बैतडी । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका सबै स्थानीय तहमा बैङ्कका शाखा स्थापना भएका छन् । स्थानीय तहमा बैङ्क स्थापना भएसँगै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्न थालेको छ । सरकारले प्रत्येक स्थानीय तहमा बैङ्क पुर्याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक.....
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय समायोजन (रेगुलेटरी एड्जस्मेन्ट) का लागि छुट्याएको रकम थप माग गरेपछि प्रभु बैंकका लगानीकर्ताहरुले यसअघि पाउने लाभांश घट्ने भएको छ । बैंकले यसअघि प्रस्ताव गरेको रकमबाट राष्ट्र बैंकले परिब १७ करोड रुपैयाँ थप माग गरेपछि यसअघि अघि ५ प्रतिशत बोनस शेयर र ५.६२३ प्रतिशत.....
काठमाडौं । लगानीकर्ताको आकर्षण घटेका बेला फेरि दुई वाणिज्य बैङ्कले ऋणपत्र निष्कासन गर्न लागेका छन् । एनएमबी बैङ्क र सनराइज बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेका हुन् । एनएमबीले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता र सनराइजले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र.....
काठमाडौ । बजार पुँजीकरणका आधारमा यस साता वाणिज्य बैङ्क नै अग्रस्थानमा छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लिमिटेडका अनुसार उत्कृष्ट बजार पुँजीकरण भएका १० कम्पनीमध्ये ८ वटा त वाणिज्य बैङ्क नै छन् । यस्तै नेपाल टेलिकम शीर्ष स्थानमा रहँदा एक बिमा कम्पनीले पनि बजार पुँजीकरणका आधारमा आफूलाई अब्बल साबित गरेको.....
काठमाडौ । नेपाल राष्ट्र बैंकले नीतिगत रुपमा गरेका कतिपय निर्णय नेपालका बैंक तथा वित्तीय संस्थाले कार्यान्वयन नगरेको पाइएको छ ।लगानी योग्य पूँजीको १० प्रतिशत ऋण कृषि क्षेत्रमा प्रवाह गर्न राष्ट्र बैंकको निर्णय कार्यान्वयन हुन नसकेको हो । समीक्षा वर्षमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाबाट.....
काठमाडौं । लामो प्रतीक्षापछि लगानीकर्ताले ब्रोकर कम्पनीबाटै सेयर धितोमा ऋण लिन पाउने (मार्जिन ट्रेडिङ) सम्बन्धी व्यवस्था सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार निर्देशन जारी गर्दै पुँजीबजार र मुद्राबजारको समस्या समाधान गर्न गठित समितिको प्रतिवेदनले दिएको सुझावअनुसार ट्रेडिङको ब्याजदर र अनुगमनबारे.....
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई पनि विदेशी बैङ्कबाट डलर (परिवत्र्य विदेशी मुद्रा) मा ऋण लिन बाटो खुला गरेको छ । केन्द्रीय बैङ्कले शुक्रबार निर्देशन जारी गरी प्राथमिक पुँजीको ३० गुणासम्म परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउन पाउने व्यवस्था गरेको हो । लगानीयोग्य पुँजीको सङ्कट.....
काठमाडौं । मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तार गरेको छ । ज्वालामुखी शाखाको सोही गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरेका छन् । ज्वालामुखीमा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेको हो । राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा वाणिज्य बैंक पुगेको.....
काठमाडौं । व्यवसायिक प्रतिष्ठानहरुले नियुत्तिपत्र र तलव नदिएको गुनासो आइरहेका बेला पारदर्शी व्यवसाय गर्ने बैङ्कका कर्मचारीले पनि सुविधा नपाएको उजुरी गर्न थालेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैङ्क र जनता बैङ्क ले कर्मचारीलाई न्युनतम तलव सुविधा र नियुत्तिपत्र नदिएको श्रम, रोजगार तथा.....
काठमाडौं । एनएमबी बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १५.२८ प्रतिशत बढाएको छ । बैङ्कले गत पुससम्म १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैङ्कले ९६ करोड २७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैङ्कले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तुलनामा यो आवमा.....