छिमेक लघुवित्त वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत लाभांश दिन लागेको हो । कम्पनीले विगत ६ वर्षदेखि सेयरधनीहरुलाई ४० प्रतिशतभन्दा माथिको लाभांश वितरण गर्दै आइरहेको छ । तर, यस आर्थिक वर्षमा भने लघुवित्तले ४० प्रतिशत.....
यस वर्ष बडा दसैंअघि वाणिज्य बैङ्कहरुले लाभांश घोषणा नगर्ने सङ्केत गरेका छन् । आर्थिक वर्षको दुई महिना सकिनै लाग्दा बैङ्कहरुले अझै लाभांश घोषणा गर्न अलमल गरिरहेका छन् । लघुवित्त वित्तीय संस्था, विकास बैङ्क, वित्त कम्पनी, उत्पादनमूलक कम्पनी र जलविद्युत् कम्पनीले धमाधम लाभांश घोषणा गरेपनि मुख्य हिस्सा.....
सिटिजन्स बैङ्कले ३ हजार ६ सय ३३ परिवारलाई ५ करोड १७ लाख ८ सय ३५ रुपैयाँ बराबर नगद वितरण गरेको छ । बैङ्कले विश्व खाद्य कार्यक्रम र ठुड नेवर इन्टरनेसनलसँगको सहकार्यमा नगद वितरण गरेको हो । स्थानीय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजनाअन्तर्गत नगद भुक्तानी गरिएको बैङ्कले जनाएको छ । डोटी जिल्लाको.....
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कले प्रुडेन्सियल इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । दुई कम्पनीबीच प्रुडेसिन्सयलको बिमा पोलिसी बेच्ने सम्झौता भएको हो । सम्झौतापछि एनसीसीको कर्पोरेट तथा विभिन्न शाखाबाट प्रुडेन्सियलको पोलिसी बिक्री गर्ने छ । सम्झौतापत्रमा एनसीसीका प्रमुख कार्यकारी अधिकृत.....
नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई) र काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)बीच बैङ्किङ क्षेत्रको विकासका लागि शिक्षा, तालिम र अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतापछि एनबीआई र कुसोमले संयुक्त रुपमा पोस्ट ग्र्याजुएट डिप्लोमा इन बैङ्क म्यानेजमेन्टको सुरुवात गर्ने.....
एनआईसी एसिया बैङ्कले चामत्कारिक विशेषता भएका दुई नयाँ कर्जा योजना ‘चामत्कारिक सवारी कर्जा’ र ‘चामत्कारिक घरजग्गा कर्जा’ सार्वजनिक गरेको छ । कम्पनीले चामत्कारिक सवारी कर्जा ‘एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस्, आफ्नो सपना साकार’ भन्ने नाराका सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ गाडी लिन.....
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आगामी असोज २० गते हुने वार्षिक साधारण सभाका लागि असोज ५ देखि २० गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारण सभामा कम्पनीको चुक्ता पुँजीको २० प्रतिशतका दरले २ करोड ४४ लाख ९९ हजार ५ सय ५२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दै छ । यस्तै कम्पनीले चुक्ता पुँजीको.....
मेरो माइक्रोफाइनान्सको सञ्चालकमा देवः विकास बैङ्ककी कर्मचारी सजना मानन्धर नियुक्त भएकी छिन् । मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरधनी देवः विकास बैङ्कको सञ्चालक समितिले उनलाई मेरो माइक्रोफाइनान्सको सञ्चालकमा मनोनयन गरेपछि कम्पनीको सञ्चालक समितिले उनैलाई नियुक्त गरेको हो । कम्पनीको सञ्चालक समितिले.....
स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीका लागि १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १ः१ को अनुपातमा जारी गरेको हकप्रद सेयरपछि कायम हुने चुक्ता पुँजीबाट नगद लाभांश दिने भएको हो । स्वदेशीले १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख रुपैयाँ नगद र कर प्रयोजनका.....
सनराइज बैङ्कको पीओएस मेसिनमा नक्कली एटीएम कार्ड प्रयोग गर्दै १ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई एक सय ६३ पटक नक्कली कार्ड प्रयोग गरी कारोबार गरेको आरोपमा पक्राउ गरेको हो । आफूलाई आयात निर्यातको.....