विचार


पर्यटन नीतिमा सुधार र पूर्वाधार निर्माण पहिलो सूत्र

पर्यटन नीतिमा सुधार र पूर्वाधार निर्माण पहिलो सूत्र

२१ बैशाख २०७६, शनिबार १५:००

नेपाल पर्वतीय पर्यटनका लागि संसारको उत्कृष्ट गन्तव्य हो । तर सोचे जस्तो पर्यटकलाई नेपालमा भित्र्याउन सकिएको छैन । नेपालमा पर्वतीय पर्यटनका लागि आवश्यक पूर्वाधार सडकमार्ग होस् वा स्तरीय स्वास्थ्य चौकी/अस्पतालहरु बनेका छैनन् । अन्य देशको तुलनामा नेपालमा पर्वतीय पर्यटनका लागि आवश्यक पूर्वाधारको कमी.....

राजस्व बढाउने हो भने करको दर घटाउनु पर्छ : अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीको विचार (भिडियोसहित)

राजस्व बढाउने हो भने करको दर घटाउनु पर्छ : अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीको विचार (भिडियोसहित)

१८ बैशाख २०७६, बुधबार १५:३०

राजनीतिक हिसाबले संरचनामा परिवर्तन गर्यौं । नयाँ संविधान आयो, शासकीय प्रणाली पनि नयाँ आयो । लगानी बढाइ रोजगारीको सिर्जनाका साथै उत्पादकत्वमा वृद्धि ल्याउने नयाँ शासन प्रणालीको मूल उद्देश्य हो । यसअन्तर्गत राष्ट्रिय पुँजी मुख्य र वैदेशिक लगानीलाई पूरक मान्ने संविधानमा भनिएको छ । संविधानमा समाजवाद उन्मुख.....

आर्थिक वृद्धिको राप र ताप

आर्थिक वृद्धिको राप र ताप

१६ बैशाख २०७६, सोमबार १८:३०

घटना एक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ‘२९ मे २०१८’ मा युरोप भ्रमणमा रहेका बेला त्रिवर्षीय बजेटको अन्तिम किस्ता २०७५/७६ को बजेटमाथि टिप्पणी गर्दै फेसबुकमा लेखे, अर्को वर्ष ८ प्रतिशतको वार्षिक आर्थिक वृद्धि हुने, दुई वर्षमा पर्यटक सङ्ख्या दोब्बर हुने, दुई वर्षमा सबै साक्षर.....

पुँजीवृद्धि गर्नुपरे के गर्नुपर्छ, केन्द्रीय बैङ्क जानकार छ

पुँजीवृद्धि गर्नुपरे के गर्नुपर्छ, केन्द्रीय बैङ्क जानकार छ

१६ बैशाख २०७६, सोमबार १०:१६

नेपालमा तीन करोडभन्दा बढी नेपाली छन् । त्यसमा सबैको बैङ्क खाता हुनुपर्ने हो । तर, अहिलेसम्म दुई करोड ४३ लाखको मात्र खाता छ । त्यसमा पनि कतिका ३/४ ओटा खाता पनि होलान् । यस्तो दोहोरोपना घटाउने हो भने त्यो सङ्ख्या एकदेखि डेढ करोडमा खुम्चिन्छ । के वृद्ध, के केटाकेटी, के युवा सबैलाई बैङ्किङ पहुँचमा ल्याउनुपर्ने.....

वित्तीय सङ्कटबाट गुज्रिरहेको जीएमआरलाई माथिल्लो कर्णाली किन ?

वित्तीय सङ्कटबाट गुज्रिरहेको जीएमआरलाई माथिल्लो कर्णाली किन ?

१३ बैशाख २०७६, शुक्रबार १०:२५

भारतमा विद्युत् निर्यातको उद्देश्यसहित तत्कालीन सरकारले २०६४ माघ १० (२००८ जनवरी २४) का दिन माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय बहुराष्ट्रिय कम्पनी जीएमआर इनर्जी लिमिटेडलाई जिम्मा लगायो । सहमतिपत्रअनुसार नेपालले ३ सय मेगावाट विद्युत् उत्पादनका लागि जीएमआरलाई अनुमतिपत्र दिएको हो । ३० वर्षका लागि.....

३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

३ महिनाभित्र रेल खरिद गरी सञ्चालनमा ल्याउँछौं—रेल विभागका महानिर्देशक मिश्रको विचार

११ बैशाख २०७६, बुधबार ११:०४

म विभागमा आएको धेरै भएको छैन । त्यही ६–७ महिना भएको छ । यो छोटो अवधिमा धेरै उपलब्धि समीक्षा गर्नुपर्ने बेला त भएको छैन । तर, यसअघिका कामलाई तीव्रता दिँदै केही महत्वपूर्ण उपलब्धि भने पक्कै भएका छन् । पहिलो कुरा जनकपुर–जनयनगर कुर्था रेललाई पूरा गर्न सफल भएका छौं । हाम्रा तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया.....

बजेट बहस

बजेट बहस

९ बैशाख २०७६, सोमबार १८:०५

आगामी आर्थिक वर्ष २०७६/७७ को सङ्घीय बजेट सार्वजनिक गर्न ३७ दिन मात्रै बाँकी छ । संवैधानिक व्यवस्थाअनुसार सङ्घीय सरकारले हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्छ भने प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउने प्रावधान छ । स्थानीय तहका केहीबाहेक अधिकांशले तोकेकै मितिमा बजेट ल्याउने.....

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

बीआरआईबाट पाकिस्तानले ७० अर्ब डलर लग्यो, नेपालले ल्याउन सकेन किन ?

८ बैशाख २०७६, आईतवार १०:१६

हाम्रो आन्तरिक स्रोत परिचालनबाट मात्र विकास सम्भव छैन । देशको अर्थतन्त्र सानो छ, तर आवश्यकता धेरै छन् । यस्तो अवस्थामा तीव्र आर्थिक विकास गर्न हाम्रो स्रोतले मात्र पुग्दैन र वाह्य लगानी चाहिएको छ । पहिलो लगानी भनेको सरकार र सरकारबीच (जीटुजी) मार्फत कुन फन्ड छिटो पाइन्छ त्यसलाई लिनुपर्छ । तत्काल चीनबाट.....

अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

अर्थ मन्त्रालयको हस्तक्षेपले बैङ्किङ क्षेत्रमा तनाव

७ बैशाख २०७६, शनिबार १२:००

सार्वजनिक नीति निर्माण वा व्यावसायिक क्षेत्रमा वहुधा प्रयोग हुने विषय हो, असल अभ्यास । यो एउटा कानुनी वा नीतिगत विषय हो, जुन प्रयोगमा ल्याउँदा विवादरहित वा सर्वस्वीकार्य हुने गर्दछ । यस्तो प्रयोगले सबैभन्दा राम्रो नतिजा निकाल्ने र विभिन्न विकल्पमध्येको सबैभन्दा रोजा विषय नै असल अभ्यास हो । असल अभ्यासले.....

विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

विपद् व्यवस्थापनमा स्वचालित संयन्त्र

७ बैशाख २०७६, शनिबार ०८:००

चैत १७ गते अचानक आएको आँधीबेहरीले बारा र पर्सामा २८ जनाको ज्यान गएको छ भने ५ सय जनाभन्दा बढी घाइते छन् । अर्बौं रुपैयाँबराबरको धनमाल क्षति भएको छ । आँधिबेहरीबाट सिर्जित समस्या समाधानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नभएको भनेर चर्चा पनि भइरहेको छ । यद्यपि सङ्घीय सरकारले वर्षाअघि नै घटनास्थलमा.....