बैङ्किङ


बिमा कम्पनीलाई बढ्यो भार, थपियो प्रतिहजार बिमाशुल्कमा साढे २ रुपैयाँ नियमन शुल्क

बिमा कम्पनीलाई बढ्यो भार, थपियो प्रतिहजार बिमाशुल्कमा साढे २ रुपैयाँ नियमन शुल्क

१६ श्रावण २०७५, बुधबार १७:३८

बिमा कम्पनीले नियमन शुल्कवापत तिनुपर्ने रकमको मात्रा बढ्ने भएको छ । बिमा कम्पनीले हाल तिरेको नियमन शुल्कभन्दा शून्य दशमलव २५ प्रतिशत अङ्क बढी रकम नियामक निकायलाई तिर्नुपर्ने भएको हो । सङ्घीय संसदमा पेस भएको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा बिमा कम्पनी (बिमक)ले दुई छुट्टाछुट्टै.....

एनआईसीले रिलायबल लाइफको बिमा पोलिसी बेच्ने

एनआईसीले रिलायबल लाइफको बिमा पोलिसी बेच्ने

१६ श्रावण २०७५, बुधबार १६:४४

एनआईसी एसिया बैङ्कले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने भएको छ । यसका लागि दुवै कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि अब बैङ्कले देशभरका २ सय ३३ शाखाबाट रिलायबलको बिमा पोलिसी बेच्ने छ । उक्त सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका.....

सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता

१६ श्रावण २०७५, बुधबार १४:५८

सिटिजन्स बैङ्क र नेपाल क्यान्सर अस्पतालबीच ग्राहकलाई सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैङ्कका डेबिट तथा क्रेडिट कार्डधारी ग्राहकले क्यान्सर अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । सम्झौतामा बैङ्कका प्रमुख सञ्चालन अधिकृत कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष डा सुदीप श्रेष्ठले.....

तिनाउ विकासको नाफा २५ प्रतिशतले गिरावट

तिनाउ विकासको नाफा २५ प्रतिशतले गिरावट

१६ श्रावण २०७५, बुधबार ११:१६

तिनाउ विकास बैङ्कको नाफा गत आर्थिक वर्षमा २५ दशमलव ८१ प्रतिशतले घटेर ७ करोड १७ लाख ५६ हजार रुपैयाँ पुगेको छ । बैङ्कले अघिल्लो आर्थिक वर्षमा ९ करोड ६७ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले दुई करोड ४९ लाख ६४ हजार रुपैयाँले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चुक्ता पुँजी ५० करोड ६९ लाख.....

एनआर्इसी बैङ्कले युनियन लाइफको बिमा पोलिसी बेच्ने

एनआर्इसी बैङ्कले युनियन लाइफको बिमा पोलिसी बेच्ने

१५ श्रावण २०७५, मंगलवार १७:४८

एनआईसी एसिया बैङ्कले युनियन लाइफ इन्स्योरेन्ससँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सभ्झौतापछि बैङ्कले मुलुकभर फैलिएका आफ्ना २ सय ३३ ओटै शाखाबाट युनियनको बिमा पोलिसी बेच्ने छ । सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल.....

बिमा कम्पनी डुब्दा सरकार बच्ने, बिमितकाे बेहाल

बिमा कम्पनी डुब्दा सरकार बच्ने, बिमितकाे बेहाल

१५ श्रावण २०७५, मंगलवार १६:३७

बिमितलाई सरकारले भविष्यको सुद परिकल्पना गरेर बिमा गर्ने बिमितहरुले कुनै कारणवश बिमा कम्पनी खारेज भएमा सरकारले आफू र नियामकले असुल्नुपर्ने रकम सबै उठाएपछि मात्रै बिमितलाई दिने गरी नयाँ बिमा ऐन सङ्घीय संसदमा पेस गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसदमा पेस गरेको बिमासम्बन्धी कानुन संशोधन.....

एन आई सी एसिया बैङ्क र ओम हस्पिटलबीच सम्झौता

एन आई सी एसिया बैङ्क र ओम हस्पिटलबीच सम्झौता

१५ श्रावण २०७५, मंगलवार ०७:२०

एन आई सी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट.....

बैङ्कहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय १५ दिन थप

बैङ्कहरुलाई वित्तीय विवरण सार्वजनिक गर्ने समय १५ दिन थप

१४ श्रावण २०७५, सोमबार १५:११

नयाँ आर्थिक वर्ष सुरु भएको लामो समयसम्म पनि अधिकांश वाणिज्य बैङ्कहरुले गत आवको वित्तीय विवरण प्रकाशित गर्न सकेका छैनन् । नयाँ आव सुरु भएको २ हप्तामा दुई वाणिज्य बैङ्कले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैङ्कको निर्देशनअनुसार अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड.....

जानकी फाइनान्सको नाफा २९ प्रतिशतले वृद्धि

जानकी फाइनान्सको नाफा २९ प्रतिशतले वृद्धि

१४ श्रावण २०७५, सोमबार ११:१३

जानकी फाइनान्सले गत आर्थिक वर्षमा खुद मुनाफा २९ दशमलव ४४ प्रतिशतले बढाउँदै १३ करोड ३८ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अघिल्लो वर्ष १० करोड ३४ लाख रुपैयाँ कमाएको थियो । हाल फाइनान्सको ४० करोड ३३ लाख रुपैयाँ चुक्ता पुँजी छ भने जगेडाकोषमा २८ करोड ४ लाख रुपैयाँ छुट्याएको छ । यस्तै कम्पनीको निक्षेपमा एक अर्ब.....

एनआईसीले युनाइटेडको बिमा पोलिसी बेच्ने

एनआईसीले युनाइटेडको बिमा पोलिसी बेच्ने

१४ श्रावण २०७५, सोमबार १०:४९

एनआईसी एसिया बैङ्कले युनाइटेड इन्स्योरेन्सको बिमा पोलिसी बेच्ने सम्झौता गरेको छ । सम्झौतापछि एनआईसीले देशभरका दुई सय ३३ ओटै शाखाबाट युनाइटेडको बिमा पोलिसी बेच्ने छ । उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार.....