नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क र गुराँस लाइफ इन्स्योरेन्सबीच बैङ्कास्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच उक्त सम्झौता यही साउन ७ गते भएको हो । सम्झौताअनुसार एनसीसी बैङ्कको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट गुराँस लाइफको पोलिसी बिक्री.....
मेगा बैङ्क चुक्ता पुँजीका रुपमा देशको दोस्रो ठूलो बैङ्क बन्न सफल भएको छ । नवौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष भोजबहादुर शाहले मेगा बैङ्कको चुक्ता पुँजी देशकै दोस्रो ठूलो बनेको बताएका छन् । आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा चुक्ता.....
एनआईसी एसिया बैङ्कले सुर्या लाइफ इन्स्योरेन्ससँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सम्झौतापछि बैङ्कका ग्राहकले देशभर फैलिएका बैङ्कका दुई सय ३२ ओटै शाखाबाट सहजरुपमा सुर्या लाइफको जीवन बिमा पोलिसी खरिद गर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा बैङ्कका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने.....
सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन् । यही साउन ६ गते बसेको सञ्चालक समितिको १३६ औं बैठकले कम्पनीको अध्यक्षमा केडियालाई चयन गरेको हो । कम्पनीले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा जानकारी गराउँदै कम्पनीको रिक्त पदमा केडिया आउने जनाएको छ । यसअघि इन्स्योरेन्सका अध्यक्ष ताराचन्द.....
महालक्ष्मी बिकास बैङ्कका डेभिड कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटी अस्पतालमा छुट पाउने भएका छन् । बैङ्क र अस्पतालबीच सम्झौता भएपछि अस्पतालमा उपचार गर्न जाने डेभिड कार्ड प्रयोगकर्ताले सेवा शुल्कमा छुट पाउने भएका हुन् । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय.....
धेरैको अपेक्षा थियो, यसपटकको मौद्रिक नीतिले ई–कमर्सलाई विस्तृत रुपमा समेट्छ भनेर तर, त्यस्तो देखिएन नि ? ई–कमर्सलाई हामीले एकदमै ध्यान दिएका छौं । विद्युतीय भुक्तानी (ई–पेमेन्ट) पेमेन्ट एन्ड सेटलमेन्ट (भुक्तानी र राफसाफ) विभागमार्फत हुने भएकाले त्यसका लागि अनुमतिपत्र दिने र त्यससँग सम्बन्धित सम्पूर्ण.....
नबिल बैङ्कले जापानको एसियन नेट कम्पनीसँग रेमिटेन्स कारोबारका लागि सहकार्य गर्ने भएको छ । अब जापानमा रहेका नेपालीहरुले नबिल बैङ्क वा नेपालभरिका जुनसुकै बैङ्क वा वित्तीय संस्थाहरुको खातामा रकम पठाउन सक्नेछन् । यही असार २२ गते टोकियोमा नबिल बैङ्कका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एसियन नेटका अध्यक्ष.....
सिटिजन्स बैङ्कले गत आर्थिक वर्षमा एक अर्ब ४० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । अन्य वाणिज्य बैङ्कभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको बैङ्कले ३० दशमलव २१ प्रतिशतले नाफा बढाएकाे हो । बैङ्कले अघिल्लो वर्षमा एक अर्ब आठ करोड १६ लाख रुपैयाँ खुद मुनाफा तथा ३२ करोड ६२ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो.....
नेपालमा चिनियाँ लगानीको पूर्वाधार बैङ्क स्थापना हुने भएको छ । मन्त्रिपरिषदको बैठकले चीनलाई पूर्वाधार बैङ्क स्थापना गर्न स्वीकृति दिएपछि चिनियाँ लगानीमा पूर्वाधार बैङ्क स्थापना हुने भएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णयले चिनियाँ लगानीको पूर्वाधार बैङ्क खोल्न सहज भएको बताए.....
कतारस्थित कमर्सियल बैङ्कको मोबाइल बैङ्किङ एप तथा इन्टरनेट बैङ्किङबाट ग्राहकले एक मिनेटभन्दा पनि थोरै समयमा नेपाल र पाकिस्तानमा पैसा पठाउन सक्ने भएका छन् । ’६० सेकेन्ड्स’ अनलाइन विप्रेषण सेवा पहिलो पटक कमर्सियल बैङ्कद्वारा भारतमा बैङ्क खातामा पठाउन प्रस्तुत गरिएको थियो । भारतपछि फिलिपिन्स, श्रीलङ्काको.....