काठमाडौं : कामना सेवा विकास बैङ्कले कलङ्कीमा शाखा सञ्चालन गरेको छ । कम्पनीले मङ्गलबारदेखि ६२ औं शाखा सञ्चालनमा ल्याएको हो । बैङ्कका अध्यक्ष सुदीप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्तरुपमा उद्घाटन गरे । शुभारम्भ कार्यक्रममा.....
काठमाडौं : कामना सेवा विकास बैङ्कले कलङ्कीमा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलबारदेखि ६२औं शाखा सञ्चालनमा ल्याएको हो । बैङ्कका अध्यक्ष सुदीप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र सञ्चालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरे । शुभारम्भ.....
सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रालिलाई नेपाल राष्ट्र बैङ्कले भुक्तानी सेवाप्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । सीजीपेबाट मोबाइल तथा वेब एप्लिकेसनको माध्यमबाट आफ्नो बैङ्क खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ । सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर.....
ग्लोबल आईएमई बैङ्कले सोमबारदेखि नवलपरासी बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोट आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा ल्याएको शाखा कार्यालयको उद्घाटन प्रदेश सांसद कृष्णचन्द्र नेपालीले गरे । कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैङ्कले गैंडाकोटको आर्थिक समृद्धिमा.....
काठमाडौं : मेगा बैङ्क नेपाल लिमिटेडले राजधानीका आठ शाखामा ग्राहकका लागि मङ्गलबारबाट विशेष सुविधा सुरु गरेको छ । बैङ्कमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैङ्कले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो । उनीहरुलाई ग्राहकहरुको बैङ्किङ आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी.....
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचअलप फण्ड) नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाही गरेको छ । बोर्डले४ वटै क्यापिटललाई जरिवाना पनि गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी.....
काठमाडौं : चालू आर्थिक २०७५/७६ मा तीन वाणिज्य बैङ्कले ७ अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गरेका छन् । एनआईसी एसिया बैङ्क, सानिमा बैङ्क र सिद्धार्थ बैङ्कले प्रतिकित्ता १ हजारमा ६ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेका हुन् । कम्पनीहरुले २०७५ भदौयता मङ्सिरसम्म ऋणपत्र निष्कासन गरेका हुन्.....
एनआईसी एशिया बैङ्कले सानिमा लाइफ इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि एनआईसीले सानिमा लाइफको बिमा पोलिसी बेच्ने भएको हो । यस सम्झौताअनुसार अब यस बैङ्कका ग्राहकले २ सय ७० ओटै शाखाहरुबाट बिमा पोलिसी खरिद गर्न सक्ने छन् । सम्झौता पत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत.....
काठमाडौं । साताको पहिलो दिन सेयर बजार दुई अंकले घटेको छ । आइतबार सेयर बजार १०.६२ अंकले घटेर नेप्से परिसुचक १ हजार २०४ अंकमा झरेको छ । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जा सीमा बढाएर ६५ प्रतिशत पुर्याए पनि बजार बढ्न सकेको छैन । बजार घटेपछि कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४५ करोड ४२ लाख रुपैयाँको सेयर.....
काठमाडौं । बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) भइरहेका बेला नागरिक लगानी कोषले वाणिज्य बैङ्कहरुलाई पैसा दिने भएको छ । कोषले आफूसँग भएको २ अर्ब १० करोड ५० लाख रुपैयाँ बैङ्कमा पठाउन लागेको हो । कोषले १ वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने भन्दै बैङ्कहरुसँग प्रस्ताव माग गरेको छ । कोषले.....