काठमाडौं : लामो कसरतपछि बैङ्कहरुले स्थानीय सरकारको बजेट निक्षेपका रुपमा परिचालन गर्न पाएका छन् । लगानीयोग्य पुँजी (क्रेडिट) क्रन्च)को अवस्था आएपछि विकल्पका रुपमा बैङ्कले स्थानीय तहको बजेट निक्षेपका रुपमा माग गर्दै आएका थिए । नेपाल राष्ट्र बैङ्क, महालेखा नियन्त्रकको कार्यालय, बैङ्कर्ससँगको लामो छलफलपछि.....
सिभिल बैङ्कले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटलका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापछि सिभिल बैङ्कका ग्राहकहरुले आईएमई.....
नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल ज्ञवाली नियुक्त भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट सैद्धान्तिक सहमति पाए पनि सञ्चालनका लागि अन्तिम स्वीकृति पाएको छैन । इन्फ्रास्टकचर बैङ्कले केन्द्रीय बैङ्क जान आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा सीईओमा ज्ञवाली नियुक्ति गरेको हो.....
काठमाडौंः कुमारी बैङ्क लिमिटेडले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १२.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कायम भएको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४ सय १६ रुपैयाँको १२ प्रतिशत बोनस सेयर दिने जनाएको छ । जसअनुसार कम्पनीले १२.७५ प्रतिशतका दरले ९१ करोड ३२ लाख.....
काठमाडौं । सानिमा बैङ्कले सेयर ब्रोकरेजको कारोबार सुरु गर्ने भएको छ । बैङ्कले सेयर ब्रोकरको कारोबार गर्नका लागि सहायक कम्पनी स्थापनाको तयारी थालेको छ । सहायक कम्पनी स्थापना गर्न मङ्सिर २७ गते हुने १४ औं वार्षिक साधारणसभामा प्रस्ताव लैजाने भएको छ । साधारणसभाबाट पारित भएपछि सेयर ब्रोकरेजको कारोबार सुरु.....
काठमाडौं । एनआईसी एसिया बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैङ्कको आईतबार बसेको ३७९औं सञ्चालक समितिको बैठकले बैङ्कका कामु सीईओ न्यौपानेलाई सीईओ बनाएको हो । तत्कालीन सीईओ लक्ष्मण रिसालको राजीनामा स्वीकृत भएपछि न्यौपानेले कामु सीईओको जिम्मेबारी सम्हाल्दै.....
काठमाडौं : सिटिजन्स बैङ्क न्युरोड शाखाकी सुन जाँचकी भक्तपुर नगरपालिका–१५ खोमाबहालकी २६ वर्षीया सामिन शाक्यले ऋण लिन विभिन्न व्यक्तिले धितो राखेको सुन आफूखुसी निकालेर अाफ्ना बुवालाई चलाउन दिएको रहस्य खुलेको छ । ऋण धितोका लागि बैङ्कको भल्टमा राखिएको सुन आफूखुसी निकालेर बाहिर चलाउन दिएको नेपाल प्रहरीको.....
अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तलाई वित्तीय संस्थालाई ठूला कम्पनी तथा व्यवस्थित तरिकाले विकास गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समापनका अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । लघुवित्तको विकास लागि सहकारी नियम कानुन तथा.....
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । लगानीकर्तालाई बोनस सेयर दिएका तीन कम्पनीको मूल्य नेप्सेले समायोजन गरेको हो । श्री इन्भेष्टमेन्ट फाइनान्स, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था र नागरिक लगानी कोषको मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । १.२३ प्रतिशत.....