बैङ्किङ


सामान आयात गर्दा ४० हजार डलरसम्म भुक्तानी दिन पाइने

सामान आयात गर्दा ४० हजार डलरसम्म भुक्तानी दिन पाइने

२९ श्रावण २०७५, मंगलवार १७:५४

उद्योगी तथा व्यवसायीले विदेशबाट सामान आयात गर्दा एक पटकमा अधिकतम ४० हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रामा भुक्तानी दिने सक्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले एकीकृत परिपत्र २०७४ मा  संशोधन गर्दै ४० हजार डलरसम्म मात्र भुक्तानी गर्न सक्ने उल्लेख गरेको हो । राष्ट्रले विगतमा दिइएको ५० हजारको सुविधामा.....

no-image

इन्भेष्टमेन्ट बैङ्कको नाफा १५ प्रतिशतले वृद्धि

२९ श्रावण २०७५, मंगलवार १४:२२

नेपाल इन्भेष्टमेन्ट बैङ्कले गत आर्थिक वर्षमा १५ प्रतिशतले नाफा बढाएर ३ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ । बैङ्कले अघिल्लो आवमा ३ अर्ब ११ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । यस आवमा कम्पनीले अघिल्लो वर्षकोभन्दा ४६ करोड ४७ लाख रुपैयाँ नाफा बढाएको हो । हाल बैङ्कको चुक्ता पुँजी १० अर्ब ६४ करोड रुपैयाँ.....

प्राइम कमर्सियलको नाफा ३० प्रतिशतले बढ्यो

प्राइम कमर्सियलको नाफा ३० प्रतिशतले बढ्यो

२९ श्रावण २०७५, मंगलवार १०:३२

प्राइम कमर्सियल बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा २९ दशमलव ८९ प्रतिशतले नाफा बढाएर १ अर्ब ८९ करोड २० लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको बैङ्कले ४२ करोड ४० रुपैयाँले नाफा बढाएको हो । बैङ्कको चुक्ता पुँजी ८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३ अर्ब.....

मेगा बैङ्कका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

मेगा बैङ्कका ग्राहकलाई स्टार अस्पतालमा १५ प्रतिशतसम्म छुट

२८ श्रावण २०७५, सोमबार १८:०५

मेगा बैङ्कका ग्राहकलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । मेगा बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा सन्देश जिसीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताबमोजिम मेगा बैङ्कका ग्राहकलाई स्टार.....

महालक्ष्मी विकास बैङकको ‘कर्जा योजना’ सार्वजनिक

महालक्ष्मी विकास बैङकको ‘कर्जा योजना’ सार्वजनिक

२८ श्रावण २०७५, सोमबार १७:००

महालक्ष्मी विकास बैङ्कले ‘महालक्ष्मी ग्राहक कर्जा’ योजना सार्वजनिक गरेको छ । बैङ्कले ग्राहकको आवश्यकतालाई सहजताका साथ पूरा गर्ने उद्देश्यले घर, शैक्षिक र साना तथा मझौला कर्जाको सुविधा ल्याएको हो । मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हासिल गर्ने सपना पुँजीको अभावमा पूरा हुन नसकेको कुरालाई मध्यनजर.....

ग्लोबल आईएमईका ग्राहकलाई ग्रीन सिटी अस्पतालले छुट दिने

ग्लोबल आईएमईका ग्राहकलाई ग्रीन सिटी अस्पतालले छुट दिने

२८ श्रावण २०७५, सोमबार १६:११

ग्लोबल आईएमई बैङ्कका ग्राहकलाई ग्रीन सिटी अस्पतालले विभिन्न सेवा तथा सुविधामा छुट दिने भएको छ । छुटसम्बन्धी सम्झौतापत्रमा ग्रीन सिटीका सिनियर हस्पिटल म्यानेजर मनीष दवाडी र ग्लोबल आईएमई बैङ्कका कार्ड वितरण तथा प्रवद्र्धन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे । बैङ्कले आफ्ना ग्राहकहरुलाई बैङ्किङ.....

माछापुच्छ्रे बैङ्क र महालक्ष्मी विकास बैङ्क कनेन्ट आईपीएसमा आबद्ध

माछापुच्छ्रे बैङ्क र महालक्ष्मी विकास बैङ्क कनेन्ट आईपीएसमा आबद्ध

२८ श्रावण २०७५, सोमबार १४:०६

नेपाल राष्ट्र बैङ्क र बैङ्क वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीमा आजबाट माछापुच्छ्रे बैङ्क र महालक्ष्मी विकास बैङ्क आबद्ध भएका छन् । माछापुच्छ्रे र महालक्ष्मी विकास बैङ्क ३२औं बैङ्कका रुपमा कनेक्ट आईपीएसमा आबद्ध भएका हुन् । अब.....

माछापुच्छ्रेको नाफा ७ प्रतिशतले घट्यो

माछापुच्छ्रेको नाफा ७ प्रतिशतले घट्यो

२८ श्रावण २०७५, सोमबार ११:५६

माछापुच्छ्रे बैङ्कले गत आर्थिक वर्षमा १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कको नाफामा गत वर्षभन्दा ७ दशमलव ५ प्रतिशतले गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको थियो । चुक्ता पुँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको बैङ्कले ७२ अर्ब ७४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ.....

लुम्बिनी बैङ्कले युनियन लाइफको बिमा पोलिसी बेच्ने

लुम्बिनी बैङ्कले युनियन लाइफको बिमा पोलिसी बेच्ने

२८ श्रावण २०७५, सोमबार ११:०९

लुम्बिनी विकास बैङ्कले युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बिमा पोलिसी बेच्ने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक चुडामणि चापागाईं र बैङ्कका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले हस्ताक्षर गरे । सम्झौतापछि युनियनको बिमा योजना लुम्बिनी बैङ्कले देशभरका ग्राहकलाई.....

एसबीआई बैङ्कको नाफा २० प्रतिशतले बढ्यो

एसबीआई बैङ्कको नाफा २० प्रतिशतले बढ्यो

२८ श्रावण २०७५, सोमबार १०:५६

नेपाल एसबीआई बैङ्कले नेपाल फाइनान्सिङ रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसार गत आर्थिक वर्षमा २० प्रतिशतले नाफा बढाएर १ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ । बैङ्कको अघिल्लो वर्षको नाफा १ अर्ब ५६ करोड रुपैयाँ थियो । बैङ्कले गत आवमा आफ्नो चुक्ता पुँजी नेपाल राष्ट्र बैङ्कले तोकेअनुसार ८ अर्ब ९२ करोड रुपैयाँ.....