“सर्वोच्च सम्पत्ति सुखी दम्पति” भन्ने नाराका साथ गरिमा विकास बैङ्कले “ गरिमा दम्पति बचत खाता” सञ्चालनमा ल्याएको छ । प्रदेश १ अर्न्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा बैङ्कले ९ प्रतिशत ब्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको.....
विश्व वातावरण दिवसको अवसरमा एभरेष्ट बैङ्कले काठमाडौं महानगरपालिका वडा नं ३ र पीडीएसएसको समन्वयमा लाजिम्पाटदेखि महाराजगञ्जसम्म दुवैतर्फ सडक किनारमा वृक्षरोपण गरेको छ । सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, बैङ्कका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठले संयुक्त रुपमा वृक्षरोपण गरेका.....
मेगा बैङ्क नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ । मेगा बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैङ्कास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अब ग्राहकले.....
मेगा बैङ्क नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको.....
कुमारी बैङक लिमिटेडले आफ्ना मोबाइल बैङ्किङ सेवा लिने ग्राहकलाई ‘मेरो किराना डट कम’बाट अनलाइनमार्फत सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । ‘कुमारी महाबचत योजना’मार्फत कुमारी बैङ्कको मोबाइल बैङ्किङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरिद गर्दा १० प्रतिशतसम्म क्यास.....
शाखा विस्तारलाई तीव्रता दिने क्रममा मेगा बैङ्कले थप दुइटा शाखा विस्तार गरेको छ । सिरहाको लहान नगरपालिका र गोरखाको भीमसेन थापा गाउँपालिकामा मेगा बैङ्कले शाखा विस्तार गरेको हो । मेगा बैङ्कले दुई साताको अवधिमा १० ओटा नयाँ शाखा विस्तार गरेको छ । बैङ्किङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को.....
एभरेष्ट बैङ्कले नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखा खोलेको छ । बट्टार शाखाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर श्रीमती गीताकुमारी दाहाल, प्रहरी नायब उपरीक्षक नरहरि.....
एनआईसी एसिया बैङ्क लिमिटेडले सहरी तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने क्रममा सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा आठांै शाखारहित बैङ्किङ सेवा जेठ ६ गतेबाट सञ्चालनमा ल्याएको छ । सो शाखारहित बैङ्किङ सेवाको प्रदेश २ का सभासद सुरेश.....
ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्सस्थित बेल्जियन बैङ्किङ एकेडमीबीचच बैकिङ सम्बन्धमा उच्चस्तरीय अध्ययन एवम् प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बेल्जियन बैङ्किङ एकेडमी बेल्जियन बैङ्किङ एसोसिएसनबाट बैङ्किङ तालिम प्रदान गर्न स्थापना गरिएको संस्था.....
नेपाल राष्ट्र बैङ्कले नेपाल पूर्वाधार (नेपाल इन्फ्रास्ट्रक्चर) बैङ्कलाई सञ्चालनमा ल्याउन सैद्धान्तिक सहमति दिएको छ । बैङ्कका संस्थापक सेयरधनीहरुको भागमा रहेको पुँजीको ४५ प्रतिशत रकम जम्मा गरेपछि केन्द्रीय बैङ्कले आईतबार स्वीकृति दिएको हो । २० अर्ब रुपैयाँको कम्पनीमा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत.....