र्आइएमई लिमिटेड र भरोसा अस्पतालबीच गत सोमबार सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन् । यो सुविधा अस्पतालभित्रका सेवामा मात्र लागू हुनेछ । यो सुविधा लिन आईएमईले प्रदान गरेको प्रिभिलेज कार्ड अस्पतालको ओपीडी शाखामा देखाउनु.....
अधिकांश बिमा कम्पनी (बिमक)हरुले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने देखिएको छ । नियामक बिमा समितिले २०७५ असारसम्म तोकिएको चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पनि चालू वर्षको तीन महिना बितिसक्दासमेत बिमा कम्पनीले पुँजी बढाउनेतर्फ खासै प्रगति गरेको देखिँदैन । बिमा समितिले २०७३ चैतमा जीवन बिमा.....
असोज ९ गते अर्थात् भोलिदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय बिमा सम्मेलन सुरु हुने भएको छ । एसोसिएसन अफ इन्स्योरेन्स एण्ड रि–इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१औं सम्मेलन काठमाडौंमा हुन लागेको हो, जसमा एआईआरडीसी, बिमा समिति र नेपाल बिमक सङ्घको संयुक्त आयोजना हुनेछ । दुई दिनसम्म चल्ने उक्त.....
स्पर्श लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाख रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अङ्कित २ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । लघुवित्तले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा.....
आईएमईले दशैंमा बीस लाख योजना सार्वजनिक गरेको छ । कम्पनीले यस वर्षको दसैं तिहार र छठ पर्वलाई लक्ष्यगर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम गरेको हो । यो योजना असोज ७ गतेदेखि मङ्सिरसम्म लागू हुने छ । यस्तै योजना अवधिमा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । योजना.....
सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा नारायणगढमा खुलेको छ । नारायणगढ शाखाको उद्घाटन कम्पनीका सञ्चालक खेमराज लामिछाने र निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्युक्त रुपमा गरे । कम्पनीले शुक्रबारदेखि सञ्चालनमा ल्याएको नयाँ शाखापछि.....
लुम्बिनी विकास बैङ्कको सञ्चालक समितिले चिन्तामणि भट्टराईलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष भट्टराईले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष आज शुक्रबार पद तथा गोपनीयताको.....
नेपाल राष्ट्र बैङ्कले साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको १७ प्रतिशत लाभांश स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव राष्ट्र बैङ्कमा पेस गरेको थियो । साइन रेसुङ्गाले १७ दशमलव ७० प्रतिशतका दरले २४ करोड ४० लाख ४९ हजार ८ सय ६० रुपैयाँ बोनस सेयर.....
गरिमा विकास बैङ्कको १२औं साधारण सभाका लागि असोज १२ गतेदेखि बुक क्लोज हुने भएको छ । कम्पनीले असोज २६ गते हुने साधारण सभाका लागि १२ गतेदेखि २६ गतेसम्मका लागि बुक क्लोज हुने जनाएको छ । असोज १२ गतेसम्म कायम हुने लगानीकर्ताले मात्र कम्पनीले प्रस्ताव गरेको १३ प्रतिशत नगद लाभांश पाउने छन् । गरिमाले १० प्रतिशतका.....