काठमाडौं : निर्जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा खुदनाफा ४४१ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । कम्पनीले आगामी आर्थिक वर्ष ०७७/०७८ मा व्यवसाय विस्तार गरेर नाफा २० करोड १७ लाख रुपैयाँ पुग्ने अुनमान गरेको हो । गत आर्थिक वर्ष ०७४/०७५ मा कम्पनीले ३ करोड.....
तरलताको समस्या देखाएर बैङ्कहरुले ब्याजदर बढाएकोप्रति नेपाल उद्योग परिसङ्घले आपत्ति जनाएको छ । कर्जाको ब्याजदरमा अनपेक्षित ढङ्गले वृद्धि भइरहेको र यसले उत्पादन लागतमा वृद्धि भई उद्योग र व्यावसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउनुका साथै निर्यातमा नकारात्मक प्रभाव पर्नेतर्फ परिसङ्घले.....
काठमाडौं : पछिल्लो समय ठूला वाणिज्य बैङ्कको सेयर मूल्य घट्दो क्रममा तथा कमजोर बैङ्कको सेयर मूल्य बढ्दो क्रममा देखिइरहेको छ । निरन्तर ओरालो लागिरहेका बेला पर्याप्त निक्षेप, असल कर्जा लगानी तथा राम्रो नाफा गरेका बैङ्कको सेयर मूल्य घटेको हो । गएको असार अन्तिमदेखि आज (शुक्रबार)सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड.....
काठमाडौं । समस्याग्रस्त घोषित ओरेन्टल कोअपरेटिभ लिमिटेडका तत्कालीन अध्यक्ष सुधीर बस्नेतको परिवारको नाममा रहेको ग्लोबल आईएमई बैङ्कको सेयर जफत हुने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सुधीरकी श्रीमती नितु थापा र सहकारीका तत्कालीन कर्मचारी राजेश श्रेष्ठको नाममा रहेको २ लाख ३३ हजार ६७९ कित्ता.....
काठमाडौं । खारेजीको क्रममा रहेको हिमालयन फाइनान्स लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ । लिक्वडेटरको कार्यालयले फाइनान्स पुनः सञ्चालनमा ल्याउनका लागि तयारी थालेको हो । फाइनान्स सञ्चालनको भावी रणनीति तयार पार्नका लागि लिक्विडेटरको कार्यालयले मङ्सिर २७ गते बिहीबार साहुहरुको भेला बोलाएको.....
बैङ्कहरुले अव्यवहारिक रुपमा ब्याजदर बढाएपछि निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)ले विरोध गरेको छ । बैङ्कको अव्यवहारिक र अपरिपक्क निर्णयले नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गई नकारत्मक प्रभाव पर्ने एफएनसीसीआईले बताएको छ । बैङ्कका कारण निजी क्षेत्रबाट.....
काठमाडौं । धमाधम मुद्दती निक्षेपको ब्याज बढाउन थालेका बैङ्कहरुले व्यसायीलाई दिएको पुराना कर्जाको ब्याज बढाएका छन् । बैङ्कहरुले व्यवसायीलाई पत्र र एसएमएसबाट कर्जाको ब्याजदर बढेको जानकारी गराउन थालेका छन् । मुद्दती निक्षेपको ब्याजदर बढेको भन्दै बैङ्कले पुरानो कर्जाको ब्याज बढेको जानकारी गराएका हुन्.....
काठमाडौं । बैङ्कसँग लगानीयोग्य पुँजीको अभाव भएका बेला नेपाल राष्ट्र बैङ्कले १० अर्ब रुपैयाँ बैङ्किङ प्रणालीमा पठाउन लागेको छ । केन्द्रीय बैङ्कले मुद्दती निक्षेपका रुपमा बैङ्क तथा वित्तीय संस्थामा प्रतिस्पर्धाबाट सो रकम पठाउन लागेको हो । जसअनुसार वाणिज्य बैङ्कमा ८ अर्ब १२ करोड ६९ लाख, विकास बैङ्कमा.....
काठमाडौं । बैङ्कहरुले निक्षेप तान्न धमाधम मुद्दती निक्षेपमा ब्याजदर बढाउन थालेपछि कर्जाको पनि ब्याज बढेको एसएमएस आउने भन्दै व्यवसायीहरु त्रसित बनेका छन् । नेपाल बैङ्कर्स सङ्घले व्यक्तिगत मुद्दतीको ब्याजदर बढाउन खुला गरेपछि बढेर १३ प्रतिशतसम्म पुगेको छ । मुद्दतीको ब्याजदर अझ बढ्ने आशङ्का व्यवसायीको.....
काठमाडौं । आकाश छुने ब्याजदर, धर्तिमा धसिएको सेयर बजार, काहाली लाग्दो मार्जिन कल, यो केको सङ्केत हो सरकार ? यो प्रश्न हो, सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको । बजार लगातार घटेर पेनिक अवस्थामा पुगेपछि उनले बिहीबार फेसबुकमार्फत आफ्ना गुनासो यसरी पोखेका हुन् । घटिरहेको सेयर बजारलाई फेरि बैङ्कको ब्याजदरले.....