नेपाल विकास बैङ्कर्स सङ्घ एसोसिएसनका अध्यक्ष हुन्— गोविन्दप्रसाद ढकाल । हाल उनी गरिमा विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा कार्यरत छन् । गरिमामा उनी सीईओ बनेको १० वर्ष भइसकेको छ । गरिमा विकास बैङ्क क्षेत्रीयस्तरको हुँदादेखि राष्ट्रियस्तरको बैङ्क बन्दासम्म पनि उनले नै त्यसको नेतृत्व.....
माछापुच्छ्रे बैङ्कले जीएमई रेमिटसँग सुपर एजेन्टका रुपमा सम्झौता गरेको छ । सम्झैतापछि जीएमई रेमिटको भुक्तानी बैङ्कका सबै शाखाबाट हुन्छ । साथै, एमबीएल रेमिटको भुक्तानी जीएमईका ७ हजारभन्दा बढी एजेन्टमार्फत हुने छ । सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिटका प्रबन्ध निर्देशक.....
सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले आफ्ना इकाइ धनीहरुलाई करसहित १२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १२ प्रतिशका दरले हुन आउने १२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने जनाएको छ । यो नगद लाभांश दिएपछि सिद्धार्थ इक्विटीको समायोजित इकाइ मूल्य १० दशमलव १४३ हुने छ । कम्पनीको सञ्चालक समितिले नगद लाभांश.....
नयाँ नेपाल वित्तीय संस्थाको २५ प्रतिशत हकप्रद सेयर आज (आइतबार)देखि बिक्री खुला भएको छ । कम्पनीले १ः२ दशमलव ५ को अनुपातमा १ सय रुपैयाँ अङ्कित ६ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको हकप्रदमा साउन ६ गतेसम्म कायम सेयरधनीहरुले भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको.....
दुर्गम जिल्लाका ग्रामीण भेगमा गत आर्थिक वर्षमा ३ सय ४२ स्थानीय तहमा बैङ्क खुलेका छन् । राष्ट्र बैङ्कको निर्देशन कार्यान्वयन गर्दै बैङ्कहरु एक वर्षभित्र ती स्थानमा पुगेका हुन् । यसअघि केन्द्रिय बैङ्कले स्थानीय तह तोकेरै २०७५ असारभित्र बैङ्क शाखा खोल्न निर्देशन दिएको थियो । योसँगै मुलुकका ७ सय ५३ मध्ये.....
एनआईसी एसिया बैङ्कले गुल्मीको गुल्मी दरबार गाउँपालिकाको ठूलोपोखरामा अाफ्नाे १७ औं शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ । बैङ्कले विहीबारदेखि सञ्चालनमा ल्याएको छ । बैङ्कले सञ्चालनमा ल्याएको शाखारहित बैङ्किङ सेवाको उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराबहादुर खत्रीले.....
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैङ्क लिमिटेडबीच बैङ्क इन्स्योरेन्स सम्झौता भएको छ । उक्त बैङ्क इन्स्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर.....
नेपाल राष्ट्रबैङ्कका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले संस्थागत निक्षेप सङ्कलनमा लुछाचुँडी नगर्न निर्देशन दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो निर्देशन दिएका हुन् । पछिल्लो समय बैङ्कहरु संस्थागत निक्षेप बटुल्न अस्वस्थ तरिकाले लागेकाले.....
एन आई सी एशिया बैंक लिमिटेडले गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा आफ्नाे सत्रौं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गुल्मीदरबार गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हिराबहादुर खत्रीले.....