बैङ्किङ


गुराँस लाइफको आन्तरिक किचलोको मारमा लगानीकर्ता

गुराँस लाइफको आन्तरिक किचलोको मारमा लगानीकर्ता

१२ आश्विन २०७५, शुक्रबार १०:४५

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पूर्व स्वीकृतिको अवधि काटेपछि फेरि हकप्रद अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत वर्ष चैत २७ गते गुराँसले दुई बराबर एकको अनुपात (२ः१) हकप्रद सेयर जारी गर्नेगरी बोर्डबाट अनुमति पाएको थियो । तर, त्यसअवधिमा कम्पनीको हेलचेक्र्याइँले तोकिएको अवधि गुज्रिएपछि.....

खानेपानी र सरसफाइमा एडीबीको १५ अर्ब ऋण

खानेपानी र सरसफाइमा एडीबीको १५ अर्ब ऋण

११ आश्विन २०७५, बिहीबार १६:२६

एसियाली विकास बैङ्क (एडीबी)ले नेपालका सहरी क्षेत्रका नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइ कार्यका लागि १५ अर्ब ६ करोड रुपैयाँ (१३ करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । एडीबीको हालै बसेको बोर्ड बैठकले नेपालका २० सहरी नगरपालिकामा खानेपानी आपूर्ति र सरसफाइका लागि १३ करोड डलर ऋण सहायता दिने प्रस्तावलाई स्वीकृत.....

क्यापिटल मर्चेन्टमा नयाँ लगानीकर्ताको प्रवेशसँगै सञ्चालक समिति गठन

क्यापिटल मर्चेन्टमा नयाँ लगानीकर्ताको प्रवेशसँगै सञ्चालक समिति गठन

११ आश्विन २०७५, बिहीबार १६:१०

क्यापिटल मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्सको अध्यक्षमा चिरञ्जीवि थापा नियुक्त भएका छन् । साढे ५ वर्ष अघि समस्याग्रस्त सूचीमा रहेको फाइनान्सको अधिक सेयर हिस्सा नयाँ समूहले गरिद गरेपछि गैरआवासिय नेपाली थापा अध्यक्ष चयन भएका हुन् । थापा हाल जापानमा स्थाई रुपमा वसोबास गर्दै आएका छन् । उनलाई अध्यक्ष पदमा.....

स्वावलम्बनले ३६ प्रतिशत लाभांश दिने

स्वावलम्बनले ३६ प्रतिशत लाभांश दिने

१० आश्विन २०७५, बुधबार ११:१३

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ३६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशतका दरले हुने १२ लाख ५७ हजार ७ सय ७७ कित्ता बराबरको बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले ११ दशमलव ८४ प्रतिशतका दरले ५ करोड ९५ लाख ७८ हजार ८ सय ९९ रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । सञ्चालक समितिले.....

स्वरोजगार कोषकाे रकममा सहकारीको रजाइँ

स्वरोजगार कोषकाे रकममा सहकारीको रजाइँ

१० आश्विन २०७५, बुधबार ११:००

उत्पादमूलक क्षेत्रमा लगानी गरेर स्वरोजगार सिर्जना गर्न साविकको हिमशिखर (हाल सगरमाथा) बचत तथा ऋण सहकारी संस्था ललितपुरले २०६८ मा युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५ करोड रुपैयाँ ऋण लग्यो । ५ करोड रुपैयाँमध्ये २ करोड ३७ लाख ३३ हजार ५ सय ५६ रुपैयाँ कर्जा अझै तिरेको छैन । ४२ महिनामा तिर्नुपर्ने कर्जा.....

नेपाल कम्युनिटीले ७ प्रतिशत लाभांश दिने

नेपाल कम्युनिटीले ७ प्रतिशत लाभांश दिने

९ आश्विन २०७५, मंगलवार १८:०३

नेपाल कम्युनिटी डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको खुद नाफा तथा आर्जित सेयर प्रिमियमबाट चुक्ता पुँजीको १ प्रतिशतका दरले हुने ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । साथै कम्पनीले चुक्ता पुँजीको ६ दशमलव ४२ प्रतिशतका दरले ३ करोड.....

no-image

एक्सेलको डेपुटी सीईओमा रामकुमार

९ आश्विन २०७५, मंगलवार १३:४१

.....

बिमामार्फत सबै प्रकारको जोखिम वहन

बिमामार्फत सबै प्रकारको जोखिम वहन

९ आश्विन २०७५, मंगलवार १२:५७

अर्थमन्त्री डा. युवराज खतिवडाले बिमामार्फत सबै प्रकारको जोखिम वहन हुनुपर्ने बताएका छन् । विकासोन्मुख राष्ट्रका बिमा कम्पनीहरुको २१औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा अर्थमन्त्री खतिवडाले बिमाले सबै क्षेत्रको जोखिम बहन गर्ने गरी यसका उत्पादन (प्रडक्ट)हरूमा विविधीकरण गर्नुपर्नेमा जोड दिएका.....

८१ प्रतिशत घरपरिवारमा आधा घण्टामै बैङ्क

८१ प्रतिशत घरपरिवारमा आधा घण्टामै बैङ्क

९ आश्विन २०७५, मंगलवार १०:०१

पछिल्लो समय मुलुकमा बैङ्क तथा वित्तीय संस्थाको पहुँच विस्तार भएको छ । मुलुकका ८१ प्रतिशत घरपरिवारले आधा घण्टाभन्दा कम समयको दूरीमै बैङ्क तथा वित्तीय संस्थाबाट सेवा लिन सक्ने अवस्था सिर्जना भएकाले वित्तीय पहुँचमा वृद्धि भएको हो । नेपाल राष्ट्र बैङ्कले ‘सङ्घीय संरचनामा लघुवित्त सेवाको पहुँच तथा संरचना’.....

व्यापारिक रणनीति बदल्दै बैङ्क र अस्पताल, सहकार्यले सेवाग्राही लाभान्वित

व्यापारिक रणनीति बदल्दै बैङ्क र अस्पताल, सहकार्यले सेवाग्राही लाभान्वित

९ आश्विन २०७५, मंगलवार ०९:३०

पछिल्लो समय बैङ्क र अस्पतालले आफ्नो व्यापार बढाउन एक आपसमा सहकार्य गर्न लागेका छन् । यी दुई फरक धारका सेवा प्रदायक कम्पनीको सहकार्यले सेवाग्राहीलाई भने धेरथोर फाइदा पुगेको छ । हालसम्म करिब दर्जन बैङक तथा अस्पतालले एक आपसमा सहकार्य गर्दा त्यसको प्रत्यक्ष फाइदा सेवाग्राहीलाई भएको हो । बैङ्कले आफ्नो ग्राहकको.....