बैङ्किङ


४० अर्ब रुपैयाँबराबरका ४० करोड नयाँ नोट छाप्ने राष्ट्र बैङ्कको तयारी, सेक्युरिटी कम्पनी छान्दै

४० अर्ब रुपैयाँबराबरका ४० करोड नयाँ नोट छाप्ने राष्ट्र बैङ्कको तयारी, सेक्युरिटी कम्पनी छान्दै

१ पुष २०७५, आईतवार १०:५८

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ४० अर्ब रुपैयाँ नयाँ बैङ्क नोट छाप्ने भएको छ । केन्द्रीय बैङ्कले १०० रुपैयाँदरका ४० करोड थान नोट छाप्नका लागि प्रक्रिया अघि बढाएको हो । नोट छाप्नका लागि केन्द्रीय बैङ्कले प्रिन्टिङ कम्पनीको पूर्वयोग्यता (पीक्यू) को काम अघि बढाएको छ । पीक्यूबाट छनौट भएका कम्पनीले मात्र.....

वेबसर्फर कान्डमा तानियो सिटिजन्स बैङ्क, राष्ट्र बैङ्कले लगायो २० लाख जरिवाना

वेबसर्फर कान्डमा तानियो सिटिजन्स बैङ्क, राष्ट्र बैङ्कले लगायो २० लाख जरिवाना

२८ मंसिर २०७५, शुक्रबार १७:३३

नेपाल राष्ट्र बैङ्कले अनधिकृत रुपमा कर्जा प्रवाह गरी सर्वसाधारणको निक्षेप जोखिममा पारेको भन्दै सिटिजन्स बैङ्क इन्टरनेसनललाई १० करोड रुपैयाँ जोखिममा राख्न लगाउनुका साथै २० लाख रुपैयाँ नगद जरिवाना गरेको छ । राष्ट्र बैङ्कको सुपरिवेक्षण विभागका अनुसार एउटा प्रयोजनमा लिएको ऋण अर्कै प्रयोजनमा खर्च भएको.....

बीओकेले १४ प्रतिशत बोनससहित २५ प्रतिशत लाभांश दिने

बीओकेले १४ प्रतिशत बोनससहित २५ प्रतिशत लाभांश दिने

२८ मंसिर २०७५, शुक्रबार १२:०६

काठमाडौं : बैङ्क अफ काठमाण्डूले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १४ प्रतिशत बोनस तथा ११ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले लाभांश दिने गरेको निर्णय बैङ्कको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कले स्वीकृत.....

सिभिल बैङ्कले केन्द्रीय कार्यालय सुन्धारामा सार्ने

सिभिल बैङ्कले केन्द्रीय कार्यालय सुन्धारामा सार्ने

२७ मंसिर २०७५, बिहीबार ११:१५

काठमाडाैं : सिभिल बैङ्कले आफ्नो केन्द्रीय कार्यालय सुन्धारास्थित सिभिल टे«ड सेन्टरमा स्थानान्तरण गर्ने भएको छ । कम्पनीले तीनधारा कमलादीमा रहेको केन्द्रीय कार्यालय सार्न नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाइसकेको छ । केन्द्रीय बैङ्कको स्वीकृतिबमोजिम मङ्सिर २६ गतेदेखि सिभिल टे«ड सेन्टरमा सार्ने भएकाले.....

तत्कालका लागि ब्याजदर नबढ्ने, बैङ्करबीच ब्याजदर नबढाउने ‘अनौपचारिक सहमति’

तत्कालका लागि ब्याजदर नबढ्ने, बैङ्करबीच ब्याजदर नबढाउने ‘अनौपचारिक सहमति’

२७ मंसिर २०७५, बिहीबार १०:२७

बैङ्कहरुले तत्कालका लागि ब्याजदर वृद्धि नगर्ने भएका छन् । नेपाल बैङ्कर एसोसियसनमा ब्याजदर नबढाउने अनौपचारिक सहमति भएकाले तत्कालका लागि ब्याजदर नबढ्ने भएको हो । यसअघि बैङ्कहरुबीच भएको ब्याजदरको भद्र सहमति तोडिदाँ निक्षेपको ब्याजदर १२ प्रतिशतदेखि १३ प्रतिशतसम्म पुगेको थियो । लगत्तै नेपाल राष्ट्र.....

आरबीआईका नव नियुक्त गभर्नर ‘शक्तिकान्त’का ५ चुनौती

आरबीआईका नव नियुक्त गभर्नर ‘शक्तिकान्त’का ५ चुनौती

२७ मंसिर २०७५, बिहीबार १०:००

पूर्व वित्तसचिव शक्तिकान्त दासलाई भारतीय रिजर्भ बैङ्क (आरबीआई)को नयाँ गभर्नर नियुक्त गरिएको छ । यस नियुक्तिमा पुरै दुनियाँको नजर छ । विश्वको दोस्रो ठूलो बजार अर्थात् तेस्रो ठूलो अर्थतन्त्र भएकाले यस नियुक्तिमा विश्वको आँखा परेको हो । यसअघि आरबीआईका गभर्नर उर्जित पटेलले भारत सरकारका साथ चलेको स्वायत्तताको.....

सिटिजन्स बैङ्कले ५ प्रतिशत लाभांश दिने

सिटिजन्स बैङ्कले ५ प्रतिशत लाभांश दिने

२६ मंसिर २०७५, बुधबार १६:०८

काठमाडौँः सिटिजन्स बैङ्कले आफ्ना सेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० रूपैयाँको ३ दशमलव ६२ ले हुने २९ करोड १४ लाख ४५ हजार ७७३ रूपैयाँ सेयर लाभांश दिने भएको छ । यस्तै चुक्ता पूँजीको.....

आईएमई लाइफको बिमा पोलिसी एनआईसी एसियाले बेच्ने

आईएमई लाइफको बिमा पोलिसी एनआईसी एसियाले बेच्ने

२६ मंसिर २०७५, बुधबार १३:०९

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि आईएमईको बिमा पोलिसी एनआईसीले बेच्ने भएको हो । दुई कम्पनीबीच भएको सम्झौतापत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले.....

आइएमई डिजिटल र नेपाल बङ्गलादेशबीच सम्झौता

आइएमई डिजिटल र नेपाल बङ्गलादेशबीच सम्झौता

२६ मंसिर २०७५, बुधबार १३:०५

काठमाडौंः आइएमई डिजिटल र नेपाल बङ्गलादेश बैङ्कबीच आइएमई पे मोबाइल मनीमार्फत् मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बङ्गलादेश बैङ्कका प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सोमबार हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार.....

सूर्या लाइफको बिमा पोलिसी सिभिल बैङ्कले बेच्ने

सूर्या लाइफको बिमा पोलिसी सिभिल बैङ्कले बेच्ने

२६ मंसिर २०७५, बुधबार १२:४७

काठमाडौं : सिभिल बैङ्कले सूर्या लाइफ कम्पनीको बिमा पोलिसी बेच्ने सम्झौता गरेको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि सिभिलले सूर्याको पोलिसी बेच्ने भएको हो । सम्झौतापत्रमा सिभिलका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । सम्झौतापछि.....