सिटी एक्स्प्रेस फाइनान्सको १ सय ६७ प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ । कम्पनीको हकप्रदपछि १ सय ८ दशमलव ६१ रुपैयाँ मूल्य समायोजन भएको छ । फाइनान्सको हाल औसत मूल्य १ सय ५४ दशमलव ३१ रुपैयाँ छ । नेप्सेमा कम्पनीको ४० लाख ५ हजार कित्ता सेयर सूचीकृत भएका छन् । सिटीको सेयर हाल प्रतिकित्ता १ सय २३ रुपैयाँमा.....
एनआईसी एसिया बैङ्क लिमिटेडले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत सेवा दिने लक्ष्यका साथ बैङ्कले क्यूआर कोडमार्फत भुक्तानी सञ्चालनमा ल्याएको छ । उक्त सेवा मोबाइल बैङ्किङ सेवा प्रयोगकर्ताहरुले उपभोग गर्न सक्ने बैङ्कले जानकारी दिएको छ । मेबाइल बैङ्क एपबाट रिक्वेस्ट पेमेन्टको विकल्प प्रयोग गरी क्यूआर.....
सिद्धार्थ बैङ्कले गत आर्थिक वर्षमा १९ दशमलव ९९ प्रतिशतले खुद नाफा वृद्धि गर्दै २ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ पुर्याएको छ । एनएफआरएसअनुसार वित्तीय विवरण सार्वजनिक गरेको बैङ्कले २ अर्ब ४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । बैङ्कको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ छ । यस्तै १० अर्ब १३ करोड ब्याज आम्दानी.....
एनआईसी एसिया बैङ्कले ‘क्यूआर कोड’मार्फत भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा बैङ्कको मोबाइल बैङ्किङ एपबाट रिक्वेस्ट पेमेन्ट विकल्पप्रयोग गरी क्यूआर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो मोबाइल बैङ्क प्रयोग गरी सोही कोड स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । एनआईसी एसिया बैङ्कले यो सेवासुरु गर्ने.....
सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुममा उपशाखा सञ्चालनमा आएको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा कम्पनीका ब्रान्ड एम्बासाडर सीताराम कट्टेल (धुर्मुस)ले संयुक्त रुपमा उपशाखाको उद्घाटन गरेका हुन् । उपशाखा उद्घाटनसँगै कम्पनीले बिमा जागरण कार्यक्रम पनि सम्पन्न गरेको छ । रुकुम उपशाखाका.....
नेपाल राष्ट्र बैङ्क र बैङ्क तथा वित्तीय संस्थाबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको ‘कनेक्टिङ् आईपीएस इपेमेन्ट’ प्रणालीको सेवा विस्तार गर्ने क्रममा बैङ्क खाताबाट सिधै गरिने अनलाइन रकम ट्रान्सफरको सेवा पनि सञ्चालनमा ल्याइएको छ । उक्त सेवा अन्तर्गत बैङ्कका ग्राहकले इपेमेन्ट प्रणालीमार्फत.....
एभरेष्ट बैङ्कले गत आर्थिक वर्षमा २६ दशमलव ८३ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले अघिल्लो वर्षको तुलनामा ५३ करोड ८२ लाख रुपैयाँले नाफा बढाउँदै २ अर्ब ५४ करोड ४५ लाख ३६ हजार रुपैयाँ कमाएको हो । कम्पनीले अघिल्लो वर्ष २ अर्ब ६२ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । जगेडा कोषमा ६ अर्ब रुपैयाँ रहेको बैङ्कको ८ अर्ब.....
ग्लोबल आइएमई बैङ्कले गत आर्थिक वर्षमा ७ दशमलव ५० प्रतिशतले नाफा बढाएर २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कले अघिल्लो वर्ष २ अबै रुपैयाँको नाफा कमाएको थियो । ८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैङ्कले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ९३ अर्ब ३७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । कम्पनीले अघिल्लो.....
देशको केन्द्रीय बैङ्क– नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयबीच बढ्दो चिसिएको सम्बन्धले देशको वित्तीय प्रणालीमै असर पर्ने आशङ्का बढाएर लगेको छ । विशेषतः मौद्रिक नीतिको तयारीमा अर्थमन्त्री डा. युवराज खतिवडाको ठाडो हस्तक्षेपले केन्द्रीय बैङ्कको स्वायत्ततामाथि नै प्रश्नचिह्न उब्जिएको छ । वर्तमान अर्थमन्त्री.....