नेपाल बङ्गलादेश बैङ्क र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बङ्गलादेश बैङ्कका डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका डाइरेक्टर अमित अग्रवालले बुधबार हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बङ्गलादेश बैङ्कका ग्राहकले मोबाइल बैङ्किङ तथा.....
एनआईसी एसिया बैङ्कले ४ अर्ब रुपैयाँबराबरका ११ प्रतिशत ऋणपत्र जारी गर्ने भएको छ । बैङ्कले एक हजार रुपैयाँ अङ्कित ४० लाख कित्ता ‘एनआईसी एसिया ऋणपत्र २०८५/८६’ निष्कासन गर्ने भएको हो । बैङ्कले ऋणपत्र निष्कासनका लागि मङ्गलबार नेपाल एसबीआई मर्चेन्ट बैङ्किङलाई नियुक्त गरेको छ । यसअघि बैङ्कले जारी गरेको १ अर्ब.....
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा व्यवसाय वृद्धिमा सहयोग पुर्याउने अभिकर्ताहरुको प्रोत्साहन र सम्मानस्वरुप एजेन्सी अवार्ड्स नाइट २०७५ सम्पन्न गरेको छ । बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर नेपाली सिनेजगतका.....
दसैंमा बिदाको दिन पनि बैङ्क खुल्ने भएपछि बैङ्करहरुका लागि यसपालिको दसैं खल्लो हुने भएको छ । केही वाणिज्य बैङ्कका मुख्य शाखा दसैंको बिदामा पनि सञ्चालन हुने भएपछि बैङ्करहरुलाई दसैं खल्लो हुने भएको हो । वाणिज्य बैङ्कहरुले बिदाको समयमा देशभरिका मुख्य शाखा सञ्चालनमा रहने सूचना जारी गरेपछि बिदामा पनि अफिस.....
सञ्चालक समितिको प्रस्ताव बमोजिम गरिमा विकास बैङ्कको साधारण सभाले आफ्ना लगानीकर्तालाई १३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्ता पुँजीको ३ दशमलव ७५ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गरेको थियो । दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ चुक्ता पुजीको.....
ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरमा मिसकल दिएर ग्राहकले आफ्नो खाताबारे जानकारी लिन सक्ने छन् । ग्लोबल आईएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध.....
सन राइज बैङ्क लिमिटेडले ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ । शुक्रबार आयोजित छुटाछुटै आैपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैङ्कले जनाएको छ । योसमेत गरी बैङ्कको शाखा सङ्ख्या ९७ पुगेको छ । बैङ्कले नेपालभर ११० एटीएम,.....
नेपालीको ठूलो चाड बडादसैं लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैङ्कमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दसैंमा राष्ट्र बैङ्कले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो । दसैंको घटस्थापना सुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैङ्कमा लिन आए पनि बैङ्कसँग पर्याप्त मात्रामा.....
नेसनल बैङ्किङ इन्स्टिच्युट र सिभिल बैङ्कबीच यही असोज २५ गते तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबीआईले सिभिल बैङ्कका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ । सम्झौतापत्रमा सिभिल बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत.....
वित्त (फाइनान्स) कम्पनीहरुले समग्रमा उत्पादनमूलक क्षेत्रमा १० दशमलव ६८ प्रतिशत ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैङ्कले तयार पारेको २० वित्त कम्पनीको प्रमुख वित्तीय परिसूचकअनुसार सबैभन्दा बढी मल्टीपर्पस फिनान्सले ५८ दशमलव ९७ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ । मल्टीपर्पस फाइनान्स सप्तरी.....