विचार


ठूला भारु नोटमा नेपाल किन लालायित ?

ठूला भारु नोटमा नेपाल किन लालायित ?

२१ माघ २०७५, सोमबार १७:१४

भारतीय रुपैयाँ (भारु) २ सय, ५ सय र २ हजार दरका नोटहरु ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने २७ मङ्सिर २०७५ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै नेपाल र भारतमा पनि भारु नोटको प्रतिबन्धबारे व्यापक बहस सुरु भएको छ । त्यसपछि.....

एफएनसीसीआई र भ्रष्टाचारको विषयान्तर

एफएनसीसीआई र भ्रष्टाचारको विषयान्तर

१४ माघ २०७५, सोमबार १७:३०

निजी क्षेत्रका समस्याबारे बुलन्द आवाज उठाउने र समस्या समाधानमा सक्रिय भूमिका खेल्नुपर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था हो— नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) । यो संस्था अहिले भ्रष्टाचारका कारण चर्चामा छ । महासङ्घका केन्द्रीय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले महासङ्घअन्तर्गत रहेको.....

भ्रमपूर्ण तथ्याङ्क : न सरकार साँचो बताउँछ, न पत्रकार नै बिचार्छन्

भ्रमपूर्ण तथ्याङ्क : न सरकार साँचो बताउँछ, न पत्रकार नै बिचार्छन्

७ माघ २०७५, सोमबार १७:३९

प्रधानमन्त्री केपी ओलीले पुस २२ मा सङ्घीय संसदमा प्रस्तुत गरेको तथ्याङ्कलाई लिएर सञ्चारमाध्यमले व्यापक आलोचना गरे । त्यसलाई धेरै सञ्चारमाध्यमले हुँदै नभएको गलत तथ्याङ्क प्रयोग गरेको र सरकारले यथार्थ कुल्चिएर आफ्नो हिसाबले बढाइचढाइ गरेको रुपमा अर्थ्याए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि व्यापक.....

साझेदारी व्यवसायमा ‘विश्वास’ले ठूलो अर्थ राख्छ : व्यवसायी रविभक्त श्रेष्ठकाे विचार

साझेदारी व्यवसायमा ‘विश्वास’ले ठूलो अर्थ राख्छ : व्यवसायी रविभक्त श्रेष्ठकाे विचार

५ माघ २०७५, शनिबार ११:००

पार्टनरसिपमा जुनसुकै उद्योग व्यवसाय गर्नु राम्रो हो । सफल भयो भने यसले दुवै समूहलाई फाइदा गर्छ । कुनै पनि ठूला काम गर्दा पनि टिमवर्क सबैभन्दा महत्वपूर्ण हुन्छ । टिमवर्कमै पार्टनरसिप टिकेको हुन्छ । नेपालको सन्दर्भमा पनि यो लागू हुन्छ । मेरो आफ्नै अनुभव के छ भने— हामीले सुरुमा आफैंले उद्योग व्यापार गरिरहेका.....

सम्पादकीय : वाइडबडीको भ्रष्टाचार र खोपकेको खोज निष्कर्ष

सम्पादकीय : वाइडबडीको भ्रष्टाचार र खोपकेको खोज निष्कर्ष

४ माघ २०७५, शुक्रबार २०:४०

बेलाबेलामा बहुचर्चित मुद्दा सतहमा आउँछन्, त्यसैगरी हराउँछन् । केही मुद्दाले भने लामो समयसम्म तानिरहन्छन् । समय धेरै गुज्रेको छैन । नेपाल वायुसेवा निगमले दुई ओटा वाइडबडी जहाज खरिद प्रकरणमा ठूलै रकम भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखासमितिले गठन गरेको उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार.....

कहिलेसम्म नेप्सेको गुन्डाराज !

कहिलेसम्म नेप्सेको गुन्डाराज !

३० पुष २०७५, सोमबार १८:२३

आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक (नेप्से) ११७५.०५ अङ्कमा बन्द भएको थियो । तर, सोमबारको कारोबार भने नेप्सेले एकै पटक ११८३.३७ बिन्दुबाट अघि बढेको देखाएको छ । यद्यपि दिनभरिको कारोबारमा नेप्से सूचक ११.७४ अङ्कले बढेर ११८६.८ अङ्कमा रोकिएको देखिन्छ । यसले नै नेप्सेको विश्वसनीयतामा प्रश्न खडा गरेको छ.....

१ अर्बभन्दा बढी पुँजी भएका कम्पनीलाई आईपीओ निष्कासन गराउन ऐन संशोधन गर्नुपर्छ

१ अर्बभन्दा बढी पुँजी भएका कम्पनीलाई आईपीओ निष्कासन गराउन ऐन संशोधन गर्नुपर्छ

२८ पुष २०७५, शनिबार ०९:००

सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा गरेको व्यवस्था अनुसार १ अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीलाई सेयर निष्कासन गर्न ‘कम्पनी ऐन’ संशोधन गर्नुपर्छ । कानुनमा ‘कुनै पनि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँभन्दा माथि छ भने त्यस्ता कम्पनीलाई स्वतः सार्वजनिक कम्पनी मानिने र त्यस्ता कम्पनीले सर्वसाधारणमा.....

लगानीकर्ता, चाहना र बजारसूचक

लगानीकर्ता, चाहना र बजारसूचक

२३ पुष २०७५, सोमबार १७:४७

विगत केही दिनको पर्खाइपछि फेरि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६.६७ अङ्कले वृद्धि देखिएको छ । करिब ११ अङ्कको वृद्धि देखिएको बजार पछि सम्हालिँदै ६.६७ अङ्कले झरेर ११७७.४६ अङ्कमा रोकिएको छ । नेप्सेमा गत पुस १० पछि सुधारको सङ्केत देखिएको हो । खासगरी अर्थ मन्त्रालयद्वारा डेपुटी गभर्नर शिवराज श्रेष्ठको.....

बिमा विधेयकमा संशोधन गर्नैपर्ने विषय

बिमा विधेयकमा संशोधन गर्नैपर्ने विषय

१६ पुष २०७५, सोमबार १५:५५

केही वर्षदेखि चर्चामा रहेको बिमासम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले बल्ल प्रतिनिधिसभामा प्रवेश पाएको छ । अहिले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा छलफलका क्रममा रहेको बिमा विधेयकमा सरकारसँगै सांसद, बिमकहरु, सर्भेयरहरु, अभिकर्ताहरु र कतिपय बेला बिमितहरुको पनि चासो देखिएको छ । अर्थ.....

कामको निचोड ननिस्किँदा चलखेलको आशङ्का हुन्छ

कामको निचोड ननिस्किँदा चलखेलको आशङ्का हुन्छ

१४ पुष २०७५, शनिबार १०:१०

नयाँ सरकार बनेको १० महिना बित्न लागेको छ । यसबीचमा सङ्घीयताको औपचारिक कार्यान्वयनका निम्ति जुट्नुप¥यो । निश्चित समयभित्र ल्याउनुपर्ने कानुनहरुको तयारी, कर्मचारीहरुको व्यवस्थापन, संविधान कार्यान्वयनका क्रममा पहिलो पटक तीन तहका सरकारहरुबीचको सहकार्यको व्यवस्थापन जस्ता काम यस अवधिमा सम्पन्न गर्नुपर्ने.....