काठमाठौं । सरकारको पनि लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको विशेष साधारणसभाले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको छ । आईपीओ निष्कासनको बाटो खुला भएको र यसका लागि प्रक्रिया सुरु गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत.....
गत बुधबार केन्द्रीय बैङ्कले जारी गरेको नयाँ निर्देशनले सेयर बजारमा मात्र नभई समग्र अर्थतन्त्रका विभिन्न पक्षलाई सम्बोधनको प्रयास गरेको छ । ब्याजदर र आधार दर गणना गर्ने विधिलाई परिर्वतन गरेको छ । सेयरधितो कर्जाको सीमा बढाएर ६५ प्रतिशतसम्म पुर्याएको छ । बैङ्कको ऋण लिने क्षमता पनि बढेको छ । बैङ्कले सेयर.....
काठमाडौं । ग्लोबल आइएमई बैङ्कले थप ३ ओटा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ । मङ्गलबारदेखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यबिन्दु नगरपालिका – १५, हर्बस्टारमा ११३औँ, सोही जिल्लाकै कावासोती नगरपालिका – १७, गोछडामा ११४औँ तथा पाल्पा जिल्ला रम्भा गाउँपालिका – १, हुँगीमा ११५औँ शाखारहित बैङ्किङ.....
काठमाडौं : मेगा बैङ्क नेपालले सेयरधनीलाई सेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पुँजीको ६ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश दिन लागेको जनाएको.....
एनआईसी एशिया बैङ्कले सामाजिक सञ्जालअन्तर्गत साथी नामक च्याटबोट सञ्चालनमा ल्याएको छ । साथी नामक उक्त च्याटबोट पुस १० गतेबाट सञ्चालनमा आएको हो । यस साथी मार्फत् बैङ्कका सेवाग्राहीको चाहना अनुरुपका जिज्ञासाहरुकोे आधिकारिक जवाफ प्राप्त गर्न सकिने छ । यस कार्यले डिजिटल बैङ्किङको विकासमा थप उचाइ प्राप्त.....
काठमाठौं । सरकारको पनि लगानी रहेको नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि शुक्रबार विशेष साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले बताए ।.....
गुँरास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित २५ करोड रुपैयाँ बराबरको २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा पुस १० गते आवेदन दिएको थियो । सेयर बिक्री प्रबन्धकमा एनआईबीएल.....
नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कले राजनप्रसाद खनाललाई १ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनलाई कम्पनीको सञ्चालक समितिले पुस ९ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो । यसअघि पनि सोही कम्पनीमा सोही पद सम्हालेका उनलाई थप १ वर्षका लागि कार्यकाल थप गरिएको कम्युनिटी डेभलपमेन्ट.....
काठमाडौं । संस्थापक लगानीकर्ताले सेञ्चुरी कमर्शियल बैंकको हकप्रद सेयर नकिनेपछि लिलामी हुन लागेको छ । बैंकले चुत्तापुँजी बढाउन निष्कासन गरेको हकप्रद मध्ये संस्थापक र सर्वसाधारण समूहको गरी १८ लाख ७० हजार २७४ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । जसअनुसार संस्थापक समूहको १४ लाख ६१ हजार ९९ र सर्वसाधारण.....
काठमाडौं । ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा दिने भएको छ । बैंकले आवश्यक कागज बुझाएको दिनमै सेयर कर्जा दिने घोषणा गरेको हो । बैंकले ज्योति सेयर कर्जा योजना ल्याएर ६५ प्रतिशतसम्म सेयरमा लगानी गर्ने जानकारी दिएको छ । १ वर्षको अवधिका लागि कर्जा दिने बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले सेयरधितो.....