साहजनक प्रगति गरेको छ । कम्पनीले गत आवमा खुद ब्याज आम्दानी ३८.३० प्रतिशतले बढाएको छ । गत आवमा २ सय ९९ करोड ७२ लाख रुपैयाँ रहेको ब्याजदर आम्दानी यस वर्ष ४ सय १० करोड ५० लाख रुपैयाँ पुगेको हो । यस्तै सञ्चालन नाफा २४.४१ प्रतिशतले वृद्धि भई २ सय ७६ करोड पुग्दा.....
काठमाडौं : छिमेक लघुवित्त वित्तीय संस्थाविरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी परेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तथ्यगत आधार माग गरेको छ । कम्पनीले लगानीकर्तालाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर लाभांश दर घटाएकाले बोर्डमा उजुरी परेको हो । छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले.....
काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्थाले माघ १ गते सेयर दाखिला खारेज कारोबार बन्द (बुक क्लोज) गर्ने भएको छ । कम्पनीले हाल कायम ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजीबाट २ः१ अनुपातमा १ सय रुपैयाँ अङ्कित हकप्रद सेयर निष्कासन गर्दै छ । कम्पनीले निष्कासन गर्ने हकप्रद सेयर माघ १ गतेभन्दा अगाडि कायम रहने.....
वाशिङटन : विश्व बैङ्कका अध्यक्ष जिम याङ्ग किमले सोमबार अचानक पद छोड्ने घोषणा गरेर सबैलाई चकित बनाए । उनले यही जनवरीको अन्त्यमा राजीनामा दिनेछन् । किम जलवायु परिवर्तनमा ट्रम्प प्रशासनको नीतिदेखी अप्रसन्न छन् । कार्यकाल समाप्ति हुन तीन वर्ष बाँकी छँदै किमको राजीनामाले ट्रम्प प्रशासन तथा अन्य देशबीच कटु.....
काठमाडौं । सिद्धार्थ बैङ्कले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) ७ करोड रुपैयाँको मात्र बिक्री भएको छ । बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी १ हजार दरका २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता निष्कासन गरेको थियो । अझै २ अर्ब १८ करोड रुपैयाँको ऋणपत्र बिक्री हुन बाँकी छ । संस्थागत लगानीकर्ताले.....
काठमाडौं : ग्लोबल आइएमई बैङ्कले कालिकोेट जिल्लाको पलाँता गाउँपालिकाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैङ्कले पुस ८ गते भएको आगलागीका पीडित ८७ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो । प्रत्येक घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १ सय ४० थान ज्याकेट, ट्रयाकसुट, जुत्ता र मोजा वितरण.....
काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले ७ प्रकारका सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैङ्कले सोमबार सार्वजनिक गरेको निर्णयअनुसार ऋणीहरुलाई ३ लाखदेखि ५ करोडसम्मको ऋण दिने भएको हो । कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवम् रोजगारी अभिबृद्धि गर्न, शिक्षित बेरोजगार.....
काठमाडौं । बोनस सेयर दिने हल्ला चलेपछि लगानीकर्ता नेपाल बैंकमा झुम्मिएका छन् । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशतसम्म बोनस सेयर दिने हल्ला चलेपछि लगानीकर्ता लोभिएका हुन् । सोमबार बैंकको प्रतिकित्ता ३०८ रुपैयाँमा ८ करोड ५९ लाख २७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको २ लाख.....
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी हकप्रद सेयर नागरिक लगानी कोषले पाउने भएको छ । कोषले ३० लाख कित्ता संस्थापक हकप्रद सेयर पाउने भएको छ । बैङ्कले ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद लिलामीको सूचना निकालेकोमा लगानी कोषले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक हकप्रद सेयर खरिदको.....
काठमाडौं । मेगा बैङ्कले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । नेपाल अर्बुदरोग विजेता समाजबाट शनिबार काठमाडौंमा आयोजित क्यान्सर तथा आँखा रोगसम्बन्धी शिविरमा मेगा बैङ्कले सहयोग गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैङ्कले जनाएको छ । तीनकुनेस्थित.....