विचार


भ्रष्टाचार गर्न सांसदलाई बजेट दिनु हुँदैन, अर्थमन्त्रीले सोच्नुपर्छ  : पूर्वअर्थसचिव रामेश्वर खनालको विचार

भ्रष्टाचार गर्न सांसदलाई बजेट दिनु हुँदैन, अर्थमन्त्रीले सोच्नुपर्छ : पूर्वअर्थसचिव रामेश्वर खनालको विचार

१३ जेष्ठ २०७६, सोमबार १५:००

गत आर्थिक वर्ष २०७४/०७५ अघिका सरकारहरु अस्थिर थिए । बजेट आउने समयमा अर्थमन्त्री परिवर्तन हुँदा मन्त्रीहरुले पनि ध्यान दिएर कार्यान्वयन गर्न सक्ने बजेट बनाउन नसक्ने, कार्यान्वयन गर्ने बेला अस्थिर हुने, कुन बेला सरकारबाट हट्नुपर्ने जस्ता अनिश्चित अवस्था रहँदा करिब १२ वर्षको अवधिमा बजेट कार्यान्वयन सन्तोषजनक.....

सरकारले ३ ओटा काम गरे नेपालबाट सिमेन्ट निर्यात सम्भव छ: उद्योगी पशुपति मुरारका

सरकारले ३ ओटा काम गरे नेपालबाट सिमेन्ट निर्यात सम्भव छ: उद्योगी पशुपति मुरारका

१२ जेष्ठ २०७६, आईतवार ११:३८

सरकारले नीति तथा कार्यक्रममा सिमेन्ट निर्यातलाई थप प्रोत्साहन गर्ने योजना ल्याएको छ । यसले धेरै उद्योगी/व्यवसायीलाई हर्षित पनि बनाएको छ । हामी उद्योगी तथा राज्यकै लागि यो एकदमै खुसीको कुरा हो । ८५ प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थबाट बन्ने सिमेन्टलाई सरकारले निर्यातयोग्य वस्तुको सूचीमा राख्नु.....

सरकारले आफ्नो र सहकारीको भूमिका बढाएर निजीक्षेत्रलाई खुम्च्याउँदै छ

सरकारले आफ्नो र सहकारीको भूमिका बढाएर निजीक्षेत्रलाई खुम्च्याउँदै छ

१२ जेष्ठ २०७६, आईतवार ०८:००

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सरसर्ती हेर्दा खोट लगाउने ठाउँ कहीँ छैन । अर्थात् सतही रुपमा भन्दा नराम्रो भन्ने ठाउँ छैन । किनभने यसले मानव विकास, पूर्वाधार विकास, उद्यमशीलता विकास, दिगो विकास र रोजगारी सिर्जना गर्ने कुरा गरेको छ । त्यसैगरी गरिबी घटाई समानताको विकास गर्ने, वातावरण संरक्षण गर्ने,.....

बैङ्कलाई मर्जरमा जान प्रोत्साहित र ब्याजदर सस्तो बनाउने बजेट आउनुपर्छ

बैङ्कलाई मर्जरमा जान प्रोत्साहित र ब्याजदर सस्तो बनाउने बजेट आउनुपर्छ

१० जेष्ठ २०७६, शुक्रबार १८:००

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट विकासका गतिविधिलाई तीव्र गतिमा अघि बढाउने र परिणाम दिने खालको हुनुपर्छ । दोस्रो कुरा, सरकारलाई अहिले खर्च गर्न अप्ठ्यारो परेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी ३ तहको सरकारका अधिकार र कर्तव्य र जवाफदेही बजेटले बनाउनुपर्छ । खर्च कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनुपर्छ.....

प्राधिकरणले २० घण्टा बढी विद्युत् उपलब्ध गराएको भए उद्योगीले बढी महशुल तिर्नै पर्छ

प्राधिकरणले २० घण्टा बढी विद्युत् उपलब्ध गराएको भए उद्योगीले बढी महशुल तिर्नै पर्छ

७ जेष्ठ २०७६, मंगलवार ११:५०

विद्युत् महशुललाई लिएर पछिल्ला केही दिन यता नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच मनमुटाब बढेको छ । प्राधिकरणले सुविधा उपभोग गर्ने तर शुल्क तिर्न अटेर गर्ने कुरा नियमसङ्गत नभएको भन्दै आएको छ, भने उद्योगीहरु सुविधै नलिई कसरी पैसा तिर्न सकिन्छ ? भन्दै आएका छन् । उद्योगीले लोडसेडिङको समयमा तालिकाभित्रै.....

