जनता बैङ्कले लगानीकर्तालाई गत आर्थिक वर्षमा कायम भएको चुक्ता पुँजीको ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले ८.५० प्रतिशतका दरले ६८ करोड ६६ हजार ८ सय ३ रुपैयाँ नगद लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको लाभांश वितरणको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि तथा कम्पनीको आगामी.....
नयाँदिल्ली : भारतको केन्द्रीय बैङ्कका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ । राजीनामा दिएपछि रिजर्भ बैङ्क अफ इन्डियाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी.....
नेपाल इन्भेष्टमेन्ट बैङ्कले नबिल बैङ्कलाई पछि पार्दै ४० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा नै १ अर्ब नाफा कमाएको इन्भेष्टमेन्टले सबैभन्दा बढी लाभांशको घोषणा गरेको हो । वाणिज्य बैङ्क समूहमा सबैभन्दा बढी लाभांश दिने कम्पनीका रुपमा इन्भेष्टमेन्ट आएको हो । कम्पनीले.....
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकृष्ण उप्रेती नियुक्त भएका छन् । उप्रेती यसअघि वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव थिए । उनले अब सीईओसँगै कम्पनी सचिवको पनि जिम्मेवारी सम्हाल्नेछन् । संस्थाको सञ्चालक समितिले उनलाई आगामी पुस ५ गतेदेखि.....
काठमाडौंः बैङ्क अफ काठमान्डु बैङ्क आइएमई पे वालेटमा आबद्ध भएको छ । दुई कम्पनीबीच सम्झौता भएपछि अब आइएमइका ग्राहकले सिधै रकमान्तर गर्न सक्ने छन् । बैङ्क अफ काठमान्डुले सेवाग्राहीहरूलाई आइएमईमा वालेटमा बैङ्क खाता लिङ्क गर्ने लगायत बैङ्क खाताबाट वालेट र वालेटबाट बैङ्क खातामा रकम जम्मा गर्ने पाइने सेवा.....
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवनश्री’ जीवन बिमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले सञ्चालनमा आएको एक वर्ष भएको उपलक्ष्यमा वार्षिकोत्सव कार्यक्रम मनाउँदै ‘जीवन श्री’ योजना सार्वजनिक गरेको हो । कम्पनीले १५ लाख रुपैयाँको न्यूनतम बिमाङ्क योजनामा प्रतिहजार वार्षिक ७० रुपैयाँ बोनस दिने बताएको.....
काठमाडाैं : सञ्चालकका लागि खुलाइएको आईएमई जनरल इन्स्यारेन्स कम्पनी –आईजीआई)को हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति मङ्गलबार (मङ्सिर २५)सम्म छ । कम्पनीले चुक्ता पुँजी ५४ लाख रुपैयाँको १०ः८ को अनुपातमा हकप्रद निष्कासन गर्नुभन्दा पहिले सञ्चालकका लागि सेयर खुलाएको हो । कम्पनीले सर्वसाधारण सेयरधनीका लागि.....
काठमाडौं । सिद्धार्थ बैङ्कले वार्षिक १०.५ प्रतिशत ब्याज दिने गरी ऋणपत्र (डिभेन्चर) निष्कासन गरेको छ । बैङ्कले २ अर्ब २५ करोड रुपैयाँबराबरका २२ लाख ५० हजार कित्ता आइतबारदेखि निष्कासन गरेको हो । एसबीएल डिभेन्चर नाम दिइएको ऋणपत्रको प्रतिकित्ता मूल्य १ हजार रुपैयाँ छ । डिभेन्चर २०८२ मा परिपक्व हुने बैङ्कले.....
काठमाडौं । माग भन्दा बढी दरखास्त परेपछि चैतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कास आज आइतबारसम्म मात्र हुने भएको छ । चौतारीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी, ३० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी.....
काठमाडौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको हो । संस्थाको चुत्तापूँजी १६ करोड रुपैयाँ रहेको छ । बोर्डको स्वीकृतिअनुसार बैंकले यही.....