बैङ्किङ


एनआईसीको बुक क्लोज मङ्सिर १९ देखि पुस ४ गतेसम्म

एनआईसीको बुक क्लोज मङ्सिर १९ देखि पुस ४ गतेसम्म

११ मंसिर २०७५, मंगलवार १२:१०

काठमाडाैं । एनआईसी एसिया बैङ्कले मङ्सिर १९ गतेदेखि पुस ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मङ्सिर १८ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र १० प्रतिशत बोनस सेयर पाउने छन् । ८ अर्ब ३ करोड चुक्ता पुँजी रहेको कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतका दरले ८० करोड ३१ लाख रुपैयाँको बोनस सेयर दिने छ । बैङ्कले पुस ४ गते.....

बैङ्क तथा वित्तीय संस्थाबाट २१ अर्ब ७३ करोड ठगी, १९० जना बैङ्कका सञ्चालक र कर्मचारी पक्राउ

बैङ्क तथा वित्तीय संस्थाबाट २१ अर्ब ७३ करोड ठगी, १९० जना बैङ्कका सञ्चालक र कर्मचारी पक्राउ

१० मंसिर २०७५, सोमबार २०:००

काठमाडौं : ८ वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट झन्डै २२ अर्ब रुपैयाँ ठगी भएको छ । विभिन्न ४५ बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारी मिलेर २१ अर्ब ७३ करोड रुपैयाँ ठगी गरेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठगी गर्ने एक सय ९० जना विभिन्न संस्थाका सञ्चालक, सदस्यहरुलाई.....

एनआईसी एसियाको बुक क्लोज मङ्सिर १९ देखि

एनआईसी एसियाको बुक क्लोज मङ्सिर १९ देखि

१० मंसिर २०७५, सोमबार १४:३४

एनआईसी एसिया बैङ्कले लगानीकर्तालाई दिन लागेको साढे १० प्रतिशत लाभांशका लागि मङ्सिर १९ गतेदेखि पुस ४ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर तथा शून्य दशमलव ५ सय २६ प्रतिशत नगद लाभांश दिँदै छ । कम्पनीको सञ्चालक समितिले गरेको निणर्य नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त.....

घातक रोगविरुद्ध नबिलका ग्राहकलाई निःशुल्क बिमा, १३ प्रकारका रोग लागे ‘नबिल केयर’मार्फत् ३ लाख

घातक रोगविरुद्ध नबिलका ग्राहकलाई निःशुल्क बिमा, १३ प्रकारका रोग लागे ‘नबिल केयर’मार्फत् ३ लाख

९ मंसिर २०७५, आईतवार १४:२८

नबिल बैङ्कले १३ प्रकारका घातक रागेविरुद्ध आफ्ना ग्राहकलाई सित्तैमा बिमा गरिदिएको छ । मेट लाइफसँग गरिएको बिमापछि१३ प्रकारका घातक रोग लागे अब नबिलका ग्राहकले ‘नबिल कयेर’मार्फत् ३ लाख रुपैयाँसम्म पाउने छन् । तर, त्यसका लागि नबिल बैङ्कको खातामा ग्राहकले न्यूनतम २५ हजार रुपैयाँ डिपोजिट गरेको हुनुपर्ने छ.....

घोषित लाभांशमा एनएमबी हाबी, यो वर्ष कुन बैङ्कले मार्ला बाजी ?

घोषित लाभांशमा एनएमबी हाबी, यो वर्ष कुन बैङ्कले मार्ला बाजी ?

९ मंसिर २०७५, आईतवार ०९:००

मङ्सिर ७ गते (शुक्रबार)सम्म ७ ओटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट ढिलैगरी भए पनि आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांशमध्ये सबैभन्दा बढी एनएमबी बैङ्कले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ । एनएमबीको लाभांश घोषणसँगै यस वर्षको लाभांशमा बाजी.....

सिद्धार्थले ५ प्रतिशत बोनससहित १३ प्रतिशत लाभांश दिने

सिद्धार्थले ५ प्रतिशत बोनससहित १३ प्रतिशत लाभांश दिने

७ मंसिर २०७५, शुक्रबार १५:२७

सिद्धार्थ बैङ्कले आफ्ना लगानीकर्तालाई १३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस तथा ८ दशमलव १६ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले ५ प्रतिशतका दरले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ रुपैयाँको बोनस सेयर तथा ८ प्रतिशतका दरले ६९ करोड ६ लाख ९३ हजार ८ सय ३८ रुपैयाँ.....

साना किसानले २६ प्रतिशत लाभांश दिने

साना किसानले २६ प्रतिशत लाभांश दिने

७ मंसिर २०७५, शुक्रबार १२:३१

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २६ दशमलव ३१६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव ३१६ प्रतिशत नगद गरी २६ दशमलव ३१६ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । हाल.....

ग्लोबल आईएमईका ग्राहकलाई वयोधा अस्पतालमा छुट

ग्लोबल आईएमईका ग्राहकलाई वयोधा अस्पतालमा छुट

७ मंसिर २०७५, शुक्रबार ११:२२

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई वयोधा अस्पतालले छुट दिने भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापछि अस्पतालले ग्लोबल आईएमईका ग्राहकलाई छुट दिने भएको हो । सम्झौतापत्रमा वयोधाका महाप्रबन्धक उत्तम थापा र ग्लोबल आईएमईका कार्ड बिक्रीवितरण तथा प्रवद्र्घन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरे । सम्झौतापछि.....

किष्ट बैङ्कका तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती पक्राउ

किष्ट बैङ्कका तत्कालीन नायब महाप्रबन्धक बीएन घर्ती पक्राउ

७ मंसिर २०७५, शुक्रबार १०:२९

किष्ट बैङ्क घोटाला काण्डमा प्रहरीले बीएन घर्ती र प्रगुन श्रेष्ठलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले श्रेष्ठ र घर्तीलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ । उनीहरु पक्राउ परेकाबारे सीआईबीका एसपी सुदीप गिरीले पुष्टि गरेका छन् । श्रेष्ठ किष्ट बैङ्कका तत्कालीन डेपुटी.....

माछापुच्छ्रे बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे बैङ्कले १० प्रतिशत नगद लाभांश दिने

६ मंसिर २०७५, बिहीबार १६:४३

माछापुच्छ्रे बैङ्कले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० पतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले गत आवको वितरण योग्य मुनाफाबाट १० प्रतिशतका दरले ८० करोड ५५ लाख ६९ हजार ३ सय रुपैयाँ (करसहित) बराबरको नगद वितरण गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित.....