काठमाडौँ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता सेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सेयर बाँडफाँट कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका.....
काठमाडौं । नगद लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता शिवम् सिमेन्ट लिमिटेडमा झुम्मिएका छन् । हालसालै साधारण सेयर (आईपीओ) निष्कासन गरेको शिवमले सेयरधनीलाई नगद लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता लोभिदा सबै भन्दा बढी कारोबार भएको हो । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १५ रुपैयाँ.....
काठमाडौं । ग्लोबल आईएमई बैंकले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) बिहीबार बैङ्किङ्ग समयपछि बन्द हुने भएको छ । लगानी विस्तारका लागि पुँजी जुटाउन बैंङ्कले १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । हालसम्म ३३ करोड ४० लाख रुपैयाँ बराबरको मात्र डिवेञ्चर बिक्री भएको निष्कासन तथा बिक्री प्रवन्धक.....
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता १५ रुपैयाँ ७८ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो । उद्योगको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ६९ करोड ४७ लाख ३८ हजार रुपैयाँ.....
काठमाडौँ । प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको सेयर कारोबारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि सेयर कारोबारमा समस्या देखिएको हो । स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोबारमा समस्या आएको र समय थप गरेर भए पनि कारोबार गराउने तयारी गरिएको.....
काठमाडौं । दुई संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएका छन् । बैंङ्क अफ काठमाण्डु र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको गरी १ करोड २ लाख ७ हजार ३२४ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । जसअनुसार बैंङ्क अफ काठमाण्डुको ९९ लाख २ हजार ५४.....
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द छिटोमा चैत १७ र ढिलोमा बैशाख १२ गतेसम्म तोकिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले.....
काठमाडौं । सेयर बजार सामान्य अङ्कले बढेको छ । मङ्गलबार बजार दुई अङ्कले बढेको छ । सोमबार ६ अङ्कले बजार बढेको थियो । लघुवित्तबाहेक बैङ्किङ, होटल, जलविद्युत्, वित्त, बिमा र उत्पादनलगायत सबै परिसूचक हरियाली भएको छ । मङ्गलबार २१ करोड ५१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैङ्कको.....
.....
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कार्यालयमा धर्ना बसेका ११ जना सेयर लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेप्से कार्यालयमा धर्ना दिन आइतबार बिहानै गएका नौ जना पुरुष र दुई जना महिला गरी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । उनका.....