बैङ्किङ


लक्ष्मी लघुवित्तले २६ प्रतिशत नगद लाभांश दिने

लक्ष्मी लघुवित्तले २६ प्रतिशत नगद लाभांश दिने

६ मंसिर २०७५, बिहीबार ११:२२

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश दिने भएपछि मङ्सिर १९ गतेदेखि पुस १ गतेसम्मका लागि बुक क्लोज गरेको छ । लक्ष्मी लघुवित्तले २६ दशमलव ३२ प्रतिशतका दरले ६ करोड ३६ लाख ८४ हजार २ सय ११ रुपैयाँ (करसहित) दिने.....

एनएमबीले १० प्रतिशत बोनससहित ३० प्रतिशत लाभांश दिने

एनएमबीले १० प्रतिशत बोनससहित ३० प्रतिशत लाभांश दिने

६ मंसिर २०७५, बिहीबार ११:०९

एनएमबी बैङ्कले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले सेयरधनीका लागि ३० प्रतिशत लाभांश दिएपछि बैङ्कको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको.....

पहिलो त्रैमासमा ४६ प्रतिशत नाफा बढ्दा बैङ्किङ इन्डेक्स १४ अङ्क उक्ल्यो

पहिलो त्रैमासमा ४६ प्रतिशत नाफा बढ्दा बैङ्किङ इन्डेक्स १४ अङ्क उक्ल्यो

६ मंसिर २०७५, बिहीबार १०:२४

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैङ्कको नाफ ४६ प्रतिशतले बढ्दा सोही अवधिमा बैङ्किङ इन्डेक्स १४ अङ्कले बढेको छ । असार मसान्तमा (३२ गते सोमबार) १०२३.३६ अङ्क रहेको बैङ्किङ इन्डेक्स मङ्सिर ५ गते बुधबार १०३७.४१ अङ्कको बिन्दुमा आएको छ । यस चार महिनाको अवधिमा बैङ्कले आफ्नो नाफामा ४६ प्रतिशत वृद्धि.....

सानिमा बैङ्कको बुक क्लोज मङ्सिर १४ देखि, १४ प्रतिशत नगद लाभांश दिने

सानिमा बैङ्कको बुक क्लोज मङ्सिर १४ देखि, १४ प्रतिशत नगद लाभांश दिने

५ मंसिर २०७५, बुधबार १२:२६

सानिमा बैङ्कले मङ्सिर १४ गतेदेखि बुक क्लोज गर्ने भएको छ । कम्पनीको आगामी वार्षिक साधारण सभाका लागि बुक क्लोज गर्ने भएको हो । आगामी मङ्सिर २७ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको बैङ्कले साधारण सभामा १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । १ अर्ब १२ करोड १ लाख ७५ हजार रुपैयाँ नगद लाभांश दिने कम्पनीले.....

‘डिपोजिट गर्नेलाई पालो दिनुस्, चेकलाई पैसा छैन एकछिन !’

‘डिपोजिट गर्नेलाई पालो दिनुस्, चेकलाई पैसा छैन एकछिन !’

५ मंसिर २०७५, बुधबार ०९:००

चितवनका विपिन खत्री नेपाल इन्भेस्टमेन्ट बैङ्कको नयाँ बानेश्वर शाखामा सोमबार दिउँसो साढे २ बजेतिर एक लाख रुपैयाँको अर्कैको चेक बोकेर पैसा साट्न लाइनमा बसेका थिए । उनको पालो आउँदा भने उनलाई एकछिन पर्खन लगाइयो र काउन्टरबाट निर्देशन आयो, ‘नगद जम्मा (डिपोजिट) गर्ने पहिला आउनुहोस् त, पैसाका अलि समस्या छ ।’ त्यसपछि.....

हिमालयन बैङ्कको बैङ्किङ एप सञ्चालनमा, मोबाइलबाटै ऋणको जानकारी

हिमालयन बैङ्कको बैङ्किङ एप सञ्चालनमा, मोबाइलबाटै ऋणको जानकारी

४ मंसिर २०७५, मंगलवार १४:०८

हिमालयन बैङ्कले आफ्ना ग्राहकका लागि मोबाइल बैङ्किङ एप ‘हाई एमबी’ सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलबारदेखि औपचारिक रुपमा मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्याएको हो । बैङ्कले ‘हियर इज योर न्यू बैङ्क’ तथा ‘बिग बैङ्क इन स्मल साइज’ भन्ने नाराका साथ मोबाइल बैङ्किङ सुरुवात गरेको हो । उक्त एपबाट ग्राहकले आफ्नो.....

मेगा क्यापिटललाई सैद्धान्तिक सहमति

मेगा क्यापिटललाई सैद्धान्तिक सहमति

४ मंसिर २०७५, मंगलवार १३:५५

मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई मर्चेन्ट बैङ्किङ व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । मेगा बैङ्क नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड सञ्चालनमा आउन लागेको हो । यसको अधिकृत पुँजी ३० करोड छ भने चुक्ता पुँजी २० करोड रुपैयाँ.....

नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद मङ्सिर २३ देखि

नाडेप लघुवित्तको शतप्रतिशत हकप्रद मङ्सिर २३ देखि

४ मंसिर २०७५, मंगलवार १०:५९

नाडेप लघुवित्त वित्तीय संस्थाले मङ्सिर २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा पुस २९ गतेसम्मका लागि १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले खुलाउने हकप्रदमा मङ्सिर ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । नबिल इन्भेष्टमेन्ट बैङ्ककिङ बिक्री.....