शेयर र रियल स्टेटका खेलाडी तत्कालीन किष्ट बैङ्कका प्रवन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीलाइ प्रहरीले पक्राउ गरेकाे छ । आफन्त र इष्टमित्रको नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर चलाउने र शेयर तथा रियल स्टेटमा मन्दी छाएपछि ऋण तिर्न उनले आफैं कार्यरत बैङ्कबाट समेत अरू व्यक्तिको नाममा कर्जा.....
ग्लोबल आइएमई बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाँई कुण्ड माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले यही असोज १८ गते ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा.....
ग्लोबल आइएमई बैङ्क र पाटन प्याथल्याबबीच ल्याबले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परीक्षण तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैङ्कले ल्याबसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय परीक्षणमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा.....
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले बैङ्क तथा वित्तीय पहुँचसम्बन्धी तथ्याङ्क र सूचनाको उपलब्धताले ग्रामीण क्षेत्र लक्षित अत्यावश्यक नीति निर्माणका लागि सहयोगी हुने बताएका छन् । आइतबार एक कार्यक्रमबीच नेपाल वित्तीय समावेशीकरण पोर्टल सार्वजनिक गर्दै गभर्नर नेपालले यो पोर्टलले नियामक.....
लक्ष्मी बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पशुपतिनाथ परिसरलाई प्रयोगका लागि २ थान विद्युतीय सफा टेम्पो हस्तान्तरण गरेको छ । पशुपतिनाथ मन्दिर परिसरभित्र बृद्ध र अशक्त भक्तजनको आवतजावतका लागि सञ्चालन कम्पनीले हस्तान्तरण गरेको हो । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रमा बैङ्कका.....
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । ५ प्रतिशतका दरले हुने २ करोड ८७ लाख ९६ हजार रुपैयाँबराबरको बोनस सेयर तथा ५ प्रतिशतका दरले हुने ५७ करोड ५९ लाख २० हजार रुपैयाँबराबरको.....
गरिमा विकास बैङ्कको मूल्य प्रतिकित्ता १ सय ८७ रुपैयाँ दशमलव २७ रुपैयाँमा समायोजन भएको छ । बैङ्कले १० प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको हो । मूल्य समायोजनपछि कम्पनीको सेयर कारोबार प्रतिकित्ता १ सय ८७ रुपैयाँमा खुल्नेछ । मूल्य समायोजन हुनुभन्दा पहिला बैङ्कको सेयर मूल्य प्रतिकित्ता २ सय ५ रुपैयाँमा.....
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २२ दशमलव ११ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने भएको हो । २२ दशमलव ११ प्रतिशतका दरले २२ करोड १० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश र २० प्रतिशतका दरले २० लाख कित्ता.....