एनआईसी एसिया बैङ्कले लाइफ इन्स्योरेन्स कर्पोरेसनको बिमा पोलिसी बेच्ने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापत्रमा एनआईसीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे । हाल एनआईसीको २ सय ६५ शाखा, २ सय ७० एटीएम, ३७.....
चालू आर्थिक वर्ष २०७५र ७६ को पहिलो त्रैमासमा २८ बैङ्कले १४ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाउँदा तीन बैङ्क अर्ब क्लबमा उक्लिएका छन् । २८ बैङ्कमध्ये पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैङ्क, नबिल बैङ्क र नेपाल इन्भेष्टमेन्ट बैङ्क अर्ब क्लबमा समावेश भएका हुन् । राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब ११.....
सूचीकृत कम्पनीहरुले बोनस सेयर दिँदा सेयर मूल्य सामान्य हिसाबले टिक्ने देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीले बोनस सेयर दिँदा मूल्य सामान्य वृद्धि भएको र नगद लाभांश दिँदा मूल्य घटेको पाइएको छ । लगानीकर्तालाई बोनस सेयर दिएका एनआईसी एसिया बैङ्क र एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य.....
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई चुक्ता पुँजीको १५ प्रीतशत लाभांश दिने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने भएको हो । १४ करोड ८ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशतका दरले २ करोड ११ लाख ३१ हजार.....
सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण प्राथमिक सेयर (आईपीओ) निष्कासन आजदेखि खुला भएको छ । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ प्रतिकित्ताका २ लाख ७३ हजार कित्ता आईपीओसर्वसाधारणका लागि खुलाएको हो । संस्थाले जम्मा निष्कासनको ४ प्रतिशत अर्थात् १२ हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १५ हजार.....
एनआइसी एसिया बैङ्कले आफ्ना लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश गरी कम्पनीले साढे १० प्रतिशत लाभांश दिने भएको हो । बैङ्कको सञ्चालक समितिले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि तथा.....
चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा २६ बैङ्कले १३ अर्ब १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैङ्क पहिलो त्रैमासमा १ अर्ब रुपैयाँभन्दा बढी नाफा गर्दै अर्ब क्लबमा समावेश भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको भन्दा १७ दशमलव ८४ प्रतिशतले नाफा बढाउँदै पहिलो.....
प्राइम बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ दशमलव ५० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले यस अवधिमा ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष प्राइमले ३९ करोड ९९ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्राइमको खुद ब्याज आम्दानी ९७ करोड २ लाख ८९ हजार रुपैयाँ रहेको कम्पनीको.....
एनआईसी एसिया बैङ्कले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १७० दशमलव ०८ प्रतिशतले खुद नाफा वृद्धि गर्दै ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २७ करोड ८६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको.....