काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा बैङ्कहरुले निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी बढी गरेका छन् । गत कात्तिकसम्म बैङ्कहरुले १ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेर २ खर्ब २ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । ४ महिनामा झन्डै ८७ करोड रुपैयाँ बढी कर्जा लगानी गरेको नेपाल राष्ट्र.....
काठमाडौं । सेयर बजार घटेका बेला एनएमबी बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार बैङ्कको प्रतिकित्ता ३८७ मा ९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैङ्कको २ लाख ५५ हजार ७३७ कित्ता सेयर कारोबार भएको छ । बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएपछि लगानीकर्ता.....
काठमाडौं । मेगा बैङ्क र सिटिजन्स बैङ्कले सेयर दलाल (सेयर ब्रोकर) को व्यवसाय सुरु गर्ने भएका छन् । सहायक कम्पनीमार्फत सेयर दलाल व्यवसाय सुरु गर्न दुवै बैङ्कले साधारणसभामा विशेष प्रस्ताव लैजाने भएका हुन । मेगाले पुस ३० गते बस्ने आठौं वार्षिक साधारणसभामा सहायक कम्पनीमार्फत सेयर ब्रोकरेजको काम गर्ने प्रस्ताव.....
काठमाडौं । टोलटोलमा बैङ्क भन्ने योजनाको सफलतापछि एनआईसी एसिया बैङ्कले ग्राहकको हातहातमा बैङ्क पुर्याउने भएको छ । एनआईसीले हाल सञ्चालनमा रहेको डिजिटल बैङ्किङलाई अझ विकशित गरी हातहातमा बैङ्क योजना ल्याउन लागेको हो । हातहातमा बैङ्क अवधारणा कार्यान्वयनमा ल्याउने तयारी भइरहेको एनआईसीका प्रमुख कार्यकारी.....
काठमाडौं । अब १ करोड रुपैयाँसम्मको घरको बिमा ४ हजार रुपैयाँमा हुने भएको छ । बिमा समितिले ल्याएको नयाँ निर्देशिकामा १ करोड रुपैयाँसम्मको घरको बिमा गर्दा वार्षिक प्रतिहजार ४० पैसामा बिमा शुल्क (प्रिमियम) तिरे पुग्ने भएको छ । बिमा समितिले माघ १ गतेदेखि सञ्चालनमा ल्याउन लागेको ‘सम्पत्ति बिमा तथा घर बिमा’.....
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा नक्कली बिमा गराएको भेटिएको छ । वैदेशिक रोजगारीका लागि गरिएको आवाधिक जीवन बिमा नक्कली भएको भेटिएको हो । कीर्ते काम गरेको अभियोगमा कम्पनीका कर्मचारी प्रकाश रेग्मी, धुव्र रेग्मी, सिंहबहादुर लामालगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले.....
काठमाडौं । बितेको एक वर्षमा ९ ओटा वाणिज्य बैङ्कमा व्यवस्थापकीय नेतृत्व परिवर्तन भएको छ । त्यसमध्ये ६ ओटा बैङ्कमा नयाँ अनुहार प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा उदाएका छन् भने दुई बैङ्कमा पुरानै अनुहारले निरन्तरता पाएको छ । एउटा बैङ्कले भने नयाँ सीईओ नियुक्ती प्रक्रिया अघि बढाएको छ । वर्ष २०१८ मा सीईओ.....
काठमाडाैं : गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २० बैङ्कले लाभांश घोषणा गरेका छन् । सूचीकृत २७ वाणिज्य बैङ्कमध्ये ७ बैङ्कले बाहेक अन्यले लाभांश घोषणा गरेका हुन् । राष्ट्रिय वाणिज्य बैङ्कले सर्वसाधारणका लागि सेयर जारी गरेको छैन । यस्तै नेपाल बैङ्कले लाभांश दिने/नदिने टुङ्गो छैन । यी दुईबाहके अन्य ६ बैङ्कले.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दबाब दिएपछि वाणिज्य बैङ्कहरुले ब्याजदर घटाएका छन् । बैङ्कहरुले शुक्रबार मुद्दती र साधारण निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ बचतकर्ताले बैङ्कमा पैसा राख्दा कम ब्याज पाउने भएका छन् । यसअघि बैङ्कमा पैसा राख्नेले पुरानै ब्याजदर पाउने छन् । कुमारी बैङ्क,.....
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको भन्दै नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पोलिमर नोट छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान.....