महालक्ष्मी विकास बैङ्कले ग्रान्डी इन्टरनेशनल अस्पतालसँग सेवा शुल्कमा १०% छुट दिने सम्झौता गरेको छ । सम्झौताअनुसार बैङ्कका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारीलगायत कर्मचारीका परिवारले पनि अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् । महालक्ष्मी.....
मिसन डेभलपमेन्ट बैङ्कले आफ्ना लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशतले हुने ५१ करोड ९२ लाख ८० हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । साथै कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ५७८९४७ प्रतिशतले हुने.....
बैङ्क तथा वित्तीय संस्थाको मर्ज र एन्ड एक्विजिसन (गाभ्ने/गाभिने) प्रक्रिया सुस्ताउन थालेका बेला बिमाक्षेत्रमा गाभ्निे/गाभिने चर्चा सुरु भएको छ । गतवर्ष बिमाक्षेत्रमा थप कम्पनीहरु बजार प्रवेश गरेसँगै कम्पनीहरु एकअर्कामा गाभिन इच्छुक देखिएका हुन् । नेपाल इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स (आईजीआई).....
भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करीब एक हजार ३००पीडितले मात्र पाएका छन् । बैंक तथा.....
प्रोग्रेसिभ फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी अघिल्लो वर्षको सोही अवधिमा १ करोड ९ लाख रुपैयाँ नोक्सानमा थियो । फाइनान्सको २१ करोड रुपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा ३ करोड १० लाख रुपैयाँ जम्मा गरेको छ । निक्षेपमा ७० करोड ७५ लाख रुपैयाँ सङ्कलन.....
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वरिष्ठ प्रबन्धक बिर्खबहादुर बोहरालाई कायम मुकायम कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीले बोहरालाई कात्तिक ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । लघुवित्तले कात्तिक ६ गतेदेखि लागू हुने गरी.....
सिभिल बैङ्क लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले युनियन नेपाललाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैङ्ककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र युनियन नेपाललाइफ इन्स्योरेन्सकातर्फबाट प्रमुखकार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरे । युनियन.....
लक्ष्मी लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ दशमलव ६६ प्रतिशतले नाफा बढाएको छ । चालू आवको पहिलो त्रैमास (असोज मसान्त)मा कम्पनीले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । लघुवित्तले ६ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी.....
एनआईसी एशिया बैङ्कको २६४औं शाखा शङ्खुवासभाको खाँदबारी नगरपालिका मानेञ्ज्याङ्गमा सञ्चालनमा आएको छ । बैङ्कको नयाँ शाखाको नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले उदघाटन गरेका हुन् । बैङ्कको नयाँ शाखा सञ्चालनमा आएसँगै देशभर कम्पनीका २६४ शाखा, २६० एटीएम, २६ ओटा एक्सटेन्सन काउन्टर.....
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्कका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गरेका छन् । बैङ्क ब्याजदर वृद्धिको पक्षमा उभिनुभएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ । अमेरिकी अखबार वालस्ट्रिट जर्नललाई दिएको.....