निरन्तर ओरालो लागेको सेयर बजार यतिबेला थामिएको अनुभूति भएको छ । चालू आर्थिक वर्षको सुरुआतदेखि झनै ओरालो लागेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दसैं नजिकिने तयारीसँगै विस्तारै सुधारको क्रममा देखिएको छ । बजारको यो सुधार क्षणिक हो वा दीर्घकालीन त्यो भने आगामी दिनको कारोबारबाट नै तय होला । तर,.....
मितेरी विकास बैङ्कले आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने भएको हो । १७ प्रतिशतका दरले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने कम्पनीले जनाएको छ । साथै, कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशतका.....
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले धेरै सहकारीहरु एनजीओ र आईएनजीओजस्ता भएको बताएका छन् । रोयल बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभामा बोल्दै उनले सहकारीहरु कम्पनीका रुपमा चलिरहेको बताएका हुन् । सचिव मैनालीले भने, ‘धेरै सहकारीले सहकारी मूल्य मान्यता.....
गत फागुनमा नेपाल बैङ्कर्स सङ्घ र एनआईसी एसिया बैङ्कबीच ब्याजदर विवाद बढेपछि प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिए । रिसाल बाहिरिनुको मूल कारण हो, ब्याजदरमा देखिएको आक्रामकतालाई निरन्तरता दिन खोज्दा बैङ्कर्स सङ्घसँग जुध्नुपरेको पीडा । यो घटना देखिने गरी सतहमा आएको भए पनि केही समयअन्तरालमा.....
गुहेश्वरी मर्चेन्ट बैङ्क एन्ड फाइनान्सले आफ्ना सेयरधनीलाई नगद लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँ नगद लाभांश दिने भएको हो । हाल गुहेश्वरी को चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । कम्पनीको सञ्चालक समितिले गरेको लाभांशको निर्णय नेपाल राष्ट्र बैङ्कको.....
तपाईं बैङ्कमा खाता खोल्न जाँदै हुनुहुन्छ ? अबदेखि तपाईं नेपाली नै भए पनि अमेरिकी नागरिक हो कि होइन भनेर बैङ्कको खाता खोल्ने फर्ममा नै खुलस्त पार्नुपर्ने भएको छ । अमेरिकी सरकारले कार्यान्वयनमा ल्याएको फरेन एकाउन्ट ट्याक्स कम्प्लायन्स एक्ट (एफएटीसीए)अनुसार नेपालका बैङ्कहरुले पनि बाध्य भएर नेपालीले खाता.....
ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिन सहकार्य भएको छ । ईजी एस्योरेन्सका अध्यक्ष सञ्जित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री बीच मोबाइल फोनमा एस्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको.....
आईएमई लिमिटेड र बोता मःमबीच आईएमईका प्रिभिलेज कार्डवाहक सेवाग्राहीलाई बोता मःममा १५ प्रतिशत विशेष छुट दिने सम्झौता भएको छ । काठमाडौंमा चार, ललितपुरमा एक र भक्तपुरमा खुल्न लागेको एकसहित कुल छ ओटा आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागू हुनेछ । यो सुविधा लिनका लागि आईएमईले प्रदान गरेको आइएमई.....
एक्सेल डेभलपमेन्ट बैङ्कले लगानीकर्तालाई १७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत नगद लाभांश (करसहित) दिने भएको हो । एक्सेलले १७ प्रतिशतका दरले ११ करोड ७७ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने जानकारी दिएको हो । कम्पनीको हाल.....