बैङ्किङ


आईएमईका प्रिभिलेज कार्डवाहक ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट

आईएमईका प्रिभिलेज कार्डवाहक ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट

११ भाद्र २०७५, सोमबार १७:०२

आईएमई लिमिटेड र सुमेरु अस्पतालबीच आईएमईका प्रिभिलेज कार्डवाहक ग्राहकलाई १० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । सम्झौतापछि आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले सुमेरु अस्पतालको सेवामा १० प्रतिशत विशेष छुट पाउने छन् । त्यस्तै आईएमईमा कार्यरत कर्मचारी र आइएमईका निजी व्यावसायिक साझेदारहरूले १३.....

साङिग्रला डेभलपमेन्टमा श्रेष्ठ

साङिग्रला डेभलपमेन्टमा श्रेष्ठ

१० भाद्र २०७५, आईतवार १५:२८

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठ भएका छन् । तत्कालीन एस डेभलपमेन्ट बैङ्कमा सीईओको जिम्मेवारी सम्हालेका श्रेष्ठ एस नेपाल इन्भेस्टमेन्ट बैङ्कमा गाभिएपछि बाहिरिएका थिए । गत साता बैङ्कको सञ्चालक समितिले सुयोगलाई भदौ १८ देखि लागू हुनेगरी आगामी ४ वर्षे कार्यकालका.....

आरएमडीसीमा ओझाको निरन्तरता

आरएमडीसीमा ओझाको निरन्तरता

१० भाद्र २०७५, आईतवार १३:३६

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझालाई नै निरन्तरता दिएको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिले ओझालाई असोज १ गतेदेखि आगामी ४ वर्षका लागि सीईओको अवधि थप गरेको हो । उनी २०७१ असोज १ गतेदेखि आरएमडीसीमा सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । ओझा आरएमडीसी आउनुअघि.....

बाठाहरुले घटेको बेला पनि नाफा कमाउन सक्छन्– पूर्व अर्थमन्त्री महत

बाठाहरुले घटेको बेला पनि नाफा कमाउन सक्छन्– पूर्व अर्थमन्त्री महत

१० भाद्र २०७५, आईतवार १२:३४

पूर्व अर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रामशरण महतले घट्दो सेयर बजारलाई व्यङ्ग्य हान्दै आफ्नो एक भाषणले बजारमा ठूलो हलचल ल्याएको बताएका छन् । महतले आफूले लगानीकर्तालाई सेयर किन्ने मौका यही हो किन्नुस् भनेको अर्को दिन बजारमा हलचल आएको बताएका हुन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको कार्यक्रममा.....

सिभिल बैंकद्वारा बाल विकास समाजलाई दुई लाख प्रदान

सिभिल बैंकद्वारा बाल विकास समाजलाई दुई लाख प्रदान

८ भाद्र २०७५, शुक्रबार १९:३४

सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रमबीच बाल विकास समाजलाई रु दुई लाखको चेक हस्तान्तरण गरेको छ । उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् । देशको.....

वित्तीय पहुँच पुर्याउन घुम्ती बैङ्किङ सेवा

वित्तीय पहुँच पुर्याउन घुम्ती बैङ्किङ सेवा

८ भाद्र २०७५, शुक्रबार १३:१२

वित्तीय पहुँच विस्तार नभएका क्षेत्रमा घुम्ती बैङ्किङ सेवा सञ्चालन गरिने भएको छ । वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने गरी काम गर्न सरकार अग्रसर देखिएको छ । घुम्ती बैङ्किङ सेवालाई प्रभावकारी रुपमा विस्तार गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले सरोकारवालाईहरुलाई निर्देशनसमेत दिएका छन् । आर्थिक वर्ष.....

अमेरिकामा नेपालीको लगानीमा सुरु हुँदै कम्युनिटी बैङ्क

अमेरिकामा नेपालीको लगानीमा सुरु हुँदै कम्युनिटी बैङ्क

८ भाद्र २०७५, शुक्रबार ११:३६

अमेरिकामा नेपालीले स्थापना गरेको बैंकिङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ सुरु गरेर अमेरिकाको विभिन्न शहरहरुमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (ईएफसीयू)लाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन.....

एनआईबीएल समृद्धिको १२ प्रतिशत लाभांश

एनआईबीएल समृद्धिको १२ प्रतिशत लाभांश

७ भाद्र २०७५, बिहीबार १३:१७

एनआईबीएल समृद्धि फन्ड १ ले आफ्ना सेयरधनीहरुलाई करसहित १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । एनआईबीएल म्युचुअल फन्डको स्वामित्वमा रहेको कम्पनीले १२ करोड रुपैयाँ लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको लाभांश दिने निर्णयपछि प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० रुपैयाँ ९ पैसा कायम रहने जनाइएको.....

एनआईसी एशियाको १८औं शाखारहित सेवा रुपन्देहीमा

एनआईसी एशियाको १८औं शाखारहित सेवा रुपन्देहीमा

७ भाद्र २०७५, बिहीबार १२:११

एनआईसी एशिया बैङ्कको १८औं शाखारहित शाखा रुपन्देहीको शुद्धोधन गाउँपालिका भुजौलीमा सञ्चालनमा आएको छ । बैङ्कले बुधबारबाट सञ्चालनमा ल्याएको सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले गरेका हुन् । शाखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो.....

५ वर्षमा कालोसूचीमा पर्ने ऋणी ७२.९३ प्रतिशतले वृद्धि

५ वर्षमा कालोसूचीमा पर्ने ऋणी ७२.९३ प्रतिशतले वृद्धि

५ भाद्र २०७५, मंगलवार १७:५९

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरुले ऋण लगानी गर्दा ऋणीहरुको राम्रोसँग अध्ययन नगरी ऋण दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले पछिल्ला वर्षहरुमा कालोसूचीमा पर्ने ऋणीहरुको सङ्ख्या बढ्न थालेपछि बैङ्क तथा वित्तीय संस्थाले ऋणीको अध्ययन नै नगरी ऋण दिने गरेको दाबी गरेको हो । पछिल्लो ५ वर्षमा कालोसूचीमा.....