जुन बेला बैङ्कहरु सहरकेन्द्रित थिए, त्यसबेला गाउँगाउँमा बैङ्क पुग्नुपर्छ भनेर क्षेत्रीयस्तरमा विकास बैङ्कहरु खुले । एक जिल्ला, तीन जिल्ला र १० जिल्ला कार्यक्षेत्र बनाएर खुलेका विकास बैङ्कहरु पछिल्लो समयमा भने काठमाडौंकेन्द्रित देखिन थालेका छन् । कार्यक्षेत्र विस्तार गर्ने भन्दै क्षेत्रीयस्तरमा.....
वोमी माइक्रोफाइनान्स लघुवित्त संस्थाले २५ प्रतिशत नगद लाभांश दिएपछि सेयर विक्री गर्नेको चाप बढेको छ । बोनस सेयरमा रमाउने लगानीकर्ताहरुले नगद लाभांशलाई अस्वीकारजस्तै गरेका छन् । मङ्गलबार १ हजार २ सय ७० रुपैयाँ प्रतिकित्ता कारोबार भएकोमा बुधबार करिब १० प्रतिशत मूल्य झरेर १ हजार एक सय ४३ रुपैयाँमा झरे.....
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट जारी सेयर पुँजीबाट २ करोड ५२ लाख ७२ हजार रुपैयाँ लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिको बैठकबाट प्रस्ताव गरिएको नगद लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत तथा कम्पनीको.....
प्रभु लाइफको बिमा पोलिसी एनआईसी एसिया बैङ्कले बेच्ने सम्झौता भएको छ । सम्झौतापछि एनआईसीले अब देशभरका २ सय ३७ शाखाबाट प्रभु लाइफले तयार पारेका बिमा पोलिसी आफ्ना ग्राहकलाई जीवन बिमा पोलिसी बेच्ने भएको हो । सम्झौतापत्रमा बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका.....
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालको गत आर्थिक वर्षमा ७७ दशमलव ४१ प्रतिशतले नाफा घटेको छ । कम्पनीले गत आवमा १० करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्लो आवमा उसले ४८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको हाल १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडाकोषमा ६५ करोड १२ लाख रुपैयाँ.....
गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा २८ वाणिज्य बैङ्कमध्ये २७ बैङ्कले आफ्नो विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको वित्तीय विवरणअनुसार नबिल बैङ्कले सबैभन्दा बढी नाफा कमाएको छ भने सिभिल बैङ्कले सबैभन्दा कम नाफा कमाएको छ । नबिल बैङ्कले ४ अर्ब ५ करोड रुपैयाँ नाफा कमाउँदा सिभिल बैङ्कले.....
कृषि विकास बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा ३ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । चुक्ता पुँजी १३ अर्ब रुपैयाँ रहेको बैङ्कले १ अर्ब ८८ करोड रुपैयाँ कर्जा असुली गरेको छ । जगेडा कोषमा १६ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ राखेको छ । ३ अर्ब ७ करोड नाफा कमाएको बैङ्कले १७ करोड २९ लाख ९६ हजार रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्टपछि.....
सानिमा बैङ्कले गत आर्थिक वर्षमा ३८ करोड ९५ लाख रुपैयाँ नाफा बढाउँदै ८६ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । बैङ्कले अघिल्लो आवको तुलनामा २९ दशमलव ८७ प्रतिशतले नाफा बढाएको हो । एनएफआरएस अनुसार ८ अर्ब १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कको ७९ अर्ब १९ करोड ६३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । जगेडाकोषमा.....
स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको बैङ्कले गत आवमा २ अर्ब नाफा पुर्याएको हो । ८ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैङ्कले ६७ अर्ब ३८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । एनएफआरएस अनुसार प्रकाशन.....
नबिल बैङ्कले गत आर्थिक वर्ष २०७४–७५ मा एनएफआरएस अनुसार ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैङ्कले अघिल्लो आवमा ३ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । नबिल चालू आवमा वित्तीय विवरण प्रकाशन गरेकामध्ये सर्वाधिक नाफा कमाउने बैङ्कहरुको शीर्ष स्थानमा छ । ८ अर्ब चुक्ता पुँजी रहेको बैङ्कले १ खर्ब ३५ अर्ब.....