बैङ्किङ


क्यापिटल मर्चेन्टमा पाँच सदस्यीय सञ्चालक समिति नियुक्त

क्यापिटल मर्चेन्टमा पाँच सदस्यीय सञ्चालक समिति नियुक्त

२५ आश्विन २०७५, बिहीबार १६:१०

क्यापिटल मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्समा पाँच सदस्यीय सञ्चालक समिति नियुक्त भएका छन् । कम्पनीमा दुई संस्थापकका तर्फबाट तथा तीन जना सर्वसाधारण तर्फबाट नियुक्त भएका हुन् । कम्पनीले संस्थापक समूहबाट चिरञ्जीवी थापा र निरन्जनसिंह बस्नेत तथा सर्वसाधरणबाट जगतराज खनाल, भुपेन्द्रबहादुर बस्नेत र कैलाशभक्त.....

आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दुई कम्पनीको आवेदन

आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दुई कम्पनीको आवेदन

२५ आश्विन २०७५, बिहीबार १५:४२

प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आवेदन दिएका छन् । बोर्डमा स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था र युनियन हाइड्रोपावरले आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् । स्वाभिमानले १ करोड ८० लाख रुपैयाँबराबरको र युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख रुपैयाँबराबरको.....

घरघरमा दसैं आउँदा बैङ्कका कर्मचारी भने बिदाकै तनावमा

घरघरमा दसैं आउँदा बैङ्कका कर्मचारी भने बिदाकै तनावमा

२४ आश्विन २०७५, बुधबार ०९:३०

  यस वर्षको दसैं सङ्घारमै आइपुगेको छ । आजबाट हरेक नेपालीका घरमा दसैं पर्व सुरु भएको छ । तर, बैङ्क तथा वित्तीय संस्थाका कतिपय कर्मचारी दसैंमा छुट्टी नपाइने हो कि भन्ने तनावमा छन् । खासगरी त्रैमासिकको अन्त्यमा एकातिर दसैं पर्व परेको छ भने अर्कोतिर बैङ्क तथा वित्तीय संस्थाको त्रैमासिक हिसाब मिलानको अवधि.....

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सको बुक क्लोज कात्तिक ९ देखि

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सको बुक क्लोज कात्तिक ९ देखि

२३ आश्विन २०७५, मंगलवार १४:३४

गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले कात्तिक १६ गते हुने वार्षिक साधारण सभाका लागि ७ दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले कात्तिक ९ देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको हो । गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले साधारण सभामा करसहित ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले.....

स्वदेशी लघुवित्तको सीईओमा चापागाईं

स्वदेशी लघुवित्तको सीईओमा चापागाईं

२३ आश्विन २०७५, मंगलवार १३:५३

स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा गोविन्द चापागाईंलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो । झापा चन्द्रगढीका चापागार्इं यसअघि मिथिला लघुवित्त वित्तीय संस्थाका सीईओ थिए । नेपाल स्टक एक्सचेन्जका अनुसार उनले मङ्सिर.....

वित्तीय क्षेत्रमा फेरि तरलता अभाव

वित्तीय क्षेत्रमा फेरि तरलता अभाव

२३ आश्विन २०७५, मंगलवार ११:५९

बैङ्करहरुले तीन महिनाकै अवधिमा आफ्ना शाखाहरुलाई कर्जा दिन छाडेर निक्षेप उठाउन निर्देशन दिएका छन् । असोजको मध्यसँगै बजारमा तरलता (लगानीयोग्य रकम) अभाव भएको भन्दै बैङ्करहरुले आफ्ना शाखालाई निक्षेप उठाउने टार्गेट दिन थालेका हुन् । चालू आर्थिक वर्ष (२०७५/७६) को सुरुवातसँगै अधिक तरलता (लगानीयोग्य रकम) बढी.....

पूर्णिमा विकासले ११ प्रतिशत लाभांश वितरण गर्ने

पूर्णिमा विकासले ११ प्रतिशत लाभांश वितरण गर्ने

२२ आश्विन २०७५, सोमबार १२:००

पूर्णिमा विकास बैङ्कले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर तथा ६ दशलमव ३७ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि वितरण हुने जनाइएको.....

विजय लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

विजय लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

२२ आश्विन २०७५, सोमबार ११:३८

विजय लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय आगामी वार्षिक साधारण सभाबाट पारित भई नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि लगानीकर्तालाई.....

नेपाल सेवा लघुवित्तले ५ प्रतिशत नगद लाभांश दिने

नेपाल सेवा लघुवित्तले ५ प्रतिशत नगद लाभांश दिने

२२ आश्विन २०७५, सोमबार १०:५१

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई बोनस सेयर नदिई नगद लाभांश मात्र दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको घोषणाअनुसार लागनीकर्तालाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले ३० लाख रुपैयाँ नगद लाभांश दिने भएको हो । कम्पनीले.....

स्वेदेशी लघुवित्तको लाभांश प्रस्ताव खारेज

स्वेदेशी लघुवित्तको लाभांश प्रस्ताव खारेज

२१ आश्विन २०७५, आईतवार १६:०७

स्वदेशी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत नगद लाभांश खारेज भएको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद जारी गरी कायम हुने चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । कम्पनीले १ः१ को अनुपातमा हकप्रद निष्कासन गरेपछि हुने २३ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशतका दरले २ करोड ३० लाख रुपैयाँ.....