काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले बिहीबार गणपतिलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । संस्थाले चुत्तापुँजी ३२.३७ प्रतिशत.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को सेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को सेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री.....
काठमाडौं । जनताको जलविद्युतअन्तर्गत त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आज बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ । आईपीओ निष्कासन.....
काठमाडौं । वित्त, उत्पादन, जलविद्युत र बीमा गरी विभिन्न ९ ओटा कम्पनीले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेका छन् ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत ती कम्पनीले ५ अर्ब ३५ करोड १३ लाख ९३ हजार ३२१ रुपैयाँ बराबरको ५ करोड ३५ लाख १३ हजार ९३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । हकप्रद.....
काठमाडौं । नागरिक लगानी कोषको पुँजी ८ अर्ब रुपैयाँ पुग्ने भएपछि लगानीकर्ताले सबैभन्दा बढी सेयर खरिदबिक्री गरेका छन् । मङ्गलबार कोषको प्रतिकित्ता २ हजार ६९० रुपैयाँमा २ करोड ३५ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव.....
भोजपुर । इष्टर्न हाईड्रोपावर लिमिटेडले मंगलबारदेखि सेयर खुला गरेको छ । भोजपुरको पिखुवाखोलामा निर्माणाधिन ५ मेगावाट क्षेमताको इष्टर्न हाईड्रोपावर लिमिटेडले मंगलबारदेखि संस्थापक सेयर खुला गरेको हो । हाईड्रोपावरबाट प्रभावित क्षेत्र भोजपुर नगरपालिकाका वडा नम्बर ५, ६, ७, ९ र अन्य जिल्लाका सर्वसाधारणका.....
काठमाडौं । शिवम सिमेन्ट लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडको ६ करोड ५९ लाख ३ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) कारोबारका लागि सुचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले शिवम सिमेन्टको ४ करोड ४० लाख र युनिभर्सलको २ करोड १० लाख ३ हजार ५०० कित्ता सेयर मंगलबार सुचिकृत गरेको हो । शिवमले प्रिमियममा.....
काठमाडौं । साताको पहिलो दिन सेयर बजार बढेकोमा सोमबार भने ७.४७ अङ्कले घटेको छ । बजार घटेपछि नेप्से परिसूचक १ हजार १५३ मा सीमित भएको छ । बजार घटे पनि सोमबार ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । ग्लोबलको संस्थापक सेयर प्रतिकित्ता.....
काठमाडौं । लगानीकर्तालाई प्रतिफल धेरै कम दिने युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले चैत १३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा चैत १७ र ढिलोमा बैशाख १२ गतेसम्म.....
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६ अङ्कले बढेको छ । बजार बढेपछि नेप्से परिसूचक १ हजार १६१ अङ्कमा पुगको छ । आइतबार ३७ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । साइनको प्रतिकित्ता १३० रुपैयाँमा ४ करोड ४६ लाख.....