नबिल बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको तुलनामा २३ दशमलव ६१ प्रतिशत खुद नाफा बढाएको छ । यस अवधिमा २३ प्रतिशतले नाफा बढाएको नबिलले १ अर्ब ५ करोड २४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष बैङ्कले ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैङ्कले खुद ब्याज आम्दानी.....
नेपाल बैङ्कर्स एसोसिएसन (एनबीए)का अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले नेपाल राष्ट्र बैङ्कले अब १० हजारसम्मका नोट छाप्नुपर्ने बताएका छन् । उनले अहिलेको मूल्यवृद्धि र नोटको माग धान्न ५ देखि १० हजारसम्मका नोट छाप्नतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । नेसनल बैङ्किङ इन्स्टिच्युट (एनबीआई)ले आयोजना गरेको.....
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई ४२ दशमलव ६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४० दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक.....
ग्लोबल आइएमई बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले यो अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाउँदै ५१ करोड रुपैयाँ नाफा कमाएको हो । बैङ्कले गत आर्थिक वर्षको सोही अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । १ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको.....
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुष्कर घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीले अर्को निर्णय नभएसम्मका लागि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले मङ्सिर ९ गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत.....
प्राइम कमर्सियल बैङ्कसँग गाभिन लागेको ओम डेभलपमेन्ट बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा गरेको नाफाभन्दा १ सय ३२ दशमलव १ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष ओम डेभलपमेन्टले ३ करोड ७४ लाख २६ हजार रुपैयाँ खुद नाफा.....
प्राइम कमर्सियल बैङ्कले ओम डेभलपमेन्ट बैङ्कलाई गाभ्ने स्वीकृति प्राप्त गरेको छ । नेपाल राष्ट्र बैङ्कले दिएको सैद्धान्तिक सहमतिपछि ‘क’ वर्गको प्राइम कमर्सियल बैङ्कले ‘ख’ वर्गको ओम डेभलपमेन्ट बैङ्कलाई गाभ्ने भएको छ । यसअघि दुवै कम्पनीको साधारणसभाको सहमतिअनुसार नेपाल राष्ट्र बैङ्कमा गाभ्ने तथा गाभिने.....
पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो.....
सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने भएकाे छ । बैंकद्वारा घाेषित लाभांश नेपाल राष्ट्र बैंक र बैंककाे साधारणसभाले स्विकृति दिएपछि वितरणाका लािग बाटाे खुल्ने छ । यस वर्ष सानिमा वाणिज्य बैंक समूहमा लाभांश घाेषणा गर्ने पहिलाे बैक बनेकाे छ । चालू वर्ष नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) का कारण बैंकहरूकाे.....
हाथवे फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३७ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षमा ५० लाख ९४ हजार रुपैयाँ नाफा कमाएको हाथवेको यस आर्थिक वर्ष २५ दशमलव ७५ प्रतिशतले नाफा घटेको हो । हाथवेले ७२ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीले गत वर्ष २ करोड २९ लाख १९ हजार रुपैयाँ.....