बैङ्किङ


सुनसरीको गढीमा मेगाको शाखारहित सेवा

सुनसरीको गढीमा मेगाको शाखारहित सेवा

२६ भाद्र २०७५, मंगलवार १३:०७

मेगा बैङ्कले सुनसरी जिल्लाको गढी गाउँपालिकामा अत्याधुनिक शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ । गढी गाउँपालिका वडा नम्बर ३ स्थित छिटाहामा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव र नेपाल कृषि कम्पनीका कार्यक्रम प्रबन्धक विवेकानन्द झाले मेगा उद्घाटन गरे । गाउँपालिकाका अध्यक्ष यादवले अब आफ्नो गाउँपालिकाका.....

किसान माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने

किसान माइक्रोफाइनान्सले ३० प्रतिशत लाभांश दिने

२६ भाद्र २०७५, मंगलवार ११:२७

किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीका लागि ३० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँ छ । कम्पनीको सञ्चालक.....

गरिमा विकासले १४ प्रतिशत लाभांश दिने

गरिमा विकासले १४ प्रतिशत लाभांश दिने

२६ भाद्र २०७५, मंगलवार ११:२०

गरिमा विकास बैङ्कले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ७५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको हो । हाल गरिमा विकासको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ छ । कम्पनीको.....

ज्योति विकासले ८ प्रतिशत नगद लाभांश दिने

ज्योति विकासले ८ प्रतिशत नगद लाभांश दिने

२५ भाद्र २०७५, सोमबार १४:२१

ज्योति विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ दशमलव ४० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीहरुलाई २१ करोड ८० लाख ६२ हजार ७ सय ५३ रुपैयाँ बराबरको रकम लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णयलाई नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको.....

आइएमई लाइफको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

आइएमई लाइफको सीईओमा श्रीचन्द्र भट्ट नियुक्त

२५ भाद्र २०७५, सोमबार १३:४२

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट १९९८ मा बैङ्किङ करियर सुरु गरेका भट्टले २०११ सम्म सहायक महाप्रबन्धकको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि भट्टले मेगा बैङ्कमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम.....

युवराज गभर्नर भएपछि विवादमा फसेका र बचेका बैङ्करहरु

युवराज गभर्नर भएपछि विवादमा फसेका र बचेका बैङ्करहरु

२५ भाद्र २०७५, सोमबार १०:०७

नेपाल राष्ट्र बैङ्कमा २०६६ साल चैतमा डा. युवराज खतिवडा (हाल अर्थमन्त्री) नियुक्त भएको समयदेखि नै वित्तीय क्षेत्र चलायनमान थियो । खतिवडा गभर्नर नियुक्तिको समयमा भएको चलखेलका घट्नाक्रम सतहमा आएसँगै वित्तीय क्षेत्रमा एकले अर्कोको बारेमा राम्रा/नराम्रा कुरा गर्ने क्रम पनि बढ्यो । जसले गर्दा केही समयको अन्तरालमा.....

असोज ९ देखि बिमाबारे अन्तर्राष्ट्रिय सम्मेलन

असोज ९ देखि बिमाबारे अन्तर्राष्ट्रिय सम्मेलन

२४ भाद्र २०७५, आईतवार १६:५४

एसोसिएसन अफ इन्स्योरेन्स एन्ड रिइन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) सम्मेलन आगामी असोज ९ र १० गते काठमाडौंमा हुने भएको छ । प्राकृतिक प्रकोप हुँदा बिमा कम्पनीहरुले वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित हुने आयोजकले जनाएका छन् । सम्मेलनमा दुई दर्जनभन्दा बढी विकासशील.....

कन्काई विकासले साढे नाै प्रतिशत लाभांश दिने

कन्काई विकासले साढे नाै प्रतिशत लाभांश दिने

२२ भाद्र २०७५, शुक्रबार १०:४०

कन्काई विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट साढे नाै प्रतिशत लाभांश दिने भएको छ । यसैगरी कम्पनीले ६ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको.....

आक्रामक बैङ्किङलाई लगाम लगाउँछौं

आक्रामक बैङ्किङलाई लगाम लगाउँछौं

२२ भाद्र २०७५, शुक्रबार १०:१३

बैङ्कहरुको वर्षभरको योजना कहाँ कति कुन रुपमा खर्च गर्दै छौं भन्ने खोजीबाटै आक्रामक बैङ्किङमा विराम लाग्छ । त्यसैले उनीहरुसँग वार्षिक योजना मागिएको हो । कति शाखा खोल्ने, निक्षेप परिचालन कसरी गर्ने, कर्जा लगानी गर्ने आधार के हुने, कर्मचारीको व्यवस्थापन कसरी हुने भन्ने विभिन्न विषयलाई वार्षिक योजनाले सम्बोधन.....

स्वरोजगार लघुवित्तको कामु सीईओमा उप्रेती नियुक्त

स्वरोजगार लघुवित्तको कामु सीईओमा उप्रेती नियुक्त

२१ भाद्र २०७५, बिहीबार १२:०१

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकृष्ण उप्रेती नियुक्त भएका छन् । यसअघिका सीईओले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीको सञ्चालक समितिले उनलाई नियुक्त गरेको हो । लघुवित्तका सीईओ एवम् कम्पनी सचिव उदयराज खतिवडाले सीईओ पदबाट राजीनामा दिएका थिए । सीईओमा.....