काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमालेख सिभिल बैङ्कले बेच्ने भएको छ । सन नेपालले ल्याएका विभिन्न प्रोडक्टहरु बेच्ने सम्बन्धी सम्झौत पत्रमा दुबै कम्पनीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा सिभिलको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सन नेपालको तर्फबाट कायम मुकायम.....
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सेयरधितो कर्जाको सीमा बढाएपछि बुधबार सेयरबजार उकालो लागेको छ । केन्द्रीय बैङ्कले सेयरधितो कर्जामा हाल कायम रहेको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत पुर्याएपछि लगानीकर्ता उत्साहित हुँदा सेयर बजार उकालो लागेको हो । बुधबार बजार ३० अङ्क बढेर.....
काठमाडौं : सेयर दलाल (सेयर ब्रोकर) को व्यवसाय गर्न स्थापना गरिएका कम्पनीमा वाणिज्य बैङ्कको ५१ प्रतिशत स्वामित्व हुनुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार निर्देशन जारी गरी सेयर दलालको कारोबार गर्न सहायक कम्पनी खोल्नु पर्ने र त्यसमा वाणिज्य बैङ्कको ५१ प्रतिशत स्वामित्व हुनुपर्ने स्पष्ट.....
काठमाडौं : बैङ्क तथा वित्तीय संस्थाले ६५ प्रतिशतसम्म सेयरधितो कर्जा प्रवाह गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बुधबार निर्देशन जारी गरी हाल कायम रहेको ५० प्रतिशत सीमालाई बढाएर ६५ प्रतिशत पुर्याएको हो । कर्जा प्रवाहक लागि सेयर कारोबारको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा.....
काठमाडाैं : कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय भएका छन् । बैङ्क सञ्चालक समितिले उपाध्यायलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । निवर्तमान सीईओ लीलाप्रकाश सिटौलाको कार्यकाल गत मङ्सिर २७ गते सकिएपछि खुला प्रतिस्पर्धाबाट उपाध्याय नियुक्त भएका हुन् । बैङ्कले मङ्सिर.....
काठमाडौ । नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंकमार्फत् सरकारको आफ्नो सञ्चित कोष.....
काठमाडौं : वाणिज्य बैङ्कहरुको आधार ब्याजदर (बेसरेट) आक्रामक रुपले अगाडि बढिरहँदा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको सबैभन्दा कम छ । आधार ब्याजदर कम भएकाले राष्ट्रिय वाणिज्य बैङ्कले ऋणमा लिने ब्याजदर पनि अन्य बैङ्कको तुलनामा सस्तो छ । यस्तै सरकार स्वामित्वको कृषि विकास बैङ्कको बेसरेट सबैभन्दा.....
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा मंगलबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई दिने बोनस सेयर र नगद लाभांशपछि ती कम्पनीको.....
काठमाडौं । एनआईसी एसिया बैङ्कले चालू आर्थिक वर्ष ०७५÷०७६ मा ३ अर्ब रुपैयाँ नाफा गर्ने भएको छ । आक्रामक रुपमा बजार विस्तारमा लागेको बैङ्कले चालू आर्थिक वर्षमा खुदनाफा बढाएर ३ अर्ब पुर्याउने लक्ष्य लिएको हो । यो वर्ष बैङ्कको नाफा बढेर ३ अर्ब रुपैयाँ कट्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले.....
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १०९२ मेगावाट क्षमताका २१ आयोजनामा लगानी गरेको छ । जलविद्युत विकासमा लगानी जुटाउन सरकारले स्थापना गरेको एचआईडीसीएलले हालसम्म ऋण र सेयर गरी २ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको छ । हालसम्म ५४१ मेगावाट क्षमताका १४ आयोजनामा.....