बैङ्किङ


बैङ्किङ प्रणालीमा क्रेडिट क्रन्चको असर,  जनता र माछापुच्छ्रेलाई उछिन्दै कुमारी बैङ्कले दियो १३ प्रतिशत ब्याज

बैङ्किङ प्रणालीमा क्रेडिट क्रन्चको असर, जनता र माछापुच्छ्रेलाई उछिन्दै कुमारी बैङ्कले दियो १३ प्रतिशत ब्याज

२० मंसिर २०७५, बिहीबार ०९:०८

काठमाडौं । जनता र माछापुच्छ्रेलार्इ उछिन्दै कुमारी बैङ्कले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यो हालसम्मको सबैभन्दा बढी ब्याजदर हो ।कुमारीले ३ वर्ष समयसम्मलाई लक्षित गरी मुद्दती योजना ल्याएको हो । मासिक ब्याज भुक्तानीका साथै न्यूनतम मौज्दात १० हजार रुपैयाँ चाहिने कुमारीले जनाएको.....

एनआईसी एसियाको निक्षेप १७१ अर्ब पुग्यो, सबैभन्दा ठूलो बैङ्क

एनआईसी एसियाको निक्षेप १७१ अर्ब पुग्यो, सबैभन्दा ठूलो बैङ्क

१९ मंसिर २०७५, बुधबार १७:५७

काठमाडौं : साउनयता एनआईसी एसिया बैङ्कले २० अर्ब रुपैयाँ निक्षेप बढाएको छ । हालसम्म बैङ्कले निक्षेप बढाएर १ खर्ब ७१ अर्ब रुपैयाँ पुर्याएको छ । गत साउनमा बैङ्कको निक्षेप १ खर्ब ५१ अर्ब रुपैयाँ थियो । निक्षेपका आधारमा एनआईसी एसिया सबैभन्दा ठूलो बैङ्क भएको छ । निक्षेप परिचालनका आधारमा एनआईसी एसिया सबैभन्दा.....

नबिल बैङ्कको सञ्चालकमा चौधरी नियुक्त

नबिल बैङ्कको सञ्चालकमा चौधरी नियुक्त

१९ मंसिर २०७५, बुधबार १२:२०

.....

आईएमई डिजिटल र सिभिल बैङ्कबीच सम्झौता

आईएमई डिजिटल र सिभिल बैङ्कबीच सम्झौता

१९ मंसिर २०७५, बुधबार ११:५१

काठमाडौं : सिभिल बैङ्क र आइएमई डिजिटलबीच ‘आइएमई पे’मार्फत् विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्झौता भएको छ । आईएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सिभिल बैङ्क आईएमईको.....

बैङ्कबीच फेरि सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा, व्यक्तिगत मुद्दती १२.५ प्रतिशत पुग्यो

बैङ्कबीच फेरि सुरु भयो ब्याजदर बढाउने प्रतिस्पर्धा, व्यक्तिगत मुद्दती १२.५ प्रतिशत पुग्यो

१९ मंसिर २०७५, बुधबार ०९:३६

काठमाडौं । वाणिज्य बैङ्कबीच निक्षेप बढाउन फेरि प्रतिस्पर्धा सुरु भएको छ । नेपाल बैङ्कर्स सङ्घले व्यक्तिगत मुद्दती निक्षेप बढाउन खुला छाडेपछि बैङ्कहरुले धमाधम ब्याजदर बढाउन थालेका हुन् । सङ्घको मङ्गलबार बसकेको २८ अाेटै वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी बैठले यसअघि भएको भद्र सहमतिलाई.....

चौतारी लघुवित्तको आईपीओ आज बुधबारदेखि, ३ हजार कित्तासम्म आवेदन दिन पाइने

चौतारी लघुवित्तको आईपीओ आज बुधबारदेखि, ३ हजार कित्तासम्म आवेदन दिन पाइने

१९ मंसिर २०७५, बुधबार ०८:५२

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा मङ्सिर २३ गते र ढिलोमा पुस १९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल.....

व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैङ्क स्वतन्त्र

व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैङ्क स्वतन्त्र

१८ मंसिर २०७५, मंगलवार १६:५३

काठमाडौँ : व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ । नेपाल बैङ्कर्स सङ्घको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैङ्कलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा.....

आईएमई जनरल इन्स्योरेन्सको बिमा पोलिसी नेपाल बैङ्कले बेच्ने

आईएमई जनरल इन्स्योरेन्सको बिमा पोलिसी नेपाल बैङ्कले बेच्ने

१८ मंसिर २०७५, मंगलवार १६:१२

काठमाडौं : आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको बिमा पोलिसी नेपाल बैङ्कले बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि आईएमई जनरलको बिमा पोलिसी नेपाल बैङ्कले बेच्ने भएको हो । सम्झौतापत्रमा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैङ्कका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप.....

आरबीआईले बजार हस्तक्षेप गरेपछि डलर पुनः उकालो लाग्यो, १ डलर किन्न ११३ खर्चिनुपर्ने

आरबीआईले बजार हस्तक्षेप गरेपछि डलर पुनः उकालो लाग्यो, १ डलर किन्न ११३ खर्चिनुपर्ने

१८ मंसिर २०७५, मंगलवार १४:२९

काठमाडौं : अमेरिकी डलरसँग नेपाली रुपैयाँ फेरि कमजोर भएको छ । झन्डै २ महिनाअघि अर्थात् असोज २४ गते डलर महँगिएर ११९ रुपैयाँ ३३ पैसा पुगेर ओरालो लागेकोमा फेरि बढ्न थालेको छ । मङ्गलबार मजबुत भई १ डलरबराबर ११३ रुपैयाँ पुगेको छ । सोमबार नेपाल राष्ट्र बैङ्कले १ डलरबराबर १११.६५ रुपैयाँ तोकेको थियो । एक दिनमै रुपैयाँ.....

मुक्तिनाथ विकास बैङ्कको मूल्य समायोजन

मुक्तिनाथ विकास बैङ्कको मूल्य समायोजन

१८ मंसिर २०७५, मंगलवार ११:२९

.....