बैङ्किङ


भत्ताको जिम्मेवारी चार बैंकलाई

भत्ताको जिम्मेवारी चार बैंकलाई

३ पुष २०७५, मंगलवार १२:५५

भीमदत्तनगर : भीमदत्त नगरपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणका लागि यहाँका चार बैंकलाई जिम्मेवारी दिएको छ । स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता वितरण शुरु गरिएको हो । भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण शुरु गरेको थियो । नगरप्रमुख सुरेन्द्र विष्टले.....

लक्ष्मीबहादुर र निर्मल प्रधानले नलिएपछि एनसीसी बैङ्कले ७९ लाख ११ हजार कित्ता हकप्रद सेयर लिलाम गर्दै, बोलपत्र पेश गर्ने अन्तिम दिन पुस २० गते

लक्ष्मीबहादुर र निर्मल प्रधानले नलिएपछि एनसीसी बैङ्कले ७९ लाख ११ हजार कित्ता हकप्रद सेयर लिलाम गर्दै, बोलपत्र पेश गर्ने अन्तिम दिन पुस २० गते

३ पुष २०७५, मंगलवार ०८:३७

काठमाडौं । २ जना संस्थापकले हकप्रद सेयर खरिद नगरेपछि नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कले लिलामी गर्न लागेको छ । संस्थापक एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र लगानीकर्ता निर्मल प्रधानले आफ्नो हिस्सामा रहेको हकप्रद खरिद नगरेपछि बैङ्कले लिलामी गर्न लागेको हो । बैङ्कले ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद.....

मुद्दतीमा ब्याजदर बढेपछि सानिमा बैङ्कको ऋणपत्र बिक्री भएन, पुस १६ गतेसम्म म्याद थप

मुद्दतीमा ब्याजदर बढेपछि सानिमा बैङ्कको ऋणपत्र बिक्री भएन, पुस १६ गतेसम्म म्याद थप

३ पुष २०७५, मंगलवार ०८:१४

काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर बढेपछि सानिमा बैङ्कको ऋणपत्र (डिवेञ्चर) बिक्री भएन । ऋणपत्र बिक्री नभएपछि बैङ्कले म्याद थप गरेको छ । बैङ्कले कात्तिक ३० देखि पुस १ गतेसम्म निष्कासन गरेकोमा बिक्री नभएपछि पुस १६ गतेसम्मलाई म्याद थप गरिएको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडले.....

ग्लोबल आइएमई शाखा बेथानचोकमा

ग्लोबल आइएमई शाखा बेथानचोकमा

१ पुष २०७५, आईतवार १७:५६

काभ्रे : ग्लोबल आइएमई बैङ्कको शाखा कार्यलय काभ्रे जिल्लाको बेथानचोकमा स्थापना भएको छ । कम्पनीले पुस १ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो । कम्पनीको शाखा कार्यलय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरे । उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोक लगायत देशका अन्य गाँउपालिकाहरुमा.....

आईएमई जनरल इन्स्योरेन्सको नाफा १२८ प्रतिशत बढ्ने, ३ वर्षमा ३८ करोड ५१ लाख पुग्ने प्रक्षेपण

आईएमई जनरल इन्स्योरेन्सको नाफा १२८ प्रतिशत बढ्ने, ३ वर्षमा ३८ करोड ५१ लाख पुग्ने प्रक्षेपण

१ पुष २०७५, आईतवार १६:३०

काठमाडौं : आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा १२८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा नाफा बढेर ३८ करोड ५१ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले.....

सिटिजन्स बैङ्कको कामु सीईओमा पोखरेल

सिटिजन्स बैङ्कको कामु सीईओमा पोखरेल

१ पुष २०७५, आईतवार १२:२२

सिटिजन्स बैङ्क इन्टरनेसनलकाे कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । यसअघि स्थापनाकालदेखि नै बैङ्कको कार्यकारी अधिकृतमा रहेका राजनसिंह भण्डारीले पद छाडेपछि पोखरेल नियुक्त भएका हुन् । उनलाई कम्पनीको सञ्चालक समितिले मङ्सिर २८ गते नियुक्त गरेको हो । कम्पनीको सञ्चालक.....

एसबीआईको ५ प्रतिशत बोनससहित १५ प्रतिशत लाभांश

एसबीआईको ५ प्रतिशत बोनससहित १५ प्रतिशत लाभांश

१ पुष २०७५, आईतवार १२:११

नेपाल एसबीआई बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश घोषणा गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत नगद गरी १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि तथा कम्पनीको आगामी वार्षिक.....

कैलाश विकासले १७ प्रतिशत लाभांश दिने

कैलाश विकासले १७ प्रतिशत लाभांश दिने

१ पुष २०७५, आईतवार ११:२१

.....