बैङ्किङ


आक्रामक बैङ्किङका परिणाम

आक्रामक बैङ्किङका परिणाम

२० भाद्र २०७५, बुधबार १४:३७

तत्कालका घट्नाक्रमलाई हेर्ने हो भने जनचासो र सरोकारवालाको चासोका रुपमा अहिले बैङ्किड क्षेत्रमा नयाँ खालको परिदृश्य देखिइरहेको छ । पछिल्लो समय आक्रामक बैङकिङ र ब्याजदरको लडाइँ जुन किसिमले देखिएको छ, त्यसको मूल जड तरलताकै समस्याबाट आइरहेको छ । समस्याको जडमा पुग्दा ठ्याक्कै एउटै यही कारण भन्ने नभए पनि.....

आईसीएफसी फाइनान्सको ८ प्रतिशत लाभांश, असोज ९ मा साधारणसभा

आईसीएफसी फाइनान्सको ८ प्रतिशत लाभांश, असोज ९ मा साधारणसभा

१९ भाद्र २०७५, मंगलवार १२:१५

आईसीएफसी फाइनान्सले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश मात्र दिने निर्णय गरेको हो । फाइनान्स दसंैअघि नै वार्षिक साधारणसभा बोलाएको छ । नियामक नेपाल राष्ट्र बैङ्कबाट लाभांश स्वीकृत भएकाले लाभांश पारितका लागि आईसीएफसीले असोज ९ गत.....

ज्योतिको डीजीएममा शर्मा र एजीएममा आचार्य

ज्योतिको डीजीएममा शर्मा र एजीएममा आचार्य

१९ भाद्र २०७५, मंगलवार १२:०३

ज्योति विकास बैङ्कले उच्च व्यवस्थापनमा दुई जना नयाँ अनुहार भित्र्याएको छ । नायव महाप्रबन्धक (डीजीएम)मा सुशीलकुमार शर्मा र सहायक महाप्रबन्धक (एजीएम)मा रामहरि आचार्यलाई भित्र्याएको हो । नायव महाप्रबन्धक शर्माको २३ वर्ष नेपाल एसबीआई बैङ्क र ५ वर्ष नबिल बैङ्कमा काम गरेको अनुभव छ । उनी ज्योति आउनुअघि एसबीआई.....

बैङ्कहरूकाे पुँजी बढेसँगै आकार बढाउन खोज्दा समस्या

बैङ्कहरूकाे पुँजी बढेसँगै आकार बढाउन खोज्दा समस्या

१९ भाद्र २०७५, मंगलवार १०:५८

हामी समस्यामा परिसकेका छौं । परिसूचकहरु केलाउँदा हामी अहिले नै समस्यामा परेको देखाउँछ । औद्योगिक उत्पादन कमजोर भएको छ वा घटेको छ । कृषि परित्याग गरिसकेका छौं । आयातमा आधारित भएर बसेका छौं । भन्सार दर बढाइरहेका छौं । विश्वव्यापी रुपमा ‘ट्यारिफ वार’ भइरहेका बेला हामी अझै भन्सार बढाएर गइरहेका छौं । सानो देश.....

काबेलीको ३५ प्रतिशत बोनस सेयर

काबेलीको ३५ प्रतिशत बोनस सेयर

१८ भाद्र २०७५, सोमबार ११:३१

काबेली विकास बैङ्कले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर दिने भएको छ । काबेलीले घोषणा गरेको लाभांश हालसम्मको सबैभन्दा बढी हो । यसअघि मेरो माइक्रोफाइनान्स लघुवित्त संस्थाले २६.३२ प्रतिशत लाभांश घोषणा गरेको थियो । हाल चुक्ता पुँजी २१ करोड ५ लाख ९० हजार ४ सय रुपैयाँ रहेको काबेलीले.....

छ कम्पनीको शतप्रतिशत पुनर्बिमा नेपालमै

छ कम्पनीको शतप्रतिशत पुनर्बिमा नेपालमै

१७ भाद्र २०७५, आईतवार १७:११

नेपालकै पुनर्बिमा कम्पनीमा छ ओटा बिमा कम्पनीले शतप्रतिशत पुनर्बिमा गर्न थालेका छन् । विगतमा मुलुकबाहिर पुनर्बिमा गर्दै आएका बिमा कम्पनीहरुले पछिल्लो समय मुलुकभित्रै नेपाल पुनर्बिमा कम्पनीसँग पुनर्बिमा गर्न थालेका हुन् । खासगरी जीवन बिमा कम्पनीहरुले नेपालमै सम्पूर्ण हिस्साको पुनर्बिमा गर्न थालेका.....

हाम्रो विकास बैङ्कको १०.३१ प्रतिशत लाभांश

हाम्रो विकास बैङ्कको १०.३१ प्रतिशत लाभांश

१५ भाद्र २०७५, शुक्रबार १३:०७

हाम्रो विकास बैङ्कले सेयरधनीलाई १०.३१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैङ्कको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २.४० प्रतिशत बोनस सेयर र ७.९१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको घोषणा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनको.....

पायोनियर मोटोकर्पबाट गाडी किन्दा मेगाले किस्तामा ऋण दिने

पायोनियर मोटोकर्पबाट गाडी किन्दा मेगाले किस्तामा ऋण दिने

१२ भाद्र २०७५, मंगलवार १४:३९

पायोनिर मोटोकर्पबाट डाटसन र निसान कम्पनीका गाडी किन्दा मेगा बैङ्कबाट किस्तामा ऋण पाइने भएको छ । मेगासँग १० वर्षे सम्झौतामा गाडी किन्दा मासिक १२ हजार नौ सय ९९ रुपैयाँको किस्तामा ऋण पाइने भएको हो । निसान कम्पनीका सबै मोडलका गाडीमा पनि सरल किस्तामै भुक्तानी गर्ने गरी ग्राहकले अटो लोन पाउनेछन् । त्यसका लागि.....

महालक्ष्मी विकासले १५ प्रतिशत लाभांश दिने

महालक्ष्मी विकासले १५ प्रतिशत लाभांश दिने

१२ भाद्र २०७५, मंगलवार १२:०८

महालक्ष्मी विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई सात प्रतिशत नगद लाभांश र आठ प्रतिशत बोनस सेयर दिने भएको हो । महालक्ष्मीको सञ्चालक समितिले गरेको निर्णयलाई नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले.....

कानुन नै नभएको बैङ्कास्योरेन्स सम्झौता गर्दै बिमा कम्पनी र बैङ्क

कानुन नै नभएको बैङ्कास्योरेन्स सम्झौता गर्दै बिमा कम्पनी र बैङ्क

१२ भाद्र २०७५, मंगलवार ११:२८

बिमा कम्पनी र बैङ्कबीच धमाधम बैङ्कास्योरेन्स सम्झौता भइरहँदा बिमा समितिले भने नेपालमा बैङ्कास्योरेन्ससम्बन्धी कानुन नभएको बताएको छ । समितिले बैङ्कास्योरेन्ससम्बन्धी कानुन बन्ने प्रक्रियामा रहेको तर अहिले दुई वित्तीय संस्थाबीच बिमाका विषयमा कुनै कानुन नभएको जनाएको हो । पछिल्लो समय बैङ्क र बिमा.....