सेयर


एक सातामा ३ करोड ८९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कसको कति (सूचीसहित)

एक सातामा ३ करोड ८९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कसको कति (सूचीसहित)

२९ चैत्र २०७५, शुक्रबार ११:५९

काठमाडौं । यो साता विभिन्न ९ कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भएका छन् । जलविद्युत्, बैंङ्क, वित्तको बोनस, आईपीओ र हकप्रद गरी ३ करोड ८८ लाख ७३ हजार १८० कित्ता सेयर कारोबारका लागि सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार ग्लोबल आर्ईएमई बैङ्क, आरएसडी लघुवित्त वित्तीय संस्था.....

धितोपत्र बोर्डले ल्यायो नयाँ व्यवस्था, न्युनतम १० कित्तासम्म आवेदन दिन पाइने

धितोपत्र बोर्डले ल्यायो नयाँ व्यवस्था, न्युनतम १० कित्तासम्म आवेदन दिन पाइने

२८ चैत्र २०७५, बिहीबार ०८:५१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक धितोपत्र (शेयर) निष्कासनमा न्युनतम् १० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । सार्वजनिक शेयर निष्कासनमा कम्तिमा ५० कित्ता सेयर आवेदन दिनै पर्ने हालको व्ववस्थालाई हटाउँदै बोर्डले न्युनतम् १० कित्ताका लागि पनि आवेदन दिन पाउने व्यवस्था गरेको हो । विद्यार्थी.....

अब १० कित्ता आईपीओ भर्न पाइने

अब १० कित्ता आईपीओ भर्न पाइने

२७ चैत्र २०७५, बुधबार १७:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १० कित्ता साधारण सेयर (आईपीओ) भर्न पाउने व्यवस्था गरेको छ । बोर्डले नयाँ निष्कासन निर्देशन जारी गरी १० कित्ता वा १ हजार रुपैयाँसम्म आईपीओ भर्न पाउने व्यवस्था गरेको हो । सबैलाई आईपीओमा सहभागी गराउन यस्तो व्यवस्था गरिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए । उनले ५० कित्ता.....

no-image

बोनस सेयरले लगानीकर्ता झुम्मिए कुमारी बैंङ्कमा, सबैभन्दा बढी कारोबार

२७ चैत्र २०७५, बुधबार १५:२५

काठमाडौं । दुई वर्षको वार्षिक साधारणसभा घोषणा गरेको दिन कुमारी बैंङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंङ्कको प्रतिकित्ता २५९ रुपैयाँमा ५ करोड ७२ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार बैंङ्कले दुई वर्षको लाभांश प्रस्ताव स्वीकृति लिन बैंशाख २६ गते १७ औं र १८ औं वार्षिक साधारणसभा बोलाएको.....

कुमारी बैंङ्कको दुईओटा साधारणसभा बैशाख २६ मा, सेयरधनीलाई १५२ करोड बोनस बाँड्ने

कुमारी बैंङ्कको दुईओटा साधारणसभा बैशाख २६ मा, सेयरधनीलाई १५२ करोड बोनस बाँड्ने

२७ चैत्र २०७५, बुधबार ०८:३०

काठमाडौं । कुमारी बैंङ्कले दुई वर्षको धारणसभा एकै पटक गर्ने भएको छ । बैंङ्कले १७ औं र १८ औं वार्षिक साधारणसभा बैंशाख २६ गते गर्ने भएको छ । कुमारीको सोमबार बसेको सञ्चालक समिति बैंठकले दुबै वर्षको साधारणसभा एकैपटक गर्ने निर्णय गरेपछि नयाँ मिति तोकिएको हो । कुमारीले दुई आर्थिक वर्षको नाफालाई जोडेर सेयरधनीलाई.....

no-image

सेयर बजार वृद्धिमा ब्रेक, नेको इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार

२६ चैत्र २०७५, मंगलवार १५:३३

काठमाडौं । लगातार दुई दिन बढेको सेयर बजारमा मंगलबार ब्रेक लागेको छ । मंगलबार सेयर बजार १०.५८ अंकले घटेर नेप्से परिसुचक १ हजार १८१ अंकमा झरेको छ । आइतबार र सोमबार गरी सेयर बजार २७ अंकले बढेको थियो । सेयर बजार घटे पनि ७३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता.....

मागभन्दा अधिक आवेदन परेपछि हिमालय ऊर्जाको आईपीओ आजसम्म मात्र

मागभन्दा अधिक आवेदन परेपछि हिमालय ऊर्जाको आईपीओ आजसम्म मात्र

२५ चैत्र २०७५, सोमबार ०९:०२

काठमाडौं । माग भन्दा अधिक आवेदन परेपछि हिमालय उर्जा विकास कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबारसम्म मात्र खुला हुने भएको छ । आईपीओ खुलेको ३ दिनमा मा ३ गुणा बढी आवेदन परेपछि सोमबारसम्म मात्र खुला हुने भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए । कम्पनीले १४ करोड ,८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार.....

१७ अङ्कले बढ्यो सेयर बजार, एनआईसी एसियाका लगानीकर्ताले कमाए एकै दिन २८ रुपैयाँ

१७ अङ्कले बढ्यो सेयर बजार, एनआईसी एसियाका लगानीकर्ताले कमाए एकै दिन २८ रुपैयाँ

२४ चैत्र २०७५, आईतवार १५:३२

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ । आइतबार सेयर बजार १७ अङ्क बढेर नेप्से परिसूचक १ हजार १८२ अङ्कमा पुगेको छ । एक साताको अवधिमा बजार झन्डै ४० अङ्क बढेको छ । अघिल्लो साता आइतबार नेप्से परिसूचक १ हजार १४३ अङ्कमा थियो । लगानीकर्ताको विश्वास बढ्दै गएपछि बजारमा सुधार देखिएको हो । गत साताको.....

रसुवागढी र सान्जेन आयोजना पनि जनताको जलविद्युतमा, वैशाखको पहिलो साता १५७ करोड आईपीओ आउँदै

रसुवागढी र सान्जेन आयोजना पनि जनताको जलविद्युतमा, वैशाखको पहिलो साता १५७ करोड आईपीओ आउँदै

२३ चैत्र २०७५, शनिबार ०८:५२

काठमाडौं । सरकारले निर्माणधिन रसुवागढी र सान्जेन आयोजनालाई जनताको जलविद्युतमा समावेश गरेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन आयोजनालाई जनताको जलविद्युतमा राखेको हो । ३ ओटा समेत गरी जनताको जलविद्युत आयोजनाको.....

सेयर बजार झिनो अङ्कले घट्दा एनआईसी बैङ्कको सबैभन्दा बढी कारोबार

सेयर बजार झिनो अङ्कले घट्दा एनआईसी बैङ्कको सबैभन्दा बढी कारोबार

२१ चैत्र २०७५, बिहीबार १५:२१

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ०.६५ अङ्क घटेको छ । बजार झिनो अङ्कले घटे पनि ४२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार एनआईसी एसिया बैङ्कको सबैभन्दा बढी सेयर किनबेच भएको छ । एनआईसीको प्रतिकित्ता ४४० रुपैयाँमा ४ करोड ७१ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल क्रेडिट एन्ड कमर्श.....