काठमाडौं । राजधानीमा मात्रै केन्द्रीत रहेको साधारण सेयर (आईपीओ) निष्कासन पंहुच सबै स्थानीय तहमा विस्तार हुने भएको छ । आउँदो ५ वर्षभित्र सरकारले ७५३ स्थानीय तहमा आईपीओ निष्कासनको पंहुच पुर्याउने भएको छ । सरकारले तयार पारेको १५ औं योजनाको आधारपत्रमा पुँजीबजारमा साना, स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण.....
काठमाडौ । मेगा बैंकले मर्चेन्ट बैंङ्किङको कारोबार सुरु गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैंङ्किङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको हो । कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । मेगा क्यापिटलले.....
काठमाडौ । विभिन्न ३ कम्पनीले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । एक जलविद्युत् र दुई लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न लागेका हुन् । शिवश्री हाइड्रोपावर लिमिटेड, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय सस्था लिमिटेडका गरी ३६ करोड ४५ लाख ५१.....
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले १४ करोड ८५ रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ बन्द छिटोमा चैत २५ गते र ढिलोमा बैशाख १९ गतेलाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंङ्कििङ्ग लिमिटेडले.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दिनपछि दोहोरो अङ्कले बढेको छ । मङ्गलबार १३.७२ अङ्कले सूचक बढेपछि नेप्से ११६३.४७ अङ्कमा पुगेको छ । यद्यपि कारोबारको समयमा भने नेप्से केही माथि उक्लिए पनि उतारचढाव झेल्दै फागुन २८ को ११६३.२६ बिन्दुलाई उछिनेर अघि बढ्ने सङ्केत गरेको हो । निरन्तर घटेको बजारमा.....
ब्रोकर कम्पनीले प्रदान गर्ने मार्जिन कारोबार सुविधाका लागि ११ वाणिज्य बैंकसहित ३१ कम्पनी मात्रै योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधी २०७५ अनुसार ३१ कम्पनी योग्य देखिएका हुन् । कम्पनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस मार्जिन कारोबार गर्न कम्तिमा.....
काठमाडौं । विभिन्न ३ ओटा बैंङ्कको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । बैंङ्क अफ काठमाण्डु, सिद्धार्थ बैंङ्क र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ करोड ४४ लाख ३९ हजार ५१६ कित्ता बोनस सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ । जसमध्ये बैंङ्क अफ.....
काठमाडौं । पुँजी जुटाउन दुई वाणिज्य बैंङ्कले ४ अर्ब रुपैयाँको ऋणपत्र (डिवेञ्चर) निष्कासन गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंङ्क र नेपाल बंगलादेश बैंङ्कले ऋणपत्र निष्कासन गर्न लागेका हुन् । दुबै बैंङ्कले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नेपाल इन्भेष्टमेन्टले २ अर्ब.....
काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले सेयरको मार्जिन कारोबार गर्न स्वीकृति दिने भएको छ । केन्द्रीय बैंङ्कले बिहीबार निर्देशन जारी गरी मार्जिन कारोबारका लागि स्वीकृति दिने जानकारी गराएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडको शिफारिश गरेपछि मार्जिन कारोबारको स्वीकृति दिने राष्ट्र बैंङकले जनाएको.....