बैङ्किङ


ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पतालबीच सम्झौता

ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पतालबीच सम्झौता

२३ श्रावण २०७५, बुधबार २१:२२

ग्लोबल आइएमई बैंक र दिर्घायु गुरु अस्पताल एंव रिर्सच सेन्टरबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा.....

भारतीय मुद्रामा ऋण ल्याउन बैङकहरुलाई बाटो खुल्यो

भारतीय मुद्रामा ऋण ल्याउन बैङकहरुलाई बाटो खुल्यो

२३ श्रावण २०७५, बुधबार १७:५५

नेपाल राष्ट्र बैङ्कले भारतीय बैङ्क तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण ल्याउन बैङ्कहरुलाई बाटो खोलिदिएको छ । केन्द्रीय बैङ्कले बुधबार भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य मुद्रामा ऋण लिएको भए सोसमेत गरी कुल आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिनसक्ने सूचना निकालेको छ । चालू मौद्रिक नीतिले.....

मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट नियुक्त

मिर्मिरे लघुवित्तको सेयर रजिष्ट्रारमा एसबीआई मर्चेन्ट नियुक्त

२३ श्रावण २०७५, बुधबार १७:०७

नेपाल एसबीआई मर्चेन्टले मिर्मिरे लघुवित्त वित्तीय संस्थाको धितोपत्र कारोबार अभिलेख राख्ने तथा सेयर दाखिल खारेज गर्ने सहमति भएको छ । यस्तै मर्चेन्ट बैङ्कले नामसारी गर्ने र सेयरवालाहरुको लागत अद्यावधिक समेत राख्ने सहमति भएको हो । लघुवित्त र मर्चेन्ट बैङ्कबीच उक्त सहमति साउन २२ गते भएको छ । सहमति पत्रमा.....

स्वावलम्बनको आयोजनामा ४ दिने शाखा व्यवस्थापन तालिम

स्वावलम्बनको आयोजनामा ४ दिने शाखा व्यवस्थापन तालिम

२२ श्रावण २०७५, मंगलवार १६:३०

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुका लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसर शाखास्तरमा केन्द्रित गरी प्रभावकारी रुपमा व्यवस्थापन गर्न तालिम आयोजना गरिएको हो । कम्पनीले व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव.....

फर्स्ट माइक्रोफाइनान्सले ८ करोड ६४ लाखको नगद लाभांश दिने

फर्स्ट माइक्रोफाइनान्सले ८ करोड ६४ लाखको नगद लाभांश दिने

२२ श्रावण २०७५, मंगलवार १३:३३

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलई ८ करोड ६४ लाख ४९ हजार ७ सय ४३ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १२ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने भएको हो । आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि नगद लाभांश दिने निर्णय गर्ने पहिलो कम्पनी.....

कन्काई विकासको सचिवमा सीईओ बज्राचार्य नियुक्त

कन्काई विकासको सचिवमा सीईओ बज्राचार्य नियुक्त

२२ श्रावण २०७५, मंगलवार ११:११

.....

नयाँ नेपाल लघुवित्तको सीईओमा घिमिरे

नयाँ नेपाल लघुवित्तको सीईओमा घिमिरे

२२ श्रावण २०७५, मंगलवार १०:५७

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सरोज घिमिरे नियुक्त भएका छन् । कार्यकारी सञ्चालक पदबाट राजिनामा दिएका उनलाई कम्पनीले साउन २० गते सीईओमा नियुक्त गरेको हो । २०७१ साल असार २१ गतेदेखि कार्यकारी सञ्चाकलको पद सम्हाल्दै आएका उनले साउन १८ गते उक्त पदबाट राजिनामा दिएका थिए.....

एनआईसी एसिया बैङ्कको एक सथा दुई शाखा सञ्चालन

एनआईसी एसिया बैङ्कको एक सथा दुई शाखा सञ्चालन

२२ श्रावण २०७५, मंगलवार ०७:१९

एनआईसी एसिया बैङ्कले धादिङ्गको गजूरी र गल्छीमा एक साथ दुई नयाँ शाखा स्थापना गरेको छ । गजूरीको शाखा गजूरी गाँउपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले र गल्छीको शाखा गाँउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले गरे । बैङ्कको हाल देशभर २ सय ३४ शाखा, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित.....

साङ्ग्रिला डेभलपमेन्टले सन लाइफको बिमा पोलिसी बेच्ने

साङ्ग्रिला डेभलपमेन्टले सन लाइफको बिमा पोलिसी बेच्ने

२१ श्रावण २०७५, सोमबार १६:५२

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले सन लाइफ इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । बैङ्क र सन लाइफबीचको सम्झौतामा बैङ्कका विभागीय प्रमुख तेजबहादुर थकुल्लाले र सन लाइफका विभागीय प्रमुख विनोद शर्मा पौडेलले हस्ताक्षर गरे । सम्झौतापछि बैङ्कका ग्राहकले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी.....

स्वदेशी लघुवित्तको कामु सीईओमा न्यौपाने

स्वदेशी लघुवित्तको कामु सीईओमा न्यौपाने

२१ श्रावण २०७५, सोमबार १४:३८

स्वदेशी लघुवित्त वित्तीय संस्थाको कायममुकायम  प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा राजेन्द्रप्रसाद न्यौपानेलाई नियुक्त गरिएको छ । संस्थाको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कामु सीईओमा नियुक्त गरेको हो । न्यौपानेले भदौ १ गतेदेखि पदभार सम्हाल्ने बताइएको छ । यसअघि संस्थाका सीईओ.....