सेयर


सनराइज बैङ्कको ऋणपत्र चैत २० गतेदेखि, १० प्रतिशत ब्याज दिने

सनराइज बैङ्कको ऋणपत्र चैत २० गतेदेखि, १० प्रतिशत ब्याज दिने

१२ चैत्र २०७५, मंगलवार ०८:५९

काठमाडौं । लगानी जुटाउन सनराईज बैङ्कले चैत २० गतेदेखि ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएको छ । बैङ्कले प्रतिकित्ता १ हजार दरको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणपत्रको वार्षिक ब्याजदर १० प्रतिशत रहेको बैङ्कले जनाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा चैत २५ गते र ढिलोमा.....

हिमालय ऊर्जा विकासको आईपीओ चैत २० देखि, ६५०० कित्तासम्म आवेदन दिन पाइने

हिमालय ऊर्जा विकासको आईपीओ चैत २० देखि, ६५०० कित्तासम्म आवेदन दिन पाइने

१२ चैत्र २०७५, मंगलवार ०८:३६

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले चैत २० गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १४ करोड ८५ रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ बन्द छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट.....

जनताको जलविद्युत माथिल्लो त्रिशूली थ्री बीमा ६६ करोडको आवेदन, माग भन्दा १८ गुणा बढी

जनताको जलविद्युत माथिल्लो त्रिशूली थ्री बीमा ६६ करोडको आवेदन, माग भन्दा १८ गुणा बढी

११ चैत्र २०७५, सोमबार १९:३५

काठमाडौ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको पहिलो आयोजनामा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । यही चैत ७ गतेदेखि बिक्री शुरु भएको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा ६६ करोड ३३ लाख ६३ हजार २०० बराबरको आवेदन परेको छ । सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी.....

चैतभित्रै १ अर्ब ६० करोडको आईपीओ आउदै

चैतभित्रै १ अर्ब ६० करोडको आईपीओ आउदै

११ चैत्र २०७५, सोमबार १७:३१

काठमाडौं । चैतभित्र ३ ओटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलद्यिुत कम्पनी लिमिटेड र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आईपीओ ल्याउन लागेका हुन् । ३ ओटा कम्पनीले १ अर्ब ६० करोड ७३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७३.....

सान्जेन जलविद्युत कम्पनीले आईपीओ ल्याउने, ५४ करोड ७५ लाखको निष्कासन गर्ने

सान्जेन जलविद्युत कम्पनीले आईपीओ ल्याउने, ५४ करोड ७५ लाखको निष्कासन गर्ने

११ चैत्र २०७५, सोमबार १४:११

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको सान्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार आईपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । सान्जेनले चुत्तापुँजीको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता.....

रसुवागढी हाइड्रोपावरले १०२ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

रसुवागढी हाइड्रोपावरले १०२ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डले दियो अनुमति

११ चैत्र २०७५, सोमबार १४:०३

काठमाडौं । सुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले रसुवागढीलाई चुत्तापुँजीको १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा.....

जनताको जलविद्युतमा माग भन्दा बढी आवेदन, त्रिशुली जलविद्युतको आईपीओ सोमबारसम्म मात्र

जनताको जलविद्युतमा माग भन्दा बढी आवेदन, त्रिशुली जलविद्युतको आईपीओ सोमबारसम्म मात्र

११ चैत्र २०७५, सोमबार ०८:२८

काठमाडौं । माग भन्दा अधिक आवेदन परेपछि त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) सोमबार बैंङ्किङ्ग समयपछि बन्द हुने भएको छ । जनताको जलविद्युत कार्यक्रम अन्र्तगत त्रिशुलीले गत बिहीबारदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ.....

उपत्यका बाहिर ७ प्रदेशबाट हकप्रद सेयर लिलाममा भाग लिन पाइने

उपत्यका बाहिर ७ प्रदेशबाट हकप्रद सेयर लिलाममा भाग लिन पाइने

८ चैत्र २०७५, शुक्रबार १७:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निष्कासनपछि बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा काठमाडौं उपत्यका बाहिरबाट पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । बोर्डले गत कार्तिकबाट उपत्यका बाहिरका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था गरेकोमा थप स्थानबाट.....

ग्लोबल आईएमई बैंङ्कको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

ग्लोबल आईएमई बैंङ्कको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

८ चैत्र २०७५, शुक्रबार १४:५८

काठमाडौं । यो साता ग्लोबल आर्ईएमई बैंङ्कको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंङ्कको ९ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको ५ लाख ३० हजार कित्ता प्रमोटर सेयर खरिदबिक्री भएको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ८७ लाख ७० हजार र साइन रेसुङा डेभलपमेन्ट बैंङ्कको ४ करोड.....

७ कम्पनीको ८ करोड ११ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

७ कम्पनीको ८ करोड ११ लाख कित्ता सेयर नेप्सेमा सुचिकृत, कसको कति (सूचिसहित)

८ चैत्र २०७५, शुक्रबार १३:४९

काठमाडौं । विभिन्न ७ ओटा कम्पनीको सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ । वाणिज्य बैंक, लघुवित्त, विकास बैंङ्क, सिमेन्ट र जलविद्युत कम्पनीको ८ करोड ११ लाख ५५ हजार ७४४ कित्ता सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । शिवम सिमेन्ट लिमिटेडको ४ करोड ४० लाख र युनिभर्सल पावर कम्पनी.....