बैङ्किङ


छिमेकको ४० प्रतिशतै लाभांश अस्वीकृत, यस वर्षकाे पहिलाे अस्वीकृत

छिमेकको ४० प्रतिशतै लाभांश अस्वीकृत, यस वर्षकाे पहिलाे अस्वीकृत

२२ पुष २०७५, आईतवार ११:३३

छिमेक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई दिने प्रस्ताव गरेको ४० प्रतिशत लाभांश राष्ट्र बैङ्कले रोक लगाएको छ । कम्पनीको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस सेयर तथा २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । छिमेक लघुवित्तका अनुसार साधारण सभामा पेश गर्न लाभांश प्रस्तावसहितको.....

बीओकेको बुक क्लोज पुस ३० देखि

बीओकेको बुक क्लोज पुस ३० देखि

२२ पुष २०७५, आईतवार ११:२८

.....

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल

नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल

२१ पुष २०७५, शनिबार १८:२६

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलको नेतृत्वमा नेपाल रेमिटर्स एसोसिएसनको नयाँ कार्यसमिति गठन भएको छ । १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले उपाध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चन्द्र टण्डन, महासचिवमा नेपाल रेमिटका रितेश मित्तल, कोषाध्यक्षमा.....

निर्यातकर्ताको गुनासो : कर्जाको ब्याजदर बढेर दोब्बर पुग्यो, उद्योग थला परे

निर्यातकर्ताको गुनासो : कर्जाको ब्याजदर बढेर दोब्बर पुग्यो, उद्योग थला परे

२० पुष २०७५, शुक्रबार १९:१०

काठमाडौ । नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले आज पत्रकार सम्मेलन गरी ७ प्रतिशत व्याज.....

माछापुच्छ्रे बैङ्कको सञ्चालक समितिको अध्यक्षमा महतो

माछापुच्छ्रे बैङ्कको सञ्चालक समितिको अध्यक्षमा महतो

२० पुष २०७५, शुक्रबार १७:३४

काठमाडौं : माछापुच्छ्रे बैङ्कले प्रस्तावित १० प्रतिशत नगद तथा १६ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको आज (शुक्रबार) बसेको वार्षिक साधारणसभाले सञ्चालक समितिले गरेको नगद लाभांशको प्रस्ताव पारित गरेको हो । यस्तै बैङ्कको सञ्चालक समितिको अध्यक्षमा डा. वीरेन्द्र महतो नियुक्त भएका छन् । पोखरामा भएको.....

५० रुपैयाँका दरका साढे ११ अर्बको २३ करोड प्रति नोट छाप्न राष्ट्र बैङ्कको तयारी, ग्लोबल टेन्डर आह्वान

५० रुपैयाँका दरका साढे ११ अर्बको २३ करोड प्रति नोट छाप्न राष्ट्र बैङ्कको तयारी, ग्लोबल टेन्डर आह्वान

२० पुष २०७५, शुक्रबार १७:२०

नेपाल राष्ट्र बैङ्कले साढे ११ अर्ब रुपैयाँबराबरको नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैङ्कले ५० रुपैयाँ दरका २३ करोड प्रति नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि ग्लोबल टेण्डर आह्वान गरेको छ । राष्ट्र बैङ्कले नोट डिजाइन, छपाइ र आपूर्तिका लागि फागुन ६ गते बोलपत्रे पेश गर्ने अन्तिम मिति तोकेको.....

एनआईसी एसियाको शाखा कार्यालय झापाको फाल्गुनन्द चोकमा

एनआईसी एसियाको शाखा कार्यालय झापाको फाल्गुनन्द चोकमा

२० पुष २०७५, शुक्रबार १६:०६

झापा : एनआईसी एसिया बैङ्कले दमक फाल्गुनन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार (पुस २०) देखि फाल्गुनन्दमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो । बैङ्कले सञ्चालनमा ल्याएको नयाँ शाखा कार्यालयको उद्घाटन बैङ्कका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरे । कार्यक्रमको उद्घाटन गर्दै अर्यालले.....

ग्लोबल आईएमईका ग्राहकलाई भ्याली हस्पिटलले छुट दिने

ग्लोबल आईएमईका ग्राहकलाई भ्याली हस्पिटलले छुट दिने

२० पुष २०७५, शुक्रबार १६:०५

काठमाडौं : ग्लोबल आईएमई बैङ्कका ग्राहकलाई काठमाडांै भ्याली हस्पिटलले छुट दिने भएको छ । बैङ्क र हस्पिटलबीच भएको सम्झौतापछि बैङ्कका कर्मचारी तथा ग्राहकलाई हस्पिटलले छुट दिने भएको हो । बैङ्कले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता भएको जनाएको.....

२ हजार भारुको छपाइ घटाउँदै आरबीआई

२ हजार भारुको छपाइ घटाउँदै आरबीआई

२० पुष २०७५, शुक्रबार १०:४३

एजेन्सी । भारतीय रिजर्व बैङ्क (आरबीआई) ले २ हजार दरका भारु नोटको छपाइ घटाउने भएको छ । नरेन्द्र मोदी सरकारले विमुद्रीकरण नीति लागू गरेपछि आरबीआईले पहिलो पटक २ हजार दरको भारु चलनचल्तीमा ल्याएको थियो । अब २ हजार दरका भारुलाई विस्तारै कम गर्ने नीति आरबीआईले लिएको दि फाइनान्सिलय एक्सप्रेसले जनाएको छ । एक्सप्रेसका.....

प्रादेशिक विकास बैङ्क र वित्त कम्पनी राष्ट्रियस्तरमा परिणत हुन पाउने, मर्जर र एक्विजिसन प्राथमिकतामा

प्रादेशिक विकास बैङ्क र वित्त कम्पनी राष्ट्रियस्तरमा परिणत हुन पाउने, मर्जर र एक्विजिसन प्राथमिकतामा

१९ पुष २०७५, बिहीबार १६:१४

काठमाडौं : विकास बैङ्कक र वित्त कम्पनीले देशभर कार्यक्षेत्र विस्तार गर्न राष्ट्रियस्तरमा परिणत हुन पाउने भएका छन् । केन्द्रीय बैङ्कले बिहीबार निर्देशन जारी गरी प्रादेशिक विकास बैङ्क र वित्त कम्पनीलाई राष्ट्रियस्तरमा परिणत हुन बाटो खुला गरेको छ । विकास बैङ्कले २ अर्ब ५० करोड र वित्त कम्पनीले ८० करोड.....