बैङ्किङ


बैङ्कलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया झन्झटिलो

बैङ्कलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया झन्झटिलो

१९ पुष २०७५, बिहीबार १६:००

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैङ्कका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको छ । बैङ्कले धितोपत्र दलाल व्यवसायीको कारोबार गर्न वार्षिक साधारणसभाबाट नै प्रस्ताव पारित गर्नुपर्ने.....

बैङ्क तथा वित्तीय संस्थाका संस्थापकलाई सेयर बिक्री गर्न बाटो खुल्यो 

बैङ्क तथा वित्तीय संस्थाका संस्थापकलाई सेयर बिक्री गर्न बाटो खुल्यो 

१९ पुष २०७५, बिहीबार १५:२८

काठमाडौं : बैङ्क तथा वित्तीय संस्थाका संस्थापकले आफनो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउने भएका छन् । संस्थापकले ५१ प्रतिशतभन्दा बढी संस्थापक सेयर भएमा बिक्री गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बिहीबार निर्देशन जारी गरी संस्थापकले चाहेमा न्यूनतम ५१ प्रतिशतबाट नघट्ने गरी सर्वसाधारणलाई.....

प्रभु बैङ्कबाट पनि सेयर राफसाफ गर्न सकिने, ‘प्रभु अनलाइन ट्रेडिङ बचत खाता’ सञ्चालनमा

प्रभु बैङ्कबाट पनि सेयर राफसाफ गर्न सकिने, ‘प्रभु अनलाइन ट्रेडिङ बचत खाता’ सञ्चालनमा

१९ पुष २०७५, बिहीबार १२:३९

काठमाडौं : पुस १७ गतेदेखि सञ्चालनमा आएको स्वचालित अनलाइन कारोबार प्रणालीको राफसाफ गर्न प्रभु बैङ्कबाट पनि मिल्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर कारोबारपछि राफसाफका लागि अनलाइन प्रणालीमा समावेश गरेपछि राफसाफ गर्न मिल्ने भएको हो । अब प्रभु बैङ्कमा खाता हुने लगानीकर्ताले स्वचालित प्रणालीबाट.....

अधिकांश बिमा कम्पनीले न्यूनतम पुँजी पुर्याउन सकेनन्, ६ महिना समय थप्न माग

अधिकांश बिमा कम्पनीले न्यूनतम पुँजी पुर्याउन सकेनन्, ६ महिना समय थप्न माग

१९ पुष २०७५, बिहीबार १२:३०

काठमाडौं : बिमा कम्पनीहरुले निर्धारित समयमा चुक्ता पुँजी पुर्याउन नसकेपछि थप ६ महिनाको समय माग गरेका छन् । बिमा समितिले तोकेअनुसारको पुँजी वृद्धि गर्न नसकेपछि कम्पनीहरुले थप ६ महिनाको समय माग गरेका हुन् । कम्पनीहरुलाई समितिले चुक्ता पुँजी पुर्याउनका लागि तीन/तीन महिना गरी ६ महिनाको समय थप गरिसकेको छ.....

राष्ट्रिय वाणिज्य बैङ्कको ब्रान्ड एम्बासडरमा खतिवडा

राष्ट्रिय वाणिज्य बैङ्कको ब्रान्ड एम्बासडरमा खतिवडा

१८ पुष २०७५, बुधबार १८:३९

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्कले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल–२०१८ श्रृंखला खतिवडालाई नियुक्त गरेका छ । राष्ट्रिय वाणिज्य बैङ्क र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरे । बैंकका.....

सेयर बजारमा ऋणपत्र कारोबारलाई बढाउन बोर्डको तयारी, निष्कासनको ४० प्रतिशत सर्वसाधारणलाई

सेयर बजारमा ऋणपत्र कारोबारलाई बढाउन बोर्डको तयारी, निष्कासनको ४० प्रतिशत सर्वसाधारणलाई

१८ पुष २०७५, बुधबार १८:०८

काठमाडौं : नेपाल धितोपत्र बोर्डले ऋणपत्र (डिवेञ्चर) को सेयर बजारमा कारोबार बढाउने तयारी गरेको छ । ऋणपत्र निष्कासन गर्ने बैङ्कहरुले कुल रकमको ४० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले भित्री कारोबार बन्देज नियमावलीमा यस्तो व्यवस्था गर्न लागेको हो । हाल.....

सेयर लगानीकर्ता संरक्षण कोष स्थापना, कर्मचारी संंचय, नागरिक लगानी र सामाजिक सुरक्षा कोषले  बजार निर्माताको काम गर्न पाउने

सेयर लगानीकर्ता संरक्षण कोष स्थापना, कर्मचारी संंचय, नागरिक लगानी र सामाजिक सुरक्षा कोषले बजार निर्माताको काम गर्न पाउने

१८ पुष २०७५, बुधबार १७:१२

काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताको संरक्षणका लागि लगानी संरक्षण कोष स्थापना हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कोष स्थापनको काम अघि बढाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई निर्देशन दिएको छ । आगामी चैतसम्म कोष कार्यन्वयमा ल्याउने गरी प्रस्ताव पेश गर्न बोर्डले नेप्सेलाई भनेको छ । सेयर बजार.....

पुँजी बढाउने तयारीमा बैङ्क तथा वित्तीय संस्था

पुँजी बढाउने तयारीमा बैङ्क तथा वित्तीय संस्था

१८ पुष २०७५, बुधबार १४:००

काठमाडौं : पुँजी बढाउन बैङ्क तथा वित्तीय संस्थाहरुले फेरि आन्तरिक तयारी थालेका छन् । नेपाल राष्ट्र बैङ्कले चुक्तापुँजी बढाउने हल्ला चलिरहेका बेला बैङ्क तथा वित्तीय संस्थाहरुले यसका लागि विकल्प खुला गर्न थालेका हुन् । बैङ्क तथा वित्तीय संस्थाले उपयुक्त संस्थासँग गाभिने (मर्जरमा जाने) र प्राप्ति गर्ने.....

बैंकिङ प्रणालीसँग एकीकृत गरी सेयर अनलाइन कारोबार सञ्चालनमा, अब एक व्यक्ति एक डिम्याट

बैंकिङ प्रणालीसँग एकीकृत गरी सेयर अनलाइन कारोबार सञ्चालनमा, अब एक व्यक्ति एक डिम्याट

१७ पुष २०७५, मंगलवार १९:२७

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोबार गर्न आग्रह गरेको छ । पूर्ण स्वचालित कारोबार प्रणाली लागू गर्दै त्यसमा बैंकलाई समेत आबद्ध गरेको सन्दर्भमा मंगलबार स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा २ वटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था.....

जनरल इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी कामना सेवाले बेच्ने

जनरल इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी कामना सेवाले बेच्ने

१७ पुष २०७५, मंगलवार १७:१८

काठमाडौं : जनरल इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी कामना सेवा विकास बैङ्कले बेच्ने सहमति भएको छ । यस विषयमा दुवै पक्षले सम्झौता गरेका छन् । सम्झौतापछि जनरल इन्स्योरेन्सको पोलिसी कामना सेवा बैङ्कका ग्राहकहरुले देशभरबाट किन्न सक्नेछन् । देशभर फैलिएका बैङ्कका ६२ शाखाहरुबाट सहज रुपमा जनरल इन्स्योरेन्स.....