काठमाडौं । नेपाल राष्ट्र बैंकले दवाव दिएपछि अन्तत बैंकहरु ब्याजदर घटाउन सहमत भएका छन् । बिहीबार दिउसो राष्ट्र बैंक र नेपाल बैंकर्स संघबीच भएको छलफलमा मुद्धति निक्षेपको ब्याजदर एक अंकमा झार्न सहमत भएका हुन् । बैंकहरुले व्यक्तिगत तर्फ ९.२५ र संस्थागतकाठमाडौं । नेपाल राष्ट्र बैंकले दवाव दिएपछि अन्तत बैंकहरु.....
प्रभु लाइफ इन्योरेन्स कम्पनीले ‘श्रीवृद्ध जीवन बिमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ योजनाअनुसार प्रभु लाइफमा बिमा गर्ने ग्राहकले प्रत्येक वर्ष ५ प्रतिशत बोनस पाउनेछन् । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा आत्मराम घिमिरेले जीवन बिमा योजना सार्वजनिक गरिएको योजनामा बीमा शूल्क.....
काठमाडौं : बैङ्कमा देखिएको ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैङ्क अग्रसर भएको छ । केन्द्रीय बैङ्कले तीव्र रुपमा बढिरहेको ब्याजदरको समस्या समाधान गर्न दिउँसो साढे १ बजेलाई बैठक बोलाएको छ । नेपाल बैङ्कर्स सङ्घलाई बैठकमा बोलाउँदै ब्याजदरको समस्या समाधानतर्फ केन्द्रीय बैङ्क अग्रसर देखिएको हो.....
काठमाडौं । लगानीकर्ताले पुँजी बजारको समस्या समाधानका लागि पहिला नै उठाएका अधिकांश मागलाई समेटिएको छ । नेपाल राष्ट बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पुँजी बजारमा देखिएको प्रवृत्तिको अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले सेयर बजारमा लगानीकर्ताले उठाएका पुरानै मागलाई सम्बोधन.....
काठमाडौं । मु्द्रा र पुँजी बजारमा देखिएको प्रवृत्तिको अध्ययन गरी समधानका सुझाव सहित प्रतिवेदन समितिले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको छ । नेपाल राष्ट बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिले बुधबार अर्थमन्त्री खतिवडालाई प्रतिवेदन बुझाएको हो । अध्ययन प्रतिवेदनले.....
काठमान्डौंः एनआईसी एसिया बैङ्कले वार्षिक साधारण सभा पारित गरेको छ । कम्पनीले साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले १० प्रतिशतका दरले ८० करोड ३१ लाख ११ हजार ७ सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि.....
काठमाडौं । विभिन्न ३ ओटा लघुवित्त संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको ८ लाख ६९ हजार ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेका.....
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट ९.३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर तथा ५.३० प्रतिशत नगद गरी ९.३० प्रतिशत लाभांश दिने भएको हो । ४ प्रतिशतका दरले १० करोड २ लाख ५५ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर तथा ५.३० प्रतिशतका दरले १३ करोड ७८ लाख.....
काठमाडौं : कतारको दोहा बैङ्कले नेपालमा प्रतिनिधि कार्यालय खोलेको छ । कम्पनीले नेपालको ग्लोबल आईएमई बैङ्कसँगको साझेदारीमा कार्यालय स्थापना गरेको हो । दोहा बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट ६ महिनाअघि कार्यालय स्थापनाका लागि स्वीकृति पाएको थियो । कतारको बैङ्क नेपालमा स्थापना भएपछि कतारमा रहेका नेपालीले.....
काठमाडाैं : हिमालयन बैङ्कले १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस तथा १०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैङ्कको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट पारित भएपछि तथा कम्पनीको आगामी सञ्चालक समितिले पारित.....