भुत्ते पत्रकारिता

भुत्ते पत्रकारिता

६ जेष्ठ २०७६, सोमबार १७:५९

ललिता निवास प्रकरणमा सरकारले नै कदम चालेपछि ठूलो कोकोहोलो मच्चियो । यस विषयलाई उचालिएपछि एक दैनिकका सम्पादकको जागिर जोगिएन मात्र त्यस विषयलाई उचालेबापत साहुबाट एक पत्रकारले बक्सिस पनि पाए रे । पत्रकारिता गर्ने पत्रकारहरु ३/४ महिना तलब नपाउँदा पनि खोजी गर्दैनन् तर, मालिकबाट पाएको सानो रकममा दङ्ग पर्ने.....

खल्तीबाट राखिएका योजनाले देशभित्र भ्रष्टाचार मौलायो

खल्तीबाट राखिएका योजनाले देशभित्र भ्रष्टाचार मौलायो

५ जेष्ठ २०७६, आईतवार १०:२७

नेपालको सार्वजनिक वित्तीय व्यवस्थापन असाध्यै राम्रोसँग डिजाइन गरिएको छ । तर, यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सकिएको छैन । नेपालमा यो सिस्टम एकदमै राम्रोसँग बनाइएको छ । योजना, बजेटिङ, एकाउन्टिङ, खर्च, रिर्पोटिङ, सार्वजनिक खरिद, अडिटलगायतलाई एकदमै राम्रोसँग बनाइएको छ । तर, खर्चमा सधै समस्या.....

व्यापार युद्धमा ट्रम्पको निशाना भारत

व्यापार युद्धमा ट्रम्पको निशाना भारत

२५ बैशाख २०७६, बुधबार ०८:००

एजेन्सी । चीनसँग व्यापार तनाव सुल्झिँदै जान सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार युद्धमा भारतलाई नयाँ निशाना बनाएको छ । ४ मार्च २०१७ मा पहिलो पटक उनले भारतमाथि तीर प्रहार गरे, जब उनले अमेरिकी कङ्ग्रेसमा अमेरिकाले विभिन्न देशलाई उपलब्ध गराउँदै आएको जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस.....

यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने…

यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने…

२३ बैशाख २०७६, सोमबार १७:३०

पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले ‘नानो स्याटेलाइट’ ओलीको नभई आफ्नो भएको दाबी गरेका छन् । त्यति मात्रै होइन, उनले आफ्ना पालामा सुरु भएका कार्यक्रमहरुलाई वर्तमान सरकारले आफ्नो भनेर झुटो प्रचार गरेको दाबी गरिरहेका छन् । उनले आइतबार मात्रै सङ्घीय संसद्मा आफ्नो नेतृत्वको सरकारले नेपाली युवा वैज्ञानिकहरुको.....

जनताको जलविद्युतमा गरिएको लगानी जोखिममा : इप्पानका उपाध्यक्ष कुमार पाण्डेको विचार

जनताको जलविद्युतमा गरिएको लगानी जोखिममा : इप्पानका उपाध्यक्ष कुमार पाण्डेको विचार

२३ बैशाख २०७६, सोमबार १३:४०

कुनै एक व्यवसायमा निजीक्षेत्र सक्षम छ भने त्यो क्षेत्रमा सरकार जानुहुँदैन । सरकारका सयौं प्राथमिकता हुन्छन् । तर जलविद्युतमा निजीक्षेत्रले राम्रो काम गरिरहेको अवस्थामा त्यहाँ सरकार जानुपर्ने कारण के हो ? बुझ्न सकिएन । नेपालको निजीक्षेत्र १०० मेगावाटसम्मको नदीका बहावमा आधारित (रन अफ दी रिभर) आयोजना बनाउन.